विराटनगर ८ असोज । कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था बैदिक कर्मकाण्ड परिषदले संस्थालाई पूर्णता दिएको छ । परिषदको सोमवार विराटनगरमा बसेको बैठकले कुमार निरौलाको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति बनाएको छ । समितिको उपाध्यक्षमा अनन्त पराजुली,सचिव कौशल ढुङ्गेल ,सह सचिव कृष्णप्रसाद निरौला, कोषाध्यक. . .
उर्लाबारी ८ असोज । उर्लाबारी र मिस उर्लाबारी को ताज रुसाली केसिले जितेकी छन । १३ जना प्रतिस्पर्धी लाई पछि पार्दै रुसालिले सो उपाधी हात पारेकी हुन । यसैगरी फस्ट रनर अप सदिच्छा राई भईन भने सेकेन्ड रनरअप दिपा थापाले हात पारिन । सेन्टर फेसन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारी को आयोजनामा भएको प्रतियोगिता�. . .
विराटनगर ८ असोज । ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको सोमबार पत्रकार सम्मेल�. . .
पशुपतिनगर, रासस । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्�. . .
विराटनगर ८ असोज । प्रदेश नम्बर २ मा रहेको जनकपुरमा रहेको मोडेल पुर्वाअञ्चल कलेजमा गत भदौ २६ गते संञ्चालन भएको परीक्षामा मानसिक र भयपुर्ण अवस्थामा संचालन गरेको भन्दै परीक्षा रद्ध गरी पुन परीक्षा तालिका सर्वजनिक गर्न माग गर्दै सेन्ट्रल ईन्जिनियरिङ्गका परीक्षार्थीद्धारा ५ बुदे माग राखेर पूर्वाअञ्चल �. . .
काठमान्डौ असोज ८ , समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकी त्यहाँका ५० परिवार अझै पनि. . .
विराटनगर असोज ८ । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ. . .
प्रेम पारख बिराटनगर असोज ८, यिनको नाम हो उपेन्द्र साह । बिराटनगरको घोगापुल चोकमा बस्ने उपेन्द्रले करिब २५ बर्ष देखी बिराटनगरमा चटपटे र पानीपुरी (पुच्का) को ठेला चलाउदै आएका छन् । कुनैपनि काम सानो या ठुलो नहुने उनको विचार राख्ने उनि यहि ठेलामा चटपटे र पुच्का बेच्दै आफ्नो जीवन चलाइरहेका छन् । उनि बिहा�. . .
काठमाडौं असोज ८ । नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको चालु आर्थिक वर्षको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले त्रिभुवन विश्व विद्यालय अन्तगर्तका ७ वटा मेडिकल कलेजसँगै काठमाडौंँ विश्वविद्यालय अन्तर्गतका १० मेडिकल कलेजको संख्या निर्धारण गरेको हो । त्रिवि अन्तगर. . .
भद्रपुर असोज ८ । झापामा तास खेलिरहेको अवस्थामा १२ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगर नगरपालिका १० का नारायण गुरुङ्को घरमा तास खेली रहेको अवस्थामा ७७ हजार ३ सय ८० रुपैयाँ नगदसहित १२ जना मानिसलाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनिहरुको साथबाट नगद, १२ थान मोवाइ�. . .
बिराटनगर असोज ८ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन �. . .
धनकुटा, असोज ८ । धनकुटाको साँघुरीगढी गाउँपालिकाले स्थानको अभाव देखाउँदै खोलामै खेलमैदान निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ को फेदीस्थित लेउती खोलामा खेल मैदान निर्माण सुरु गरेको हो । गत आर्थिक वर्ष गाउँपालिकाले करिब तीन लाख रुपैयाँ छुट्याएर बगर सम्याउने काम गरेको छ । मैदानमा गिटी नै गिटी भ�. . .