विराटनगर, २२ फागुन । प्रहरीले भारतीय गाडीमा रहेको ४५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । आज विहान भारतको जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेको भारत अररीया फारबिसगञ्जका नारायण शाहलाई बिराटनगर ५ बाट पक्राउ गरेको हो । भारतिय बिआर ११ एए६२६५ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा प्रहरीले गाडीबाट ४५ ल�. . .
काठमाडौँ, २२ फागुन । सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बता�. . .
इलाम, २२ फागुन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन निमार्ण भएको ८ वर्ष बितिसक्दा समेत अझै केन्द्रले अझै कार्य सञ्चालन गर्न सकेको छैन् । भवनमा आवश्यक सम्पूर्ण सामाग्रीहरु जडान भइसके पनि कर्मचारी राख्ने आर्थिक स्रोत अभावका कारण बैंक प्रयोगमा ल्याउन नसकिएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभा�. . .
काठमाडौं, २२ फागुन। जाडोलाई बिदाइ गरेर गर्मीलाई स्वागत गर्दै छौं । यसरी परिर्वतन हुने मौसमसँगै मौसमी फ्लुका कीटाणु पनि सक्रिय हुन्छन् । फ्लु श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउन जरुरी हुन्छ । फ्लुका कारण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, दिसा पातलो जाने, बच्चाम. . .
इलाम, फागुन २२ । इलाम घुम्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । मौसम खुलेसँगै इलामका प्राकृतिक वस्तुको अवलोकन गर्न र घुम्नका लागि यहाँ आउने पर्यटकको संख्या बढेको हो । पर्यटक भित्रिए सँगै आम्दानी पनि बढ्नुपर्ने हो । तर पर्यटक भित्रिए पनि यहाँ आम्दानी नबढेको ब्यवसायीहरुको भनाई छ ।इलाम आउने पर्यटक खासग�. . .
पाँचथर। अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रक�. . .
बिराटनगर फाल्गुन २२ , विराटनगर महानगरपालिका ९ बसपार्कस्थति दिवाकर झाको घरमा सोमबार साँझ ७ बजेतिर विधुत सर्ट भई आगलागी भएको छ। आगलागीबाट झाको कोठाभित्र रहेको सम्पुर्ण सामानहरु जल्दा अन्दाजी तीस हजार रुपैया बराबरको क्षति भएको छ। आगलागी साँझ ७:३० बजे वडा प्रहरी कार्यालय विराटनगरबाट गएका प्रहरी र स्था�. . .
इटहरी, २२ फागुन । एक १८ वर्षीया युवती अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिका २ का नजिम साफी, सोही स्थानका शमसाद अन्सारी, अकबर साफी, आलम साफी र इटहरी उपमहानगरपालिका–९ का विशाल राई पक्राउ परेका हुन् । युवतीका आफन्तले उनीहरूविरुद्ध अपहरणको उजुरी दिएका थिए । अपहरणकारीले पी. . .
सुमन सुस्केरा विराटनगर, २२ फागुन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे आफ्नो पिए, गार्ड सहित ८ जनाको टोली लिएर सोमबार बिहान ठिक ८ बजे मन्त्रालयबाट निस्किए । अनुगमनको लागि भन्दै हिँडेको टोली कहाँ जाने केही अत्तोपत्तो थिएन । कर्मचारी सल्बलाएर कहाँ जान लागेको होला भनेर कानेखुसी गर्दै थि�. . .
काठमाडौँ, २२ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जा�. . .
सोलुखुम्बु, २१ फाल्गुन। सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा सोमबार रुखबाट खस्दा एक महिलाको ज्यान गएको छ । लिखुपिके ५ मैदानेस्थित लाक्पा शेर्पाको घरमा विगत एक वर्षदेखि काम गर्दै आएकी सोलुखुम्बु दुधकुण्ड नगरपालिका १ लोदिङ बस्ने ३५ वर्षीया फुरी शेर्पाको घरनजिकै खस्रेको रूखबाट घाँस झार्ने क्रममा तल. . .
विर्तामोड । म डाक्टर हुँ भन्दै नेपाली बिरामीलाई भारतीय क्लिनिकहरुमा लगेर उपचार गराउने एक व्यक्ति बिर्तामोडमा पक्राउ परेका छन्। प्रहरीले स्थानीय भूपेन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनले काँकडभिट्टामा सहायक विशेषज्ञ भएको भन्दै बोर्ड टाँसेका थिए। भट्टराईले बिरामीहरुको ग्यारेन्टीका साथ उपचार ग�. . .