बिराटनगर चैत्र ३ , रंगेली-बिराटनगर सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रंगेली नगरपालिकास्थित भेडुवा नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ८२६३ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बिराट पोल्टि फर्मको को १ क १८४६ नम्बरको ट्रकले ठक्कर दिदा झापा म. . .
देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ. . .
सिरहा, चैत्र ३ गते। सिरहाको मिर्चैया नगरपालिकामा १० मा बुधबार भएको आगलागीबाट अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ। मिर्चैया नगरपालिका १० बस्ने भुटाई सदाको घरमा राती अचानक आगलागी हुँदा सो क्षति भएको भएको हो। आगलागीबाट सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट भएको पि�. . .
काठमाडौं, चैत ३ नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य न�. . .
विराटनगर, चैत्र ३ आजबाट शुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) सुरक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार पाँच सय चौवालिस प्रहरी परिचालन हुने भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नकालागी माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा य�. . .
विराटनगर १ चैत्र । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै मंगलबार सिठी जुलुस निकालिएको छ। । परिमार्जन सहित संविधान संशोधनको मागगर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा विराटनगरमा सिटी जुलुस निकालिएको हो । महासंघले आदिवासीको �. . .
फागुन २९ गते भैरहवा–लुम्बिनी खण्डको रमवापुरस्थित सडकमा दुईवटा मोटरसाईकमाथि तोडफोड र आगजनी गरी सांघातिक आक्रमणको अभियोगमा रुपन्देहीको गोनाहा-६ का वसिउद्धिन खान, कम्हरिया-६ का राजकुमार यादव, करौता-३ का जमामुद्धिन मुसलमान र नजामुद्धिन मुसलमानमाथि सार्वजनिक अपराधअन्तर्गत कारबाही थालिएको हो । बसिउद्�. . .
बिराटनगर चैत्र २, स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अरुलाई ल्याउने चर्चा सामाजिक सञ्जालहरुमा आएपछि गगन थापाको समर्थनमा इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । राम्रो काम गरिरहेका स्वास्थ्यमन्त्री गगन थापालाई एकाएक हटाएर नयाँ मान्छे ल्याउने चर्चासंगै युवाहरु उनको बचाऊमा सडकमा आएका थिए । उनीह�. . .
झापा चैत्र २ , झापामा पछिल्ला ३ वर्षमा ५ सय ९५ जनाले आत्महत्या गरेका छन्। यो संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी उपरीक्षक शैलेस कुमार क्षेत्रीका अनुसार आव २०७१/०७२ मा २४२ , ०७२/०७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन्। प्रहरीका अनुस�. . .
उदयपुर, चैत्र १ गते। उदयपुरको रामपुर ठोक्सिला-३ मा मंगलबार बिहान भएको आगलागीबाट लाखौ मुल्य बराबरको क्षति भएको छ। रामपुर ठोक्सिला-३ स्थित कालीखोला बस्ने लोक बहादुर बिश्वकर्माको टिनको छानो भएको दुई तले घरमा अचानक आगलागी हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ। आगलागीबाट बिश्वकर्माको घर, घर भित्र र�. . .
सिरहा, चैत्र २ गते। सिरहाको धनगढीमाई नगरपालिका-९ मा मंगलबार राति हाईस बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ बस्ने कुसेश्वर महत्तो रहेका छन्। महतोलाई पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरित दिसाबा�. . .
चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ । माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग ग�. . .