विराटनगर, २० असार । तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढेको छ । सर्पको बिगबिगी बढेसँगै विराटनगरको कोशी अञ्चल अस्पतालमा सर्पदंशका बिरामी वृद्धि भएको छ । त्यस्तै गर्मी बढेसँगै झडापखालाका बिरामी पनि बढेको अस्पताल प्रशासनले जनाएको छ । विरामीको चाप बढेसँगै कोशी अञ्चल अस्पतालको आकस्मि�. . .
बिराटनगर असार २० , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्त�. . .
काठमाडौं, २० असार । पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४– ३ ले विजयी भयो ।. . .
काठमाडाैं.२० असार । पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले संकलन गरेको तथ्याङक अनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ । भने एक जना घाइते. . .
काठमाडौ, २० असार । वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । अघिल्लो वर्ष भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हप्तामा दु�. . .
विराटनगर,२० असार । पुर्बी नेत्पादित कृषि उपज निकाशीमा किसानहरुले लामो समयदेखि सास्ती पाउँदै आएका छन् । यसको समस्याको रुपमा सन् १९६० मा भएको वाणिज्य सन्धि पुनरावलोकन नहुनु नै रहेको भनेर किसानहरुले कुरा उठाउन थालेका छन् । एक नम्बर प्रदेशबाट नकाशी हुने निर्यातजन्य कृषि उपजमा अदुवा र अलैची अत्याधिक र�. . .
सुर्खेत, १९ असार। सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अ�. . .
काठमाडौं, १९ असार। स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट सिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न नकआउट चरणको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । स्वीडेनको जितमा इमेल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल ग�. . .
उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ । यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता समस्या डिप्रेशनका कारण जन्म लिन्छन् । बढ्दो जीवनशैलीसँगै विकराल समस्याको रुप लिइरहेको ड�. . .
विराटनगर,१९ असार । विराटनगर महानगरले वर्षादको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको छ । महानगरले सिंघिया खोला र केशल्या खोलासंग जोडिएका सवै शाखा नालाको सफाई शुरु गरेको हो । महानगरका भित्री नाली, पैनी र खोल्सा–खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको विराटनगर म�. . .
विराटनगर १९ असार । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको ज्यान जानुका साथै तराई क्षेत्रमा हजार भन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थान तर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ । आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसप. . .
काठमाडौं, १९ असार । ब्राजिली फूटबल टोलीका स्टार स्ट्राइकर नेयमारले मेक्सिकोसविरुद्धको खेलमा एक गोल गरेर अन्य सुपरस्टारहरू रोनाल्डो र मेस्सीलाई उछिनेका छन् । विश्वकपमा नेयमारको गोलसंख्या ६ पुगेको छ । रोनाल्डोको गोलसंख्या सात र मेस्सीको गोलसंख्या ६ भएपनि नेयमारले उनीहरूभन्दा कम शट हानेर ६ गोल गरेक�. . .