विराटनगर, साउन २५ गते लागूऔषध नियन्त्रण अभियान अर्न्तगत मोरङको विराटनगरमा मंगलबार लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका -१४ जतुवा नहरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-१९ बस्ने ३६ बर्षिय दे�. . .
इलाम, साउन २४ गते । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य के. . .
भोजपुर, साउन २४ गते । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गर्न. . .
बिराटनगर साउन २४ , नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार ड�. . .
विराटनगर, २३ श्रावन / विराटनगर जेसीज ट्यालेन्ट हन्टको उपाधि विराटनगरका निर्मल खड्कीले जितेका छन् । आइतबार मध्य रातमा सम्पन्न भएको प्रतियोतिको फाइनलमा पुगेका १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्मलले उपाधि जितेका हुन् । उनले सबैलाई भावुक पार्ने अभियन गरेका थिए । उपाधिसँगै नगद २५ हजार रुपैयाँको साथ. . .
महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी ल�. . .
सुनसरी, साउन २४ गते सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चौकमा सोमबार ट्रककको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउनेमा रामधुनी नगरपालिका-८ डुम्राहा बस्ने अन्दाजी ६० बर्षिय केसीलाल चौधरी रहेका छन्। चौधरीलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नम्बरको ट्रकले साँझ ५ बजेतिर ठक्�. . .
सप्तरी, साउन २४ गते सप्तरीको दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन्। खडक नगरपलिका-८ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स १ प ७९३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका १९ बर्षिय देबेन्द्र मण्डल घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल पछाडी सवार खडक नगरपालिका-२ बस्न�. . .
मोरङ, साउन २३ गते मोरङको पथरी-शनिश्चरे नगरपालिका- २ जय चोकमा आइतबार स्कुटरको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुँनेमा पथरी शनिश्चरे नगरपालिका-७ बस्ने अन्दाजी ५० बर्षिय टंक बहासदुर रम्तेल रहेका छन्। उनलाइ दिउँसो १ बजेतिर राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १७ प ८७४४ नम्ब�. . .
सुनसरी, साउन २३ गते सुनसरीमा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम लोकमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका ३ सुनसरी पेट्रोलपम्प नजिकै दिउँसो १२३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ९४३२ नम्बरको कारले ठक्कर दिंदा पैदलयात�. . .
सिरहा, साउन २३ गते सिरहामा पानी तान्ने मोटर पम्पबाट करेन्ट लाग्दा सोमबार एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कर्जन्हा गाउँपालिका ६ बस्ने ४५ वर्षिय बुधु साह रहेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ। साहलाई सोमबार दिउँसो आफ्नै घरमा पानी चढाउनेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घाइते साह�. . .
मोरङ, साउन २३ गते मोरङको सुन्दरहरैचा नगरपलिका-४ बाँसबारीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सुन्दरहरैचा-४ का ३२ बर्षिय प्रकाश थापा रहेका छन्। राती ११ बजेतिर सोही ठाउँका मोहन गुरुङको घरमा डेरागरी बस्ने थापालाई सिटिसफारीको ब्याट्री चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थिय. . .