समाचार

कहाँ छ साँढे ३३ किलो सुन ? यसरी मुछिँदै छ सुनकाण्डमा प्रहरी

विराटनगर, १३ बैशाख  । फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्�. . .


कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती नाका जोगवनीका लागि हिँड्यो

विराटनगर,१३ वैशाख । नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित मालवाहक रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ । तेस्रो मुलुकबाट न�. . .


विराटनगर–तरहरा मोनोरेल संचालनको तयारी, ७ अर्बको लगानीमा तीन बर्षमा पुरा गर्ने योजना

विराटनगर, १३ वैशाख । विराटनगर देखि सुनसरीको तरहरासम्म मोनोरेल संचालनको लागि प्रारम्भिक गृहकार्य शुरु भएकोछ । बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोनोरेल संचालनका लागि प्रक्रिया थालेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तय�. . .


यसरी भएकाे थियाे महेन्द्र माेरगं क्याम्पसमा चाेरी (CCTV भिडियाे)

अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राख. . .


वित्तीय साक्षरताका लागि विराटनगरबाट शूरु भयो नेरुडेको घुमन्ते गाडी

विराटनग, १२ वैशाख । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले वित्तीय साक्षरता अभियान अन्तरगतका कार्यक्रम शुरु गरेकोछ । यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस नामक कार्यक्रमको साझेदारीमा नेरुडे र सक्षम बिच साझे�. . .


विराटनगरमा एकै रात डाक्टर घर देखि क्याम्पससम्म चोरी, चोरीको शैली एकैखालको

प्रेम देवान विराटनगर १२ वैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घट्नामा बृद्धी हुँदै जानथालेको छ । यसरी दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई यस बिषय टाउको दुखाई बन्दै गएको हो । विराटनगरमा गएराती मात्र दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिक�. . .


हतियार सहित ७ जना भारतीय लागु औषध कारोबारी बिराटनगरमा पक्राउ

विराटनगर, १२ वैशाख । पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थ�. . .


सप्तरीमा गाई गोठमा बालेको घुरबाट आगो सल्केर पाँच घरमा क्षति

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी क�. . .


टिप्परको ठक्करबाट स्कुटरमा सवार दम्पतीको मृत्यु

विराटनगर, १२ वैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै . . .


ईन्जिनियरको गलत डिजाईन, बिराटनगरमा बनिसकेको सडक फेरी भत्काईँदै (भिडियो सहित)

आवर विराटनगर डटनेट विराटनगर, १२ वैशाख । विराटनगर महानगरपालिकाको वडा नम्बर १० को बंगलामुखी मार्गमा मंगलवार दिउँसो एउटा डोजर धमाधम काम गर्दैथियो । त्यो डोजरको काम सडक बनाउने भन्दा पनि बनाएको सडक र ढलको निकासका लागि बनाईएको रिङ निकाल्ने काम गरिरहेको थियो । यो देख्दा लाग्थ्यो यसरी भएको कामको बारेमा कसैल. . .


आगलागीमा परी ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी,१२ वैशाख । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो । सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आ�. . .


‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका प्रसाईको दिपकसँग रजाई

विराटनगर । चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यस अगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउ. . .