समाचार

रंगेलीमा मोटरसाईकल दुर्घटना, म्यादी प्रहरी घाईते

मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोलामा शुक्रबार राती मोटरसाईकल सुर्घटनामा परी एक जना म्यादी प्रहरी घाईते भएका छन् । बिराटनगर रंगेली सडक खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ३८२० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । डिउटी सकेर घरतर्फ जाने क्रममा सोही नगरपाल�. . .


मोरङको सुन्दरहरैचा नगरपालिकामा छुरा प्रहारबाट एक घाईते

मोरङको सुन्दरहरैचा नगरपालिका ४ मा शुक्रबार राती छुरा प्रहारबाट एक जना घाईते भएका छन् । छुरा प्रहारबाट सोही नगरपालिका बस्ने २० बर्षिय ज्ञानदिप लिम्बु घाईते भएको प्रहरी चौकी गछियाले जनाएको छ । उनलाई सामान्य बादबिवाद हुँदा सोही स्थान बस्ने जिकेश चौधरी, भबिन्द्र मगर, सुमन लिम्बुको समुहले छुरा प्रहार गर�. . .


धनकुटामा जन्ती बोकेको बोलेरो दुर्घटना ५ घाईते

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित रुद्रबारीमा शनिबार बिहान जन्ती बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। तेह्रथुमबाट जन्ती लिएर दमक आउँदै गरेको को १ ज २७९१ नम्बरको बोलेरो गाडी ब्रेकफेल भई सडकमा पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार म्याङलुङ १० प्रकाश. . .


धरानमा लागूऔषधसहित २ पक्राउ

सुनसरीको धरान उप-महानगरपालिकाबाट शनिबार प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको डेल्टा अप्रेशन अभियान अन्तर्गत खटिएको टोलीले धरान १८ रत्न चौकमा शंकास्पद अबस्थामा हिडीरहेका धरान ११ बस्ने १६ बर्षिय बिकाश कार्कीलाई ३० थान लागूऔषधसहित पक्राउ गरेको हो । यता ईटहरीबाट धरान जाँदै गरेको ब�. . .


‘स्कूल गट ट्यालेन्ट’ मा रंगेलीबाट ३५ जना छनौट

‘स्कूल गट ट्यालेन्ट’ को मोरङको तीन ठाउँमा भएको पहिलो चरणको अडिसनबाट ३५ जना छनौट भएका छन् । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा मोरङको दर्वेसामा रहेको न्यू स्टार स्कूल, उर्लाबारी र पथरीमा मा भएको पहिलो अडिसन बाट ३५ जना छनौट भएका हुन । दर्वेसामा भएको अडिसनबाट नृत्यबाट ९ जना, सिंगीनबाट ९, चित्रकला. . .


बिराटनगरको मेयरमा एमालेबाट बिनोद ढकाल उमेदवार

विराटनगर  जेठ २७ – नेकपा एमाले स्थायी कमिटीको बैठकले विराटनगर महानगरपालिको उम्मेदवार टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो एमालेले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा . . .


मुस्लिम विद्यार्थीहरुलाई काउन्सिलिङ

विराटनगर २६ जेठ । मुस्लिम युथ एसेम्मली विराटनगरले भर्खरै एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको क्यारियर डेप्लोमेन्ट सम्बन्धी एक दिने काउन्सिलिङ गर्ने भएको छ । विराटनगरमा रहेका मुस्लिम समुदायका विद्यार्थीहरुलाई व्यक्तित्व विकास तथा भविष्यमा आफ्नो क्यारीयर कसरी बनाउने भन्ने विषयमा काउन्सिलिङ गर्न ला. . .


नयाँ शक्ति पार्टीको आचार संहिता विपरित सिटि रिक्सा प्रदर्शनी

विराटनगर २६ जेठ । नया शक्ति पार्टी बिराटनगरले आचार संहिता विपरित बृहद सिटि रिक्सा प्रदर्शनी गरेको छ । कुनै पनि पाटीले निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाईल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साईकल, रिक्शा, टाँगा जस्ता सवारी साधनको याली निकाल्न पाईदैन । तर नया शक्तीले विराटनगरमा शुक्. . .


विराटनगरकाे सिटि सिनेमा अाज देखि सुरू हुदैछ

विराटनगरमा अाज शुक्रबार देखि एक नयाँ मल्टिप्लेक्सकाे सूरूवात हुदैछ । विराटनगर तिनपैनी चाैकमा केहि समय देखि निर्माणाधिन अवस्थामा रहेकाे सिटि सिनेमाकाे अाजबाट उद्घाटन हुने भएकाे हाे । हिन्दि कथानक चलचित्र राबताकाे प्रदर्शनीसँगै सिटि सिनेमाकाे उद्घाटन हुने भएकाे हाे । सिटि सिनेमा अन्तर्गत २ वटा फरक. . .


अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तीको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका-१ साब्राङमा बस्ती बस्ने अन्दाजी ५५ बर्षिय भीम बहादुर केरुङ रहेका छन्। आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथी अज्ञात ब्यक्तीले राती १ बजेतिर घाँटीमा खुकुरी प्रहा. . .


दमकमा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

झापाको दमक नगरपालिका-२ मा बुधबार धारीलो हतियार प्रहार गरी हत्या गरेको अवस्थमा एक बालिकाको शव फेला परेको छ। दमक नगरपालिका-२ भालुखुडे बस्ने हेम कर्ण दाहालको अन्दाजी ९ बर्षिया छोरी गंगा दाहाको बेलुका ७ बजेतिर घरमा कोही नभएको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा अफन्तले भेटे. . .


विराटनगर अाउँदै गरेकाे बस इनरूवामा दुर्घटना, ६ घाइते

सुनसरीको ईनरुवा-६ स्थित भोटेपुल नजिकै विहीबार यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना यात्री घाइते भएका छन् । सिरहाको लहानबाट बिराटनगर आउँदै गरेको ना ५ ख ४९४३ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडक अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा सुनसरी ईनरुवा-६ बस्ने ४४ बर्षिय घनश्याम घिमिरे, कोशी गाउँपलिका. . .