विराटनगर जुनियर जेसीजको आयोजना र क्रिएटिभ आईको प्रायोजनमा विगत २१ वर्ष झै यसवर्ष पनि खुला रक्तदान कार्यक्रम गरिने भएको छ। बुद्ध पुर्णिामा बैशाख २७ गते वुघवारको दिन विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रम गर्न लागिएको हो। विराटनगरमा बढीरहेको चरम रगत अभावलाई कम गर्ने उद्धेश्यको साथ सो रक्तद. . .
भर्खरै महानगरपालिका बनेकाे विराटनगरकाे बाटाे पानी नपर्दा धुलाेका कारण हिड्न सकिदैन र पानी परेपछि हिलाेका कारण । थाेरै मात्र पानी पर्दा पनि विराटनगरकाे बाटाेकाे अवस्था भयावह हुने गरेकाे देखिन्छ । सर्वसाधारण साह्रै नै अप्ठ्याराे गरि यात्रा गरिरहेका हुन्छन् । पानी परेपछि विराटनगर कस्ताे देखिन्छ भन्. . .
सिरहाको बरियारपट्टी गाँउपालिका-१ स्थित नर्गी टोलमा केही दिन देखी फैलिएको झाडापखालाले एक बालिककको ज्यान गएको छ भने अन्य १० जना बिरामी भएका छन्। स्थानीय राम उधागर सदायकी १० बर्षिया छोरी कविता सदायको झाडापखालबाट मृत्यु भएको हो। गाउँमा महामारी फैलिएपछी सोही गाउँपालिका बस्ने ६० बर्षिया सदामादेवी साह, २. . .
सुरुङ्गा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ �. . .
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ स्थित कटारी नगरपालिका-१ बस्ने ६५ बर्षिय राम बहादुर बुढाथोकीको सोमबार भिरबाट लडेर ज्यान गएको छ। आफन्तको घरमा विवाह खान भनी गएका राम बहादुरलाई स्थानीयले दिउँसो २ बजेतिर भिरबाट लडेर मृत अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौकी कोषाहाट र इलाका प्�. . .
पश्चिमि हावा सहित अाएकाे बादलका कारण विराटनगरमा एका विहानै वर्षा सुरू भएकाे छ । अहिले ८:२० देखि विराटनगरमा मेघ गर्जन सहित वर्षा सुरू भएकाे हाे । वर्षासँगै विराटनगरकाे गर्मीबाट राहत पाइने भएपनि विराटनगरका सडकहरूमा पानी जम्ने र हिलाम्मे भएर सर्वसाधारणलाइ हिड्न समेत गाह्राे हुने गरेकाे छ । विराटनगर उप�. . .
सप्तरीको मलेठ-२ बस्ने अन्दाजी ५६ बर्षिय सुफल प्रसाद शाहाको पनि सोमबार अचानक लडेर ज्यान गएको छ। राजबिराज-६ मा रहेको भैसी पालन केन्द्रमा को ३ प ९८०८ नम्बरको मोटरसाइकलमा दुध लिन गएका साहा मोटरसाइकल राखेर सोही ठाउँमा लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनाबारे थप अनुसन�. . .
मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा �. . .
पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। मोरङः मोरङको बुढिगंगा गाँउपालिका-३ स्थित भित्रि सडक खण्डमा बाटोको साइडमा रोकी राखेको को ना ३ ख ७८४३ नम्बरको ट्रकसंग को २८ प ९३५९ नम्बरको मोटरसाइकल ठोक्किदा सुनसरी दुहवी-भलुवा नगरपालिका-४ बस्ने १८ बर्षिय अर्जुन चौधरीको मो. . .
विराटनगर, २५ बैशाख । लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानको शनिबार काठमाण्डौमा सम्पन्न ५ औ सम्मेलनमा विराटनगरको बर्चस्व देखिएको छ । लायन्सको गभर्नरदेखि क्याविनेटसम्म विराटनगरका धेरै लायन्सकर्मी निर्वा्चित भएका छन । लायन्सको गभर्नरमा विराटनगरका लिला ढुंगेल र सेकेण्ड भाइस गभर्नरमा राजन खत्री निर्वा्चि�. . .
विराटनगर बजारमा पाँच सय रूपैयाका नेपाली नक्कली नाेट भेटिन थालेकाे छ । याे एक महिनामा मात्र २५ वटा पाँच सय र एक हजार रूपैयाँकाे नक्कली नेपाली नाेट भेटिएकाे राष्ट्रबैंकले बताएकाे छ । गत चैतकाे पहिलाे सातादेखि यसरी नक्कली नाेट भेटिन थालेकाे हाे । यसबारे राष्ट्र बैंकले अनुसन्धान सुरू गरेकाे छ । 'कसले र कह�. . .
बेलबारी नगरपलिका-९ डाँगा स्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जादै गरेको को १ ज १३७० नम्बरको मारुती भ्यानले को १६ प २९६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँकी ३० बर्षिया जमुना विश्वकार्मा घाइते भएकी छिन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । भ्यानलका चालक प्रहरी चौकी डाँगीह. . .