समाचार

बिराटनगरका बिद्यार्थीलाई चित्त बुझेन कक्षा ११ को नतिजा , ज्ञापनपत्र बुझाए

विराटनगर,असोज २९  केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाख. . .


विराटनगरमा बडीबिल्डिरले यसरी दिए प्रस्तुति , प्रवितले उपाधि हात परे

विराटनगर असोज २९ – विराटनगरमा  मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ। आइतबार विराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगिताको फाइनलमा प्रवित राजवंशीले ६० किलो तौल समूहबाट उपाधि हात पारेका हुन्। २५ वर्षीय प्रवितले उपाधि हात पर्ने क्रममा प्री–जजिङ चरणमा ४५ जना र अन्तिम चरणमा अन्य चा�. . .


सिरहामा सुगर मिलको दुई तला माथिबाट लडेर एक मजदूरको मृत्यु

लहान असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित �. . .


‘नो सेक्स विफोर म्यारिज’ लेखेको प्लेकार्ड साइकलमा टासेर हिड्ने सप्तरीका अशोक

सप्तरी असोज २९ । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय व�. . .


विराटनगरमा बन्यो अन्तराष्ट्रिय स्तरको कृषि तरकारी तथा फलफुल थोक बजार

विराटनगर, २९ असोज । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्त�. . .


विराटनगरका ब्यापारीले फारवीसगंजका बिधायकसँग भने, मिरगंजपुल बनाउन पहल गर्नुपर्यो

विराटनगर, २८ असोज । बिराटनगरका ब्यापारीले भारतको जोगवनीमा रहेको मिरगंजपुल संचालनको लागि पहल गरिदिन फारवीसगंजका बिधायकसँग आग्रह गरेका छन् । मोरङ ब्यापार संघकोे आयोजनामा भारत, बिहार, फारवीसगंजका विद्यायक मंचन केशरीका साथ मिरगंज पूलको समस्या लगायत अन्य समसामायिक विषयमा छलफल भएको छ । छलफलमा संगठनका अ�. . .


उर्लाबारीमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर, २८ असोज । मोरङको उर्लाबारी नगरपालिका४ बक्राह पुलमा आइतवार मोटरसाईकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । दिउँसो साढे १ बजे पूर्व तर्फ जाँदै गरेको को ३१ प ९८४५ नम्बरको मोटरसाईकलले पैदलयात्री भारत दरभंगा घर भई हाल उर्लाबारी ४ आईतबारे बस्दै आइरहेका बर्ष १९ को मुसर आलमलाई ठक्कर दिँदै दुर्घटना भ. . .


विराटनगरबाट शुरु भएको मापेस चेकिङ प्रभावकारी बन्दै, एकहप्तामा चार सयले परिक्षा दिए

प्रेम देवान । विराटनगर, २८ असोज । के तपाईं मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँ त्यहीबाट पक्राउ पर्न सक्नुहुनेछ ।  दुर्घटना न्यूनिकरण गर्नकोलागि अहिले मोरङ प्रहरीले  नयाँ अभियान सञ्चालन गरेको छ । मादक पद्धार्थ सेवन गरी. . .


विराटनगरबाट ६० चक्की नाईट्रोसन ट्याब्लेट सहित सुजन पक्राउ

विराटनगर, २८ असोज । प्रतिबन्धित लागूऔषध सहित प्रहरीले विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ जना युवकलाई पक्राउ गरेको छ । आज विहान ९ बजेको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने बर्ष २० को स�. . .


गरिखानेका कुरा : समयले बाध्य बनायो, २५ बर्ष पहिला श्रीमानले छाडे–अहिले छोराछोरीले

विराटनगर, २८ असोज । कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिईन् । कापाल सेत्तै फुलेकोले पनि होला कपाल मेहन्दीले रंगाएको जस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवतीहरु, बालबालिका तथा अधबैशे महिलाहरु पनि लाईनमा निगुरो बेच्दै थिए । उमेरले ६५ बर्षकी सीता दर्नालसँग केही कुरा गर�. . .


गुरुङ राष्ट्रिय परिषद विराटनगरको शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर, २८ असोज । तमु ह्युला छोंजधी गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले दशै– तिहारको शुभकामना आदान प्रदान गरेको छ । गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले नेपालीहरुको महान पर्व दशैं, दिपावाली , छठ, लोसार तथा उद्यौली उभौली अवसरमा शुभकामना आदान प्रदान गरेको हो । परिषदले विराटनगरको चिनार�. . .


मोरङ कानेपोखरीका जनप्रतिनिधिको तारिफयोग्य कार्य , जनताको घरको छानो छाउदै जनप्रतिनिधि

उर्लाबारी, असोज २८  । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । [caption id="attachment_67303" align="alignnone" width="600"] फाइल तस्बिर[/caption] उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर म�. . .