समाचार

‘मिस्टर इन्टरनेशनल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने

बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् । म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण ह. . .


उर्लावारीमा २ सय ५० द्धारा मृगौला परिक्षण

मोरङ , २४ फागुन । विश्व मृगौला दिवसको अवसरमा मोरङको उर्लाबारीमा निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । शिविरमा २ सय ५० जना भन्दा बढीको मृगौला परीक्षण भएको छ । राष्ट्रिय मृगौला पीडित संघ १ नम्बर प्रदेशको आयोजनामा मृगौला जोगाउने जनचेतनाका लागि २ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मृगौलाको अवस्था �. . .


सुनसरी र झापाबाट लागुऔषधसहित ५ पक्राउ 

विराटनगर, २४ फागुन । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीह�. . .


ताप्लेजुङमा क्रियापुत्री बसेको घर आगलागी

ताप्लेजुङ, २४ फागुन ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब १. . .


सन्दर्भ, १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसःअनौपचारिक क्षेत्रका श्रमिक महिलाको अबस्था भयावह

शोभा बजगाई - प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाईन्छ । कोपोहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मनका क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव १९१० मा राखेपश्चात् विश्वभरी कै महिला एक हौं भन्दै महिलाहरुको आर्थिक, सामाजिक र राज�. . .


विराटनगरमा जैनभवनको यस्तो लापरवाही, शौचालयको फोहोर सडकमा-कार्वाहीमा महानगर निरिह(फोटो फिचर)

प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .


एसईई परीक्षाको तयारी पूरा, आउँदो चैत्र ८ गतेदेखि सुरु हुने

काठमाडौं २३ फागुन ।  आउँदो चैत्र ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत�. . .


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था पुरा नगरेको आरोप

काठमाडौं, २३ फागुन ।  विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प�. . .


सिक्किम यूनाइटेडलाई हराउँदै झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

झापा,  २३ फागुन । आयोजक टोली रमपम झापा ११ ले विर्तामोडमा जारी तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ। डोमालाल रंगशालामा बुधबार भएको क्वार्टफाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो। खेलको १६ औं मिनेटमा सिक्क�. . .


कोशी विद्या मन्दिर विराटनगरमा फुड फेस्टिवल तथा म्याराथुन दौड

विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .


नेरुडेको गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु

विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .


प्रदेश सरकारले स्थानीय तहसँग समन्वयकारी काम गर्ने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .