समाचार

इनोभेट नेपाल ग्रुपको तराईका बाढीपीडितलाई राहत सहयोग

बिराटनगर भदौ ४ , इनोभेट नेपाल ग्रुपले बिराटनगरमा रहेका बाढीपीडितहरुको लागि राहत स्वरूप त्रिपाल सहयोग गरेको छ ।  ग्रुपले बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई राहत स्वरूप ५ लाख रुपैया बराबरको १ हजार थान त्रिपाल सहयोग गरेको हो । ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीको सहभागितामा शनिबा�. . .


सप्तरीमा पशु चौपाया धमाधम मर्न थाले

राजविराज । एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयौं पश. . .


बाढीपीडितलाई २४ सै घण्टा सेवामा रहन स्वास्थ्यमन्त्रीको स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् । बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचार�. . .


सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३–७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २�. . .


झापामा पानीमा डुबेर एक बालकसहित तीनजनाको मृत्यु

दमक, भाद्र ३ । झापा जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर शनिबार एक बालकसहित तीनजनाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–१ की अन्दाजी ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका–२ हवल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेलको पानीमा डुबेर मृत्यु �. . .


कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार

इनरुवा । कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताएका छन् । बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रजिअ पराजुलीले आग्रह गरे । उनले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आ. . .


आगालगीबाट ६ लाख बढीको क्षति

संखुवासभा, भाद्र ४ गते संखुवासभाको सिलिचुङ गाँउपालिका-३ लगुवा बस्ने धन बहादुर राईको घरमा शनिबार आगालगी भएको छ। राईको ढुङगा माटोले बनेको २ तले घरमा विहान अचानक सल्केको आगोले घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख ६२ हजार ७ सय बराबरको क्षति भएको स्थानियले बताए। आगलागी प्रहरी चौकी �. . .


विराटनगरमा ८६ हजार बढीको भन्सार छलेको सामान बरामद

मोरङ, भाद्र ४ गते ईलाका प्रहरी कार्यालय रानीको तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत प्रहरीले शनिबार ८६ हजार ७ सय ८० मूल्य बराबरको भन्सार छलेको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको लत्ताकपडा, खाधान्न,खसी �. . .


बिराटनगरका युवाले पाए लियो अफ द इयरको अन्तराष्ट्रीय अवार्ड

विराटनगर ३ भदौ । लायंस क्लब अंन्तराष्ट्रीय यूथ प्रोजेक्ट लियोको ‘लियो अफ द इयर’ विराटनगरका युवा रंजित भगतले चुमेका छन् । समाजका विभिन्न क्षेत्रमा आफ्नाे क्षमता र दक्षता बमोजीम सामाजिक काममा सहभागी भई तिनै कामको मुल्याङकन गरि संसार भरबाट लियो अफ दी इयर घोषणा गरिने चलन छ ।संसार भरिका २०० भन्दा बढि देश क. . .


विराटनगर विमानस्थल अाजबाट संचालनमा अाएकाे छ

लगातारकाे झरीपछि अाएकाे डुबानका कारण बन्द रहेकाे विराटनगरकाे विमानस्थल अाजबाट सुचारू भएकाे छ । धावनमार्गमा जमेकाे हिलाे र डुबान भएर विमानस्थल भवनमा जमेकाे पानीका कारण हप्ता दिन बन्द रहेकाे विमालस्थलकाे सेवा अाजबाट अांशिकरूपमा सुचारु भएकाे छ । धावनमार्गकाे सफाइ पछि प्राविधिक टाेलीले परिक्षण गरेर . . .


वार्न द्वारा बिराटनगरमा राहत वितरण

भद्र ३, बिराटनगर ।हालै बिराटनगर सहित अन्य तराईका भुभागमा आएको बाढीका कारण प्रभावित जन समुदायलाई राहत स्वरुप We Are Ready Nepal(WARN) बिराटनगरले आज बिराटनगर -२,पुर्व टोलका बाढी पीडितलाइ राहत बितरण गरेको छ।  सिग्ङिया खोला छेउका सुकुमवासी बस्तीका वासिन्दाहरुलाई "एक परिवार एक कार्टुन" कार्यक्रम आन्तरगत राहात बितरण ग�. . .


लेजेन्ड रूम रिलाेडेडको बाढी पिडीतलाई सहयोग

विराटनगर २ भदौ । एक हप्ता आएको बाढीले धेरै जना घरविहीन हुन पुगेका छन् । कतिपय स्थानमा भने अझै बाढी पिडीतले राहत पाउन नसकोको जन गुनासो आईरहेका छन् । यसै विच विराटनगरमा रहेको लेजेन्ड रुम रिलोडेड (एलआरआर) ले परोपकार घाट छेउमा रहेका बाढी पिडीतलाई राहत तथा स्वास्थ्य चेकजाच गराएका छन् । त्यो भेगका बाढी पिडीत�. . .