समाचार

सर्लाहीमा गोली चल्यो, धामीकोबाट फर्किँदै गरेका टिप्पर सहचालक घाईते

सर्लाही,१२ फागुन। परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ । १९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति परिचय नखुलेका  मानिसले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफ. . .


हुलाकी राजमार्ग आसपासका बस्तीमा नयाँ सहर निर्माणको योजना

बिराटनगर, १२ फागुन । हुलाकी राजमार्ग आसपासका बस्तीमा आउँदो आर्थिक वर्षदेखि काम सुरु हुने गरी नयाँ सहर निर्माणको बहुवर्षीय योजना अघि बढेको छ । सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको यस योजनाअन्तर्गत गत वर्ष र यो वर्ष हुलाकी राजमार्गको दायाँ–बायाँको १० र तराई–मधेसका ५ नगर एवं गाउँ �. . .


प्रहरी–कैदीबन्दी विवाद, मोरङ कारागारमा कैदीवन्दीद्धारा जेल भित्रै नारावाजी

विराटनगर, १२ फागुन । कैदी होटलबाट भागेपछि प्रहरीलाई कार्वाही भएको बिषयमा मोरङ कारागारमा कैदीबन्दी र प्रहरी बिचको मनमुटाव बाहिर आएको छ । प्रहरीको असहयोग विरुद्ध कैदीबन्दीले केहीबेर कारागारको पिकेटमा नारावाजी समेत गरेका छन् । गत महिना कैदीलाई भगाएको आरोपमा प्रहरी नै जेल परेपछि प्रहरीले कैदीबन्दी प्. . .


नेपाली सिने जगतमा होमिएका महिला निर्देशक (शनिबारीय विशेष)सुपरहिट विराटनगरी दीपा

प्रेम देवान विराटनगर, १२ फागुन । नेपाली समाजमा जस्तै फिल्म उद्योगमा पनि पुरुषको बोलबाला छ । त्यसमा पनि फिल्म निर्देशकको कुरा गर्दा महिलाहरुको उपस्थिति नाजुक छ । इतिहाँसदेखि आजका दिनसम्म आइपुग्दा महिला निर्देशकहरु औंलामा गन्न सकिने मात्र छन् । यद्यपी, पछिल्लो समय केही महिला निर्देशकको आगमन भएको छ । �. . .


मोरङको रतुवामाईमा आगलागीबाट आठ लाखको क्षति

मोरङ, ११फाल्गुन मोरङको रतुवामाई नगरपालिका १ मा शुक्रबार आगलागीबाट स्थानीय अर्जुन मण्डलको घर जलेको छ। मण्डलको घरमा  खाजा बनाउने क्रममा टाटीमा आगो सल्किएर अचानक आगलागी भएको हो। आगलागीबाट टाटी बेराले बनेको दुई वटा घर, घरभित्र भएको सम्पुर्ण सामानहरु जल्दा  आठ लाख बिस हजार बराबरको क्षति भएको छ। आगलागी प�. . .


सामाजिक विकास मन्त्रालयद्धारा बिज्ञसँग परामर्श, एक नम्बर प्रदेशमा नयाँ पाठ्यक्रमको माग

विराटनगर ११ फागुन । भौतिक पुर्बाधारको अभाबै अभावमा पनि मन्त्रालयहरुले धमाधम काम थालेका छन् । मन्त्री भएको एक हप्ता बितिसक्दा पनि के गर्ने नगर्ने अन्यौलमा परेका मन्त्रालयहरु धमाधम निर्णय गर्दै त्यसको कार्यान्वयनमा अघि बढेका हुन । सामाजिक विकास मन्त्रालयले बिषय बिज्ञहरुसँग छलफल गरेको छ । मन्त्रालय�. . .


इडेन मेघा मेलाको पुर्ब सन्ध्यामा शोधायात्रा , मेला भोली हुने

विराटनगर, ११ फागुन । विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ हुने भएको छ । स्कुलले शनिबार स्कूल प्राङ्गणमा आयोजन गर्ने मेलाको सम्पूर्ण तयार पुरा भएको स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेतलले जानकारी दिनुभयो। १२ गते हुने मेघा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासँग जोड्न. . .


पूर्वी नेपालमा अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित

तेह्रथुम, ११ फागुन ।  पूर्वी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिसोको कुचोले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गएको तीन वर्षको तुलनामा यो वर्ष ७५ प्रतिशत मूल्यमा गिरावट आएपछि किसान चिन्तित भएका हुन् । व्यवसायिक रुपमा अम्लिसो खेती लगाएर जिविकोपार्जन गर्दै आएका किसान मारम�. . .


आफ्नै छोराको रड प्रहारबाट आमाको मृत्यु

लहान।  छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्�. . .


ओबी समाचार प्रभाव : विराटनगर महानगरपालिकाले थाल्यो उप-महानगर हटाउ अभियान

ओवीटिम विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिकाले बिराटनगरका बिभिन्न स्थानमा रहेका सरकारी कार्यालय तथा सार्बजनिक स्थलमा लेखिएका उप–महानगरको भित्ते लेखन हटाउन थालेको छ । साईन बोर्डहरुमा समेत महानगर पालिका लेख्न थालेको हो । वुधवार १ नम्बर प्रदेश कै पहिलो अनलाईन पत्रिका आवरविराटनगर डट नेटले विरा. . .


गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण : ११महिना भित्रै बन्यो विराटनगरको भाटभटेनी सुपरमार्केट

प्रेम देवान/आवर विराटनगर विराटनगर ११ फागुन । आजभन्दा  केही महिना अघि बिराटनगरको शनिमन्दिर नजिकै ठुलौ भौतिक संरचना सहितको निर्माणको काम बल्ल शुरु हुँदै थियो । धेरैलाई लागेको थियो कसैको बस्ने घर होला । अण्डर ग्राउण्डको काम हेर्दा कुनै पार्किङ मात्र बनाईएको होला भन्ने पनि भेटिए । भाटभटेनीको आफ्नो १५ औं. . .


विराटनगरमा राईको अन्तिम आयामको विमोचन

विराटनगर, ११ फागुन । कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । बिहीबार आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटेरेटी एसोसिएसन धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्ब. . .