समाचार

बिराटनगरबाट मिस नेपाल २०१७ मा २ प्रतिस्पर्धी

बिराटनगर जेठ ८ , पूर्वको शहर बिराटनगरबाट पनि यस बर्षको मिस नेपाल २०१७ मा २ जना प्रतिस्पर्धीहरु छानिएका छन् । बिराटनगरबाट छानिनेमा २३ बर्षिय वर्षा पोखरेल र २२ बर्षिय दृष्टि कटवाल रहेका छन् । प्रतियोगितामा हाल मिस पपुलर च्वाइस अवार्डको लागि एसएमएस भोटिंग जारी रहेको छ । मिस पपुलर च्वाइस अवार्डक�. . .


युवा सशक्तिकरण परियाेजनाकाे अनुगमन

मोरङका विभिन्न गाउँपालिकामा युवा सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरुको सरोकारवालाले अनुगमन गरेका छन् । प्लान इन्टरनेशनल र फर्वाड नेपालको संयुक्त साझेदारीमा मोरङका विभिन्न गाविसमा सञ्चालित सिपमुलक र आयआर्जनका कार्यक्रमहरुको सरोकारवालाहरुले अनुगमन गरेका हुन् । जिल्ला कृषि कार्य�. . .


सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप

सिन्धुली । यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा तीन दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् । सुरुमा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुनेलगायत लक्षण देखा परेको स्थानीयबासी सुदिप कार्कीले जानकारी दिए । अहिले साविकको भुवनेश्वरी गाविस तथा हाल�. . .


आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते

पूर्वको सप्तरी र झापामा आइतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। सप्तरीको मन्हनवा-९ स्थित कुसाहा-बेल्ही सडक खण्डमा स ५ प २०२७ नम्बरको मोटरसाइकलको ठक्कर बाट पैदलयात्री ४५ बर्षिया कौशिला देवी साह र उनकै १८ महिनाको नाती शेखर कुमार साह घाइते भएका छन्। घाइते मध्ये कौशिलाको विपी कोइराला स्वस्थ्य. . .


चट्याङ लागेर पाँचथरमा एकको मृत्यु

पाचँथरको यामबरक गाउँपालिका ५ स्थित मुढेमा आईतबार चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। अपरान्ह ५ बजेतिर खसेको चट्याङ लागेर सोही गाउँपालिका बस्ने २१ बर्षिय बिबश तावाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक चट्याङ लागेर घट्नास्थलमा नै मृत्यु. . .


झापाबाट भारतीय रुपैयाँसहित एक पक्राउ

झापाको मेचीनगर नगरपालिका ६ भन्सारस्थित मुलगेटबाट प्रहरीले आईतबार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतीय रुपैयाँसहित भारत सिक्किम बस्ने २१ बर्षिय दिवन सुब्बाल�. . .


विराटनगरकै पुरानो मध्ये एक टेलरको कपडा पसल सुरु

विराटनगरकै पुराना मध्येको एक न्यु फैसन टेलरले आफ्नो क्षेत्र विस्तार गर्दै न्यु फैसन क्लोथ कलेक्सन नामक पसल सुरु गरेको छ । आज उद्घाटन गर्दै पसलका संचालक महम्मद मोजाहिद राजाले रेमण्ड, सियाराम, विमल लगायतका ब्रान्डेड कपडा खरिद गर्न सकिने बताए । पसल नेपाल बंगलादेश बैंक नजिकै रंगेली रोडमा खुलेको अर्का सं�. . .


बहुप्रतिभाको खोजी गर्दै जेसिज ट्यालेन्ट हन्ट २०१७ हुने

प्रेम देवान विराटनगर, ७ जेठ । स्कुल तथा कलेज स्तरमा अध्ययनरत विद्यार्थीहरुमा भएको बहुप्रतिभाको खोजी गर्दै ‘जेसिज ट्यालेन्ट हन्ट’ २०१७ हुने भएको छ । विराटनगर जेसिजले विराटनगरम आज आईतबार पत्रकार सम्मेलन गरि ट्यालेन्ट हन्ट् हुनेबारे जानकारी दिएको हो । ट्यालेन्ट हन्ट् अन्तर्गत पहिलो अडिसन जेठ १५ गते �. . .


मेरिल्याण्ड कलेजको लिडरसिप समिट चितवनको सौराहमा

बिराटनगर जेठ ७ , बिद्यार्थीहरुको नेतृत्वदायी क्षमता विकासका लागि बेलायती विश्वविद्यालय उल्भरह्यामटनको सम्बन्धनमा सञ्चालित बिराटनगर-६ भ्रिकुटी चोकस्थित मेरिल्याण्ड कलेजले ४ दिने लिडरसिप समिट सम्पन्न गरेको छ । चितवनको सौराहमा भएको समिटमा कलेजका चौथो वर्षमा अध्ययनरत २२ विद्यार्थीहरुको सहभागीता . . .


रंगेली-विराटनगर सडक खण्डमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, १७ घाइते

मोरङ, जेठ ७ मोरङको मधुवनी स्थित रंगेली-विराटनगर सडक खण्डमा शनिबार संसारीमाई स्थानको दर्शन गरेर फर्कदै गरेको को २ त १३१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाईते भएका छन्। घाइते सबैको रंगेली अस्पतालमा उपचार भई रहेको छ भने ट्याक्टरका चालक फरार रहेकाल�. . .


झापामा एक बालकको जुस सर्किएर मृत्यु

झापा, जेठ ७ गते। झापाको शिवसतासी नगारपालिका-८ डुडामारीमा शनिबार जुस सर्कीएर एक बालककको ज्यान गएको छ। स्थानीय रुपदोष श्रेष्ठको छोरा ६ बर्षिय छोरा गौरब श्रेष्ठले आफ्नै घरमा ओरेन्ज जुस खाने क्रममा सर्कीएर बिरामी भएका थिए। उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लाने क्रममा बाटोमानै मृत्यु भएको इला�. . .


झापामा चट्याङले १ को मृत्यु

झापा, जेठ ७ झापाको हल्दिबारी-३ मा शनिबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। साँझ ५ बजेतिर अचानक परेको चट्याङले हल्दिबारी-३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ। गम्भिर घाइते भएकी बानियाँलाई उपचारकोलागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको. . .