समाचार

बालबिवाह अन्त्य गर्न बालबालिकाले नै निकाले र्याली

प्रेम देवान विराटनगर, १२ चैत । सुनसरीको अमडुवामा बालविवाह अन्त्य गर्नको लागि वृहत र्याली निकालिएको छ । बजरंगी बाल क्लबको आयोजनामा आज र्याली निकालिएको हो । अमडुवा २ दमरी चोकदेखी निकालिएको र्यालीले १, २, ८ र ९ नम्बर वाड परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको कार्यक्रम संयोजक उमाकन्त रायले जानकारी दिन. . .


लिम्बू बिद्यार्थी मञ्चले स्थापना दिवस मनायो

फिपराज बेघा लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिद्यार्थी  मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थु�. . .


पत्रकार नविन कर्ण पुरस्कृत

बिनु तिम्सिना स्थापनाको ३४ औं वार्षिक उत्सवका अवसरमा विराटनगरस्थित शिसु वेवा समितिले विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाइ पुरस्कृत गरेको छ । समितिले आज विराटनगरमा एक समारोहको आयोजना गर्दै उहालाइ सम्मान गरेको हो । समितिले बालबालिहरुका समस्या र समग्र बालक्षेत्रको विषयमा उत्कृष्ट कलम चलाएको भन्�. . .


मतदाता शिक्षा कार्यक्रम सुरु

बिनु तिम्सिना स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको छ । निर्वाचन आयोगले मुलुकभर ८ वटा ठाँउमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान क्षेत्रीय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सो प्रशिक्�. . .


विराटनगरमा मानव साङ्गलाे (फाेटाे फिचर सहित)

-प्रेम देवान विराटनगर, १२ चैत । नेपाल आदिवासी जनजाती समुदायहरुको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै विराटनगरमा मानव साङ्गलाे निकालेका छन् । जिल्लाभरीको आदीवासी जनजाति सामुदायका मानिसहरु भेला भएर विराटनगरमा वृहत मावन साङ्गलाे. . .


बेलबारीमा सफाइ अभियान

बेलबारी । राजनीतिक दलका नेता देखि कार्यकर्तासम्म स्थानीय निर्बाचनको चुनावी माहोलमा होमिएका छन । सामान्य चियापसलदेखि तारे होटलसम्म चुनावकै चर्चा चलिररहेका बेला बेलबारी जेसिज भने बिद्यालयको फोहरमैला ब्यबस्थापनमा जुटेको छ । भर्खरै सम्पन्न एसइई परिक्षाको कारण बिद्यालय र आसपासका क्षेत्र पुर्णरुपमा. . .


हिमालय ट्यालेन्ट हन्टकाे क्वाटरफाइनल सम्पन्न

पुष्पराज थपलिया विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्ड शुक्रबार सम्पन्न भएको छ । कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्डबा. . .


पुर्वाञ्चल विद्या सदनका एसइइ सकेका विद्यार्थीकाे विदाइ

पुष्पराज थपलिया विराटनगर,१२ चैत । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डेरी बाेर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का ९ औं ब्याचका विद्यार्थीहरुलाई आज विदाई गरेको छ । स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका २३ जना विद्यार्थीलाई विदाई गरे�. . .


ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

मोरङ, चैत्र ११ गते। मोरङको केरौन ५ मा शुक्रबार ट्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने मोहन धिमालको ३ बर्षिया छोरी मौनता धिमाल रहेकी छन्। धिमालको घर अगाडी रोकेर राखेको ट्याक्टरमा चढेर खेल्ने क्रममा अचानक ट्याक्टरबाट लडेर बालिका घाईते भएकी थिईन। घाईते बालिकालाई उपच�. . .


नुहाउने क्रममा गिजर लिक भइ महिलाको मृत्यु

सुनसरी, चैत्र १२ गते। सुनसरीको धरान उप-महानगरपालिका २ मा शुक्रबार बाथरुममा नुहाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहीठाँउ बस्ने ७३ बर्षिया बिण्णु खनाल रहेकी छन् । खनाललाई बाथरुममा नुहाउने क्रममा अचानक गिजरबाट ग्याँस लिक भई आगो लागेको थियो। आगोले पोलेर शरिरका बिभिन्न भाग डढेर घाईते . . .


बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ घाईते

झापा, मोरङ, चैत्र १२ गते । झापा र मोरङ जिल्लामा शुक्रबार राती भएको सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन्। झापाको दमक नगरपालिक- ३ भित्री सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। घाईते हुनेमा मे.४ प. ४९१८ नम्बरको मोटरसाईकल चालक दमक १३ ब�. . .


इष्टर्न इन्जिनियरिङ कलेजमा स्टुडेन्ट मञ्च गठन

विद्यार्थी मञ्चकाे इकाइ कमिटि विराटनगरकाे इष्टर्न इन्जिनियरिङ कलेजमा गठन भएकाे छ । मञ्चका जिल्ला अध्यक्ष राकेश राेशन यादवकाे अध्यक्षतामा २१ सदस्य विद्यार्थी मञ्च गठन भएकाे हाे । नवगठित मञ्चकाे अध्यक्षमा शंकर यादव, सहअध्यक्षमा उमेश साह, उपाध्यक्षमा पंकज मण्डल, रञ्जित रञ्जन मिश्र, सचिवमा गाेपाल मण्. . .