समाचार

विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

प्रेम देवान/विराटनर,६ साउन । बजारमा पछिल्लो समय उपभोग्य सामानको सम्बन्धित निकायकाले बजार अनुगमन ध्यान नदिँदा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिने क्रम बढ्नै जान थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री बितरण हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिए�. . .


विराटनगरको मेरिल्याण्ड कलेजले ७६ विद्यार्थीलाई प्रथम दीक्षान्त गदै

विराटनगर, ६ साउन । विराटनगर ६ मा रहेको मेरिल्याण्ड कलेजले अन्तराष्ट्रिय शैक्षिक कार्यक्रम अन्र्तगत बिबिएमका पहिलो सेमेस्टारका विद्यार्थीहरुलाई दिक्षित गर्ने भएको छ। कलेजले आज विहान विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी २०१४ मा भर्ना भएका ७६ जना विद्यार्थीहरुलाई दीक्षान्त समारोहको आयोजना गरि �. . .


विराटनगरमा तरुण दल मोरङको टोली माथि प्रहरी हस्तक्षेप

विराटनगर, ६ असार । काठमाडौंमा तरुण दलको प्रदर्शनमा भएको प्रहरी दमनका विरुद्ध ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको तरुण दल मोरङको टोली माथि प्रहरीले हस्तक्षेप गरेको छ । नारा जुलुससहित तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा पुगेको टोलीलाई प्रहरीले ज्ञापनपत्र बुझाउन �. . .


ट्रकको ठक्करबाट बावुछाेराको ज्यान गयो

पाल्पा,६ साउन ।  ट्रकको ठक्करवाट पाल्पामा दुई जनाको आइतबार ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवलको सडकमा पर्ने तिनाउ गाउँपालिका ३ सिद्धबाबा नजिक आईतबार बिहान साढे ११ बजेतिर मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो ।ठक्कर पछि मोटरसाईकलमा सवार माथागढी गाउँपालिका २ का ४५ वर्षीय माधब कु�. . .


नेपाली सवारीसाधन भारत प्रवेशमा सहज

काठमाडौं, ६ साउन । नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो । यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्. . .


मोरङ काँग्रेसको पार्टीलाई क्रियाशिल बनाउन यस्तो योजना

विराटनगर, ६ साउन । नेपाली काँग्रेस मोरङले सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने जनाएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्�. . .


बुढीगंगा पाउँपालिकाको कृषिको बजेट दुरुपायोग

विराटनगर, ६ साउन । मोरङको बुढीगंगा गाउँपालिकाका भित्रको कृषि शिर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लागेको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर कि�. . .


गाउँलेको कुटपिटबाट २ झाँक्रीको मृत्यु, प्रहरीले थाहा पाउनु अघि नै जलाए

धादिङ,५ साउन ।  उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइ�. . .


सामाजिक विकास मन्त्रीहरु क्षेत्राधिकारको बिषयमा गम्भीर

विराटनगर,५ साउन। सबै प्रदेशका समाजिक विकास मन्त्रीहरुको भेलाले सामाजिक विकास मन्त्रालयले गर्ने काममा एक रुपता ल्याउने निर्णय गरेको छ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालयका निती तथा कार्यक्रमको साझा सवाललाई आदान प्रदान गर्ने समेत छलफलबाट निश्कर्ष निकालिएको छ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्�. . .


बडी बिल्डिङ ब्यवसायिक तालिम विराटनगरमा शुरु

विराटनगर, ५ साउन । बडी बिल्डीङ्ग क्लवका प्रशिक्षकलाई व्यवसायिक बनाउन प्रदेश स्तरियको ४ दिने तालिम विराटनगरमा सुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल बडी बिल्डीङ्ग फिटनेसका राष्ट्रिय अध्यक्ष शिव लामिछाने, नेपाल बडी बिल्�. . .


विराटनगर लायन्स क्लब अफ ग्लोवलको नेतृत्व विकास तालिम

बिराटनगर,५ साउन । विराटनगर लायन्स क्लब अफ ग्लोवल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कौमी एकता समाज र नेपाल मुस्लिम यूथ कमिटिको सहकार्यमा एसईई देखि ब्याचलर सम्मका विद्यार्थीलाई लक्षित गरी एकदिने नेतृत्व विकास सम्बन्धि तालिम आयोजना भएक�. . .


विराटनगरको साहित्यमा विभाजित मानसिकता, पुस्तान्तरणको समस्या

सुमन सुस्केरा/विराटनगर ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर दिग्भ्रमित हुँदै भौतारिएको छ, मानिसहरूको आस्था र विश्वास भत्काउँदै जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ... उ कसैको कुरा सुन्दैन कसैलाई मान्दैन कसैमाथि विश्वास गर्दैन मदोन्मत बनेर विदेशी माउतेको इशारामा आफ्नो सुन्दर घर नष. . .