गाईघाट, उदयपुर, साउन ८ गते । निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरह. . .
सुनसरी, साउन ८ गते । सुनसरीको दुहवी नगरपालिका ९ स्थित को २२ प ८०३९ नम्बरको मोटरसाईकलले साईकलयात्रीलाई ठक्के दिँदा ३ जना घाईते भएका छन् । ठक्करबाट साईकलमा सवार ईटहरी १० बस्ने ३० बर्षिया चिनीमाया उराउ घाईते भएकी हुन् । त्यस्तै मोटरसाईकल चालक सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २३ बर्षिय पंकज शाह र पछाड�. . .
ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थित गुप्ते भन्ने ठाउँमा सोमबार गोरु काटिरहेको अबस्थामा प्रहरी २ जनालाई पक्राउ गरेको छ । बिमानस्थल सुरक्षार्थ खटिएको टोलीले गस्ति गर्ने क्रममा गोरु काटेर मासु टुक्र्याई रहेको अबस्थामा ताप्लेजुङ सिरिजंघा ३ सिकैच घर भई फुङलिङ ९ गुप्ते बस्ने राजन बि.क.को छोरा १८ बर्ष�. . .
मोरङ, साउन ८ गते । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट प्रहरी सोमवार जंगली हरिणको मासुसहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंग�. . .
प्रेम देवान विराटनगर, ७ साउन । साउनको पहिलो सोमबार, आज देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्नेको भिड लागेको छ । विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । त्यति मात्र हैन हरेक शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । साउन महिनामा शिवलाई �. . .
विराटनगर, ७ साउन । परिवर्तनका लागि हातेमालोको २९ औ हप्तामा युवाहरुले बिराटनगरको सन्सारी माईस्थान तथा भानु कला केन्द्रको सरसफाई गर्दासम्म युवामा जोश सँगै आक्रोश देखिन थालेको छ । विगत २८ औ हप्ता देखि म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने मुल नाराका साथ शुरु गरिएको सरसफाई अभियानको २९ औ हप्ता पुरा हुँदा �. . .
आज, साउन महिनाको पहिलो सोमबार । देशैभरका विभिन्न शिवका मठ मन्दिरमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्ने काम गरिन्छ । आजको दिन महिलाहरु मन्दिरमा पुगी भक्तिभाव व्यक्त गर्ने काम गर्दछन् । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साथै सोमबार व्रत बसी शिवको आराधना �. . .
विराटनगर, ७ साउन । ठेकेदार कम्पनीले समयममा नै काम नगरेको भन्दै विराटनगर ५ विराट नर्सिङहोम अगाडीको बलभद्र चोकका स्थानिय व्यापारीहरुले बिरोध जनाएका छन् । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण वाक्क भएका स्थानिय व्यापारीहरुले विरोध जनाउँदै हातमा प्लेकार्ड लिएर विच सडक मै उभिएर विरोध जनाएका हु�. . .
विराटनगर, ७ साउन । युवालाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशिलताको बारेमा जानकारी गराउने बारेमा दुईदिने लिबर्टी क्याम्प विराटनगर सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र ल्याङ्ग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा साउन ६ र ७ गते लिबर्टी क्याम्प गरिएको हो । कार्यक्रम�. . .
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर �. . .
बारा,७ साउन । कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रिलायन्स चिनी उद्योगमा आगलागी भएको छ । चिनी उद्योगको पूर्व पट्टि उखु पेलेर थुपारिएको उखुको बोक्रामा (भुस) आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहान साढे ११ वजे भएको आगलागी निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहर�. . .
विराटनगर,७ असार । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन् ।नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भन. . .