विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आईसाको हत्या भएको किटानी जाहेरी पठाउनु भएको छ । मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङ जाहेरी बुझेर पठाएको हो । मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा संकास्पद मृ. . .
डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युत्भार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही शुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो । . . .
विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधर�. . .
विराटनगर । भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । . . .
झापा, रासस । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् । यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो । हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव. . .
धनकुटा, २९ फागुन , धनकुटाको साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । ना.५ ख.१९२५ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर र�. . .
बिराटनगर फाल्गुन २९ , बाबा गुड हेल्थ सनफ्लावर तेलको आयोजनामा भएको "होली हंगामा" सेल्फि कन्टेस्टका बिजेतालाई पुरस्कृत गरिएको छ । बाबा गुड हेल्थ तेलको प्याकेट हातमा लिएर सेल्फि खिचेर पठाउनुपर्ने कन्टेस्टमा लक्की ड्रा मार्फत गरिएको बिजेता छनोटमा झापाकि तृष्णा ढकाल र बिराटनगर -३ निवासी इश्वरी कार्की बिज. . .
झापा, फागुन २९ । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।झापाका कचनकवल, झ�. . .
काठमाडौं । ९ दिनदेखि बेपत्ता भएका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटिएको छ । ९ दिनदेखि बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ । इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छे. . .
सुनसरी, फाल्गुन २९ गते। सुनसरीको रामधुनी नगरपालिका-४ मानपुर बस्ने २३ बर्षिय सन्देश राई सोमबार कैची प्रहारबाट गम्भिर घाइते भएका छन्। ईटहरी-१७ पकली चोकमा खाजा खाईरहेको अवस्थामा अपरिचित २ जना व्यक्तिले उनीमाथि कैची प्रहार गरेको स्थानियले बताए। कैची प्रहारबाट पेटमा चोट लागेका राईको विपी कोइराला स्�. . .
विराटनगर, फाल्गुन २९ गते। सोमबार साँझ बर्षा संगै परेको चट्याङ लागेर झापा र उदयपुरमा दुई जनाको ज्यान गएको छ। झापाको भद्रपुर नगरपालिका -१ बस्ने १९ बर्षिय याम बहादुर लिम्बुलाई बेलुका ८ बजेतिर चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प�. . .
विराटनगर, २९ फागुन । गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ । यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा . . .