बयरवन : मोरङको बयरवन–१ हरकपुरमा नोवेल मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूको सहभागितामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । बयरवन–१ का रविन्द्र घिमिरेले आफ्ना बुवाको सम्झनामा आफ्नै नीजि खर्चमा चैत २६ गते शुक्रबार स्वास्थ्य शिविरको आयोजना गर्न लाग्नु भएको हो । स्वास्थ्य शिविरमा जनरल. . .
बिबेक दाहाल बिराटनगर चैत २७ , बिकास आचार्यको नाई नभन्नु ल ४ बिराटनगरमा हाउसफुलका साथ चलिरहेको छ । चैत २६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको उक्त चलचित्रले सबै तिर राम्रो व्यापार गरिरहेको छ । बिराटनगरमा नेपाली चलचित्र कमै मात्रै राम्रो चल्ने गरेपनि नाई नभन्नु ल ४ ले उल्लेख दर्शक पाइरहेको आवर बिराटनगर डट �. . .
विजय धिमाल धरान २६ चैत्र धरान १५ स्थित रहेको एलाईनेट जिमको आयोजनामा चैत्र २५ गते भएको सातौँ मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रिय शारिरिक सुगठन प्रतियोगिता २०७२ को उपाधि कुल बहादुर श्रेष्ठले हत्याएको छ । स्वास्थ्य जिवन सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम स्वच्छ समाज एलाईनेट जिमको चाहना भन. . .
विराटनगर २६ चैत्र । अनौपचारिक क्षेत्रसेवाकेन्द्र इन्सेक पुुर्वाञ्ञ्चल क्षेत्रिय कार्यालय विराटनगरले संचालन गर्दे आएको पहल कियोस र इएलपी कार्यक्रम प्रभावकारी वन्दै गएको छ । कार्यक्रम अन्र्तगत गाउ विकास समितिका नागरिकलाइ समुुदायको अधिकार कर्तव्यका विषयमा जानकारी गराउनुका साथै शिक्षा स्वाथ्य र ख�. . .
विराटनगर २६ चैत्र । स्थानिय स्तरमा वनको पहुच पुु¥याउने उदेश्यले मोरंङ जिल्लामा संचालित वन दशक कार्यक्रम अत्यन्त प्रभावकारी वन्दै गएको छ । गत असार महिनादेखी संचालित यो कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा ६ लाखभन्दा वढि विरुवा रोपिएका छन । रोपिएका विरुवा मध्ये ९० प्रतिशत विरुवा हुर्कि सकेका छन । जिल्ल�. . .
प्रेम देवान विराटनगर २६ चैत्र । झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना �. . .
ताप्लेजुङ, चैत २६ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) छिटफुट घटनाबाहेक देशैभर सौहार्दपूर्ण वातावरणमा सकिएको छ । तर, ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्चसमेत पाएनन् । आफूहरुले निकै कस्ट सहेर परीक्षा सम्पन्न गरेको गुनासो उनीहरुले गरेका छन् । प�. . .
विराटनगर: मोरङको केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अबिन श्रेष्ठ बिहीबार राति कुटिएका छन् । मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर-६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । आशिष मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का ए�. . .
बिराटनगर चैत्र २६ सास्थम कलेज बिराटनगरको प्रांगणमा बिद्यार्थीहरुको क्षमता विकास गर्ने हेतुले सेल्फ हेल्प डेभलपमेन्ट कार्यक्रम आयोजना गरिएको छ l उक्त कार्यक्रमको सहजीकरण विकल्पका निर्देशक बसन्त अधिकारीले गर्नु भएको थियो l सो कार्यक्रममा सास्थम कलेजमा बिबिए अध्यनरत ७९ जना बिद्यार्थीहरुको उपस्थ�. . .
सुनसरी चैत्र २६ , सुनसरी जिल्लाको औरावनी गाविस २ स्थित थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको हिजो डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा औरावनि ९ बस्ने गणेश साहको अन्दाजी १० वर्षका छोरा आकाश र अर्जुन मलाहाको सोही उमेरका छोरा बिकाश रहेका छन्। खोलामा पौडी खेल्न गएक उनीहरुलाई स्थानीय गाँउलेले डुबेको अवस्�. . .
बेलबारी, २५ चैत्र । बेलबारीमा सुरु भएको अन्डर १४ फुटबल प्रतियोगितामा बेलबारीले भलुवालाई पराजित गरेको छ । बेलबारी बजार युवा समुहको आयोजनामा लोहन्द्रा खेल मैदानमा आज बाट सूरु भएको खेलमा बेलबारीको यु–१४ टिमले भलुवाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत आज लालभित्ति र बेलचौरी. . .
विराटनगर चैत्र २५ नेपाल मेडिकल भोलिन्टियर सोसाईटी प्रा लिको आयोजनामा विश्व स्वास्थ्य दिवस सम्पन्न भएको छ । बिराटनगरको महेन्द्र चोकमा दिप प्रज्ज्वलन सहित गरिएको कार्यक्रममा यस वर्षको नारा मधुमेहलाई पराजित गरौ भन्ने बिषयमा अन्तरक्रिया भएको थियोर सोसाइटिका अध्क्षय तथा प्रवन्ध निर्देशक डा. सूर्य पर�. . .