(बाल प्रतिभा श्रंखला - १) विराटनगर ११ बैशाख । उनले बोलेको बोली पनि तोते तोते छ, उनी प्रष्ट बोल्न सक्दिनन् । तर पनि उनको बोली सुन्दा सुनौँ सुनौँ जस्तो लाग्छ । उनी भर्खरै मात्र ४ बर्ष पुगिन् । उनी त्यही लटपटिएको बोलीमा नेपालको राष्ट्रिय गान मज्जाले गाउन सक्छिन् । सम्वभवत अझै पनि हामी कतिपयलाई राष्ट्रगान नह. . .
विराटनगर ११ वैशाख । विराटनगर महानगरपालिकाले न्यायिक समिति गठन भएसँगै इजलासवाट सेवा दिने तयारी गरेको छ । न्यायिक निरुपणमा सहजताका लागि महानगरपालिकाले कार्यालयको तेश्रो तल्लामा इजलास निमार्ण गरेको हो । इजलास निर्माणको ८० प्रतिशत काम पुुरा भएको र जेठको पहिलो हप्तादेखी इजलासवाट न्यायिक निरपणको काम श. . .
विराटनगर ११ वैशाख । चिनिको भन्सार मुुल्यमा गरिएको वृद्धि फिर्ता लिन मोरङ व्यापारसंघले माग गरेको छ । व्यापारसंघले विराटनगरमा पत्रकार सम्मेलनगरी सरकारले चिनिमा लगाएको भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी वढ्ने र यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर�. . .
विराटनगर, ११ वैशाख । प्रहरीले बिद्यार्थीलाई छुरा हान्ने ब्यक्तिलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको छ । सुनसरीको धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले आज बिहान पक्राउ गर्ने क्रममा प्रहरी माथि ढुङ्गा प्रहार गरेपछि . . .
[caption id="attachment_52872" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] [caption id="attachment_52871" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] [caption id="attachment_52870" align="aligncenter" width="960"] वर्ष २०१७ काे तस्विरहरू[/caption] प्रत्येक वर्षकाे अप्रिल महिनाकाे चाैथाे विहिबारका दिन विश्वभर 'प्रविधिमा महिलाहरूकाे सहभागिता दिवस' (Girls in ICT Day) मनाइने गरिन्छ । याे दिवस इन्टरने. . .
राजविराज, रासस । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए. . .
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी सोमबार राती छुरा प्रहार भएको छ । धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोट लिएर आउने क्रममा उनीहरुमाथी आक्रमण भइ मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको छ । आक्रमणबाट घाइते हुनेहरुमा बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा रहेको इला�. . .
पथरी, मोरङ, वैशाख ११ गते । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ । स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार�. . .
दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भए�. . .
मनोज भुजेल सुनसरी । कोशी व्यारेज क्षेत्रमा माछाको कारोबार घट्न थालेको छ । कोशीमा माछा घट्न थालेको र भारतीय क्षेत्रबाट आयत गरिने माछामा पनि कमी हुन थालेपछि पहिलेको तुलनामा कारोबार घटेको हो । पहिलेको तुलनामा भन्दा अहिले कोशीमा माछा कम भेट्न थालेको व्यवसायी बताउँछन । कोशी आसपासमा भारतीय माछाकोपन�. . .
म्याङ्लुङ । तेह्रथुमको जिल्लाको सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बू रहेका छन् । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले उनीहरुलाई पक्राउ गरेको हो ।उनीह�. . .
वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो । फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नाय�. . .