प्रेम देवान विराटनगर, २५ माघ । आदिवासी जनजातीहरुको आफनो हक अधिकार स्थापित गराउन संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा एक एक जुट भएर नलाग्दा आफनो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीह�. . .
प्रेम देवान विराटनगर २५ माघ । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिहरुलाई नेपाली सिने जगतकी हस्ती नायिका रिमा विश्वकर्माले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग सम्बन्धी एक दिने प्रशिक्षण दिएकी छिन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण त�. . .
बिराटनगर माघ २५ , ए-वान इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको म्याजिक मिस पुर्बेली सुपर मोडल २०१७ को अडिसन बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ । बिर्तामोडको रेड मग हस्पिटालिटिको सभा हालमा आयोजित उक्त अडिसन कार्यक्रममा झापाका युवतीहरुले अडिसन दिएका थिए । बिराटनगरमा मात्रै नभएर झापा जिल्ला सम्म �. . .
सप्तरी, माघ २३ सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा. . .
विराटनगर । विराटनगर–५ मा रहेको हाम्रो स्कूल अफ नर्सीङ कलेजले आफ्नो स्थापनाको छैठौ बार्षिक उत्सव मनाएको छ । विराटनगरमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव, चौथौ ब्याचका विद्यार्थीलाई विदाई तथा आठौं ब्याचका विद्याथीहरुलाई समेत स्वागत गरेर मनाएको हो । वर्षिक उत्सवमा कलेजमा अध्यन�. . .
इस्तानबुल- टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ। दी स्टेट रन अन्डोलु एजेन्सीका. . .
सिन्धुली- प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए। प्रजिअकै नेतृत्व�. . .
सुनसरी, माघ २४ सुनसरीको धरान उपमहानगरपालिका-२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ। राती १० बजे भान्सकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालगी भएको हो। आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क. . .
प्रेम देवान विराटनगर, २३ माघ / आगमी फागुन १४ गते हुने महेन्द्र मोरङ क्याम्पसको स्तन्त्र विद्यार्थी यूनियनको अधिवेशनको लागि अखिल क्रान्तिकारी मोरङले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरि राजधानी बाहिर महत्वपूर्ण मानिने मोरङ क्याम्पसको लागि अध्यक्षमा जिसस न्यौपान. . .
विराटनगर, २३ माघ / नेपाल विद्युतिय व्यवसायी महासंघ (फिन) को राष्ट्रिय भेला विराटनगरमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको भेलाले विभिन्न निर्णाय गर्दै राष्ट्रिय भेला राजधानी बाहिर मोफसलको जिल्लामा पहिलोट पटक विराटनगरमा आज आईतबार सम्पन्न गरेको हो । भेलाले विद्युतिय व्यवसायीहरुको हकहितसहितको. . .
बिराटनगर,२३ गते माघ । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने गर्ने भएको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुर�. . .
प्रेम देवान विराटनगर, २३ माघ । विराटनगरको व्यस्त व्यापारी केन्द्र ट्राफिक चौकमा शनिबार सांझ एउटा छुटै सांगितीक माहोल छाएको थियो । ट्रकको गाडी माथि छरितो आकारले आकर्षित रुपमा सजाएको स्टेजमा गायक धर्मेन्द्र सेवान र मिलन आमत्यले जब गीत गांउन थाले पछी विराटनगरका युवा बर्गको हुटिङ्ग र तालिले माहोल ताति�. . .