काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेक. . .
मोरङ, फाल्गुन ४ , मोरङको केराबारी-५ बस्ने जित बहादुर राईको घरमा मंगलबार आगालगी भएको छ। काठ र टिनले बनेको २ तले घरमा बेलुका ७ बजेतिर अचानक लागेको आगोले राईको घर तथा घर भित्र भएको सम्पूर्ण मालसमान समेत जल्दा १५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टो�. . .
फाल्गुन ३, बिराटनगर केही समय यता बिराटनगरमा बेद्दिक साथै नयाँ खाल्का कार्यक्रमहरु हुने क्रम जारी छ। यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । "हामी युवा" र "बिराटनगरी" नामक संस्थाको आयोजना र "हिसान मोरङ"को सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनग. . .
प्रेम देवान विराटनगर, २ फागुन ÷ प्रेम सुब्बाले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘तारेभीर’ विशेष शो धरानमा देखाइएको छ । धरानमा रहेको गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरु बिचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो । आउँदो जेठ २९ गतेदेखी देशभरीको हलबाट . . .
प्रेम देवान विराटनगर, २ फागुन ÷ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा दिनेश सुब्बा चयन हुनुभएको छ । मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको आदिवासी जनजाति पत्रकार महासंघ मोरङको चौथो जिल्ला अधिवेशनले सुब्बालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा राम लावत�. . .
गयक्: आसिस राइ । ब्यान्ड्: PsNoBs प्रेम दिवस वा प्रणय दिवस नेपालीमा भनिन्छ। नेपालमा मानिसहरू ९० को दशकमा, अन्तर्राष्ट्रिय मिडिया टेलिभिजन च्यानलहरू को रूप मा नेपाल प्रवेश गर्दा देखि प्रणय दिवस जन्मोत्सव मनाउने थाले। मिडियाको, विकास विशेष गरी टिभी र रेडियो दक्षिण एशिया मा प्रारम्भिक ९० को दशकमा सुरु भयो।. . .
सुनसरी फाल्गुन १ मोरङको विराटनगरबाट हराएको मोटरसाइकल प्रहरीले सुनसरी जिल्लामा फेला पारी सम्बन्धित धनिलाई आइतबार बुझाएको छ। यही माघ २१ गते सुनसरी बबिया-८ बस्ने बेचन मेहताको को २१ प ४८६ नम्बरको मोटरसाइकल विराटनगरस्थित शनिमन्दिर अगाडी पार्किङ गरेको अवस्थामा हराएको थियो। मोटरसाइकल हराएपछि मेहता�. . .
बिराटनगर फाल्गुन २ , मोरङको विराटनगर-२१ मा भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान-८ भृकुटी मार्ग बस्ने २३ बर्षिय मन्जित विश्वकर्मालाई लागुऔषधसहित वपक्राउ गरेको छ। प्रहरीले उनको साथबाट शरिरको विभिन्न भागमा लुकाइ ल्याएको लुपिजेसिक २१ एम्पुल, डाइजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र �. . .
विराटनगर, फागुन १ सुनसरीको इटहरी-२४ मा धरानबाट विराटनगरतर्फ आउदै गरेको ना ३ ख ६०१२ नम्बरको बसले बिपरीत दिशातर्फ जादै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान नँयाबस्ती-११ बस्ने वर्ष ३५ को गौराज सुनुवारको मृत्यु भएको छ। साँझ ६ बजेतिर दुर्घटनाबाट गम्भिर घाइते भएका सुनु�. . .
प्रेम देवान विराटनगर, २९ माघ ÷ विराटनगर – १४ मा रहेको एम्स कलेजले आयोजना गरेर्को अ हन्ट फर मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’ प्रतियोगिताको उपाधी रणधोज लावती र प्रश्रीती वस्तीले उपाधी जितेका छन् । विराटनगरको आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको प्रतियोगिताको मिस्टर फ्रेसरको फस्ट रनरअफ सुजन राई भए भने स�. . .
विराटनगर, २९ माघ ÷ विराटनगर– ६ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ । स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजना गरि बाल मेला सम्पन्न गरिएको हो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संस्थापक प्रि. . .
बिराटनगर माघ २९ , विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा बि के भि एम स्कुलमा भहिरेहेको दोस्रो बिना स्मृति कप २०७३ पुर्वान्चल स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगितामा आज मेघा कलेज धरानले निहारिका विराटनगर लाई ३७-१६, ब्राइट फ्युचर कलेजले जेनिथ अन्तर्राष्ट्रिय कलेज ल�. . .