सुमन सुस्केरा विराटनगर, १६ माघ ।। प्रदेश सभाको संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा सांसदहरु पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा आन्तरिक गृहकार्यमा देखिएका छन् । मोरङलाई कर्मथलो बनाएर राजनितीमा लाग्दै आएका त्यसमा पनि महिला सांसदहरु कसरी आफ्ना एजेण्डालाई अगाडी बढाउने भन्नेमा केन्द्रित देखि. . .
इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन । मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए । दशक बढी सम. . .
बिराटनगर माघ १६ , ओबी मिडिया प्रालिद्वारा संचालित प्रदेश नम्बर १ कै पहिलो अनलाइन समाचार पत्रिका आवर बिराटनगर डट नेटको प्रधान सम्पादकमा सुमन तिम्सिना (सुस्केरा) नियुक्त भएका छन् । १२ बर्षदेखि राष्ट्रियस्तरकाे रेडियो , टेलिभिजन र पत्रपत्रिकामा क्रियाशील पत्रकारिता गर्दै अाएका तिम्सिना आवर बिराटनगर ड. . .
उदयपुर, माघ १६ गते।सुनसरीको धरान स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटएको प्रहरीको टोलीले सोमबार लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-३ बस्ने २९ बर्षिय उमेश श्रेष्ठ रहेका छन्। उनलाई प्रहरीले बेलुका ८ बजेतिर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट दुबै तिघ�. . .
ओखलढुङ्गा, माघ १६ गते। ओखलढुङ्गाको मोलुङ गाउपालिका-७ पात्लेमा सोमबार मादक पदार्थ सेवन गरी कुटपिट हूँदा एक जनाको ज्यान गएको छ। स्थानिय लाल बहादुर मगरको छोरी सबिना मगरको बिबाहमा सोही ठाउँका पासाङ शेर्पा, साङगे शेर्पा, जिङमे शेर्पा, जनक मगर, कुमार मगर र कमल मगर विच विहान ३ बजेतिर सामान्य विवाद हुँदा कुटप�. . .
सुमन सु्स्केरा बिराटनगर, १५ माघ ।। राष्ट्रिय सभामा निर्वाचनमा १ नम्वर प्रदेशबाट ६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज निर्विरोध निर्वाचित हुनेको नाम घोषणा गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा ३ जना महिला समुह र ३ जना अन्य समुहबाट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्याल�. . .
विराटनगर १५ माघ । नर्सिङ दिवशको अवसरमा सोमबार विराटनगरमा नर्सिङ क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा गरिएको कार्यक्रममा नर्सिङ पेशामा लामो समयसम्म आवद्ध रही सेवा निवृत्त भएका शान्ति टन्डन, हाङकोन युमा राई, सकुन्तला �. . .
सुनसरी। धरानवासीले अब घरपालुवा कुकुरको पनि दर्ता गर्नु पर्ने भएको छ । नगरकार्यपालिकाले घरेलु कुकुरको दर्ता गर्ने र भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने निर्णय गरेको हो । उपमहानगरको समाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अब धरानका हरेक घरपालुवा कुकुर दर्ता गरिनेछ । २ हजार शुल्कमा दर्ता गरेप�. . .
भद्रपुर । भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थाप�. . .
धनकुटा । भारत जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् । तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँ�. . .
बिराटनगर माघ १५ , नेकपा एमालेका नेता पुर्ब मन्त्री तथा मोरङ क्षेत्र न ६ का संसद लालबाबु पण्डितको स्वास्थ्यमा समस्या आएको छ । उनको भोकलमा (घाटी) मा समस्या देखिएको छ । डाक्टरको सल्लाह अनुसार केहि दिन नबोल्न र आराम गर्नुपर्ने भएको हुदा वहाँ हाल बिराटनगर-१२ स्थित निवासमा आराममा भएको उहाँका स्वकीय सचिव �. . .
विराटनगर १५ माघ । बिराटनगरमा २ दिने दुई दिने ‘वर्डप्रेस मिटअप २०१८’ भव्यरुपमा सम्पन्न भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले हाटखोला आरोहण गुरुकुल र होटल श्रीकृष्णमा यहि माघ १३ र १४ गते विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चारमन्त्री शेरध�. . .