मोरङको लेटाङ नगरपालिका ३ स्थित मिलन चौक सडक खण्डमा बसको ठक्करबाट मंगलबार एक बालक घाईते भएका छन्। को १ ख ५२०८ नम्बरको ठक्करबाट सोही नगरपालिका ४ बस्ने तिर्थशेर राईको ४ बर्षिय छोरा संदेश राईलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ। बस र चालकलाई प्रहर�. . .
तपाइकाे ब्लडप्रेसर थाहा पाउनुहाेस भन्ने नारा सहित यस वर्षकाे विश्व उच्च रक्तचाप दिवस विराटनगरमा वाल्काथाेन अायाेजना गरि मनाइएकाे छ । नाेबेल मेडिकल कलेज तथा इन्टास फार्मेसिउटिकल्सकाे अायाेजनामा उक्त वाल्काथाेन भएकाे हाे । विराटनगरकाे ठुलाेमिल चाैकबाट सुरू भएकाे वाल्काथाेन तिनपैनी चाैक सम्म पुगे. . .
सिरहा नगरपालिका १ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ। स १ त २११५ नम्बरको ट्याकटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ बस्ने ७० बर्षिया सोनावती यादवको मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाईते उनलाई उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्�. . .
झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट भट्टराईको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर न�. . .
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १ स्थित रत्नपार्कबाट प्रहरीले सोमबार राती चिरानकाठ बरामद गरी बन कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङ र शसस्त्र प्रहरी हलेसी गुल्मबाट खटिएको टोलीले तालखर्कबाट दिक्तेलतर्फ जाँदै गरेको को २ त ११०६ नम्बरको ट्याक्टरमा लोड गरी लैजादै गरेको अबस्थामा पात. . .
मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित सिमा चेपबाट प्रहरीले मंगलबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १५ बस्ने ३९ बर्षिय भरत दाहाललाई पक्राउ गरेको हो । उनलाई भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको अबस्थामा शंकालागी चेकजा�. . .
झापाको बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबरमा मंगलबार पिकअप भ्यानको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने दुई जना घाईते भएका छन्। ठक्करबाट ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ७१ बर्षिय पदम बहादुर सार्की रहेका छन्। उनलाई भित्री सडक खण्डमा बिर्तामोडबाट इरौटारतर्फ जाँदै गरेको गरेको मे १ ज १२४९ नम्ब�. . .
सप्तरीको राजबिराज नगरपालिका १० स्थिर हरिहरपुरमा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने राम आशिष यादवको ४ बर्षिया छोरी दैया कुमारी यादव रहेकी छन्। उनी घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक डुबेकी थिईन। उनको उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजब�. . .
प्रेम देवान विराटनगर २ जेष्ठ । ताप्लेजुङ्ग विधुत प्राधिकरका हाकिमका चालक माथी अन्धाधुन्ध चक्कु प्रहार हुदा सक्त घाईते भएका छन् । क्षेत्रिय विधुत कार्यलय विराटनगरमा अफिसियल काम विशेषले आएको बेला विराटनगर शुक्रबारे बस्दै आएका ३५ वर्षिया जितेन्द्र मेहेता माथी सो घटना भएको खुलासा भएको छ । ताप्लेजुङ्ग. . .
विराटनगरकाे ८ नम्बर वडाकाे कार्यालयमा साेमबार बमकाे हल्ला भइलियाे । संकास्पद अवस्थामा बाेरामा बाँधेकाे वस्तु देखेर स्थानीयले त्रसित हुदै प्रहरीलाइ खबर गरेका थिए । त्यस पछि नेपाली सेनाकाे विराटनगर विमानस्थलमा अवस्थित सुर्य दल गणबाट बम विस्फाेटल टाेली त्यहाँ पुगेकाे थियाे । कार्यालयकाे गेटकाे पर्�. . .
सुनसरीको ईटहरी उप-महानगरपालिका १२ बाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। त्यस्तै लागूऔषध कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। लागूऔषध सहित सुनसरीको खनारबाट भारत हाजिगंज-३ बस्ने २२ बर्षिय मोहमद राजन अन्सारी र २१ बर्षिय प्रवेश यादवलाई पक्राउ गरेको. . .
मोरङको बिराटनगर उप- महानगरपालिका १६ स्थित कोशी प्रोजेक्ट नजिक छुरा प्रहारबाट एक जना घाईते भएका छन् । हिजाे सोमबार राती साढे आठ बजे हिलटप होटलमा छुरा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । उक्त घटनामा सोही ठाउँमा डेरा गरी बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन् । उनलाई सोही ठाउँका राजु बैद्यले सामान�. . .