समाचार

विराटनगरबाट घुस लिँदैगर्दा नायव सुब्बा पक्राउ

विराटनगर, ३१ असार । घुस लिँदा लिँदै जिल्ला भुमिसुधार कार्यालय मोरङका नायव सुब्बा दामोदर खतिवडा पक्राउ परेका छन् । सेवाग्राहीबाट खुलेआम ३० हजार नगद घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन् । उनलाई इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीेले आज दिउँसो विराटनगरमा रहेको कार्यलयबाट पक्राउ गरे. . .


हटिया व्यवस्थापनमा कञ्चनवारीको विकल्प खोजिँदै, बिराटनगरमा वडा अध्यक्षहरु नयाँ ठाउँको खोजीमा

विराटनगर, ३१ असार । पछिल्लो दिनमा बिराटनगरमा ब्यवस्थापन गर्न लागिएको हाट बजारको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदको लागि जाने उपभोक्तालाई मात्र हैन ब्यापारीलाई पनि यो बिषयले सबै अन्यौलमा छन् । त्यही बिषयले स्थानीय सरकारका वडा अध्यक्षहरुलाई पनि हटिका कसरी ब्यवस्थीत गर्ने भन्ने बिषयले टाउको द�. . .


फोहोरको बिषयमा विराटनगरमा फेरी झडप, सरसफाई अभियानकर्मी माथि नै अक्रमण

प्रेम देवान विराटनगर ३१ असार । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी नै सर्बसाधारण माथि आक्रमण गरेको भन्दै आरोप लगोको छ । स्थानीयलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको पिडीतहरुले आरोप लगाएका छन् । जिल्ला वन कार्यलय सुनसरीमा क�. . .


झापामा खोले पकाउने क्रममा गोमन सर्पको डसाइबाट एक जनाको मृत्यु

सुरुङ्गा, झापा। विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्�. . .


उर्लाबारीमा कारको ठक्करबाट एक जनाको मृत्यु

मोरङ, असार ३१ गते । मोरङको उर्लाबारी नगरपालिका ८ स्थित खाईवा चौकमा शुक्रबार बेलुका कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। उर्लावारी राजघाट सडक खण्डमा दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको गरेको ज ९ प ७८१८ नम्बरको �. . .


बिराटनगरका फुटबलप्रेमी सन्तोष रसियामा नेपाली झण्डा अंकित पोशाकमा विश्वकप हेर्दै

बिराटनगर असार ३१ , रसियामा गएर विश्वकप हेर्नु कुनै फुटबल प्रेमीको लागि जीवनको बिर्सनै नसकिने क्षण हो ।केहि समय अघि बिराटनगरको मकालु टेलिभिजनको टोली रसियामा जारीरहेको विश्वकप हेरेर फर्किसकेको छ । बिराटनगरका अर्का युवा उद्योगी तथा फुटबलप्रेमी सन्तोष चौधरी पनि विश्वकप हेर्न अहिले रसियामा छन् , आफ्ना. . .


उदयपुरमा आँप उत्पादक कृषकले १० लाख मूल्य बराबरको आँप बिक्री गरे

गाईघाट । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहे�. . .


सप्तकोशी नदीमा पानीको बहाव बढ्दै , २९ वटा ढोका खुल्ला

इनरुवा, असार ३१ गते । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड प�. . .


संघ र प्रदेशमा रहने कर्मचारीको संख्या टुङ्गियो, प्रदेश नं १ मा दुई हजार ८ सय ८ मात्र

काठमाडौँ, ३१ असार । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जा�. . .


रुस विश्वकप : नतिजा अनुमान विपरित

एजेन्सी ,३१ असार । रुस विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन । समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, मेक्सिकोसँग ब्राजिलको हार, कोलम्बियाविरुद्ध जापानको जित आदि ।यस्ता नतिजा धेरै आए, जुन फुटबल हेर्ने दर्शक र खेलाडी समेतको अनुमान विपरित थियो. . .


६ वटा प्रदेशसभामा एउटै दलका सभामुख र उपसभामुख

काठमाडाैं, ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको छ । कान्तिपुर दैनिक लेख्छ- तर,. . .


अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं ,३१असार ।के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था �. . .