समाचार

विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी �. . .


धनकुटामा बस दुर्घटना, ३० जना घाइते

धनकुटा , ५ असार। कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा मंगलबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । रौतहटबाट कृषि सम्बन्धी अनुसन्धानको लागि धनकुटातर्फ भ्रमणमा आएको ना ५ ख ३३२८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुदाँ दुई दर्जन. . .


मेस्सीलाई भेट्न चार महिना लगाएर साइकलमा रुस पुगे एक समर्थक

काठमाडौं, ५ असार। फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् । यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।केरलाका २८ वर्षी�. . .


प्रधानमन्त्री केपी शर्मा ओली  चीन प्रस्थान

काठमाडाैं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार  चीन प्रस्थान  गर्नुभएको छ । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्. . .


नोवेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा सर्बसाधारणको भिड

बिराटनगर, ५ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेस. . .


एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बराहाक्षेत्र चतरामा बृहद योग शिविर गर्ने

विराटनगर, ५ असार । विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविर�. . .


ईटहरीबाट चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

सुनसरी, असार ५ गते। सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ। ईटहरी-४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइ�. . .


विराटनगरका पत्रकारलाइ संसदीय रिपोर्टिङ अभ्यास तालिम

विराटनगर, ५ असार । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा सोमबार होटल एसिया टिकमा एक दिने संसदीय रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा तालिम भएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले संसदीय अभ्यास र सैद्धान्तिक पाटाहरु, संसदको रिर्पाेटि�. . .


एक नम्बर प्रदेशको आर्थिक विधेयक २०७५ पारित, महिलाको नाममा जग्गा पास गर्दा लाग्ने कर बढ्यो

विराटनगर, ५ असार । एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक बिधेयक २०७५ पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको उक्त बिधेयक माथि बिचार गरियोस भनी राखिएको प्रस्ताव सर्बसम्मत पारित भएपछि सामान्य छलफल. . .


विश्वकप फुटवल प्रतियोगिता : पहिलो खेलमा स्वीडेन विजयी

४ असार।  विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरिया�. . .


‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र र साक्षीलाई

विराटनगर ४ असार । मञ्जिना मुभिज क्रिएसनको आयोजनमा भएको ‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र भट्टराई र साक्षी शाक्यले चुमेका छन् । विराटनगरको विरेन्द्र सभागृहमा भएको अन्तिम ग्राण्ड फिनालेमा फष्ट रनर अफ कविता बुढाथोकी, रोकन कर्ण र सेकेण्ड रनरअप साक्षी कार्की, रोमन बस्नेत भएका छन् । त्यसैगरी भ. . .


विराटनगरसँग वेलायतका राजदुतको भगिनी सम्वन्ध स्थापित गर्ने ईच्छा

विराटनगर ४ असार । नेपालकालागि बेलायतका राजदुत रिचर्ड मोरिसले विराटनगर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने ईच्छा रहेको बताएका छन् । विराटनगर महानगर पालिका र वेलायतको कुनै एक सहर एक आपसमा भगिनी सम्वन्ध कायम गर्न आफु उत्साहित रहेको वताएका हुन । विराटनगर महानगरमा सोमवार भएको छलफलमा राजदुत मोर. . .