भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .
सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रह. . .
सुरुङ्गा (झापा), भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकल�. . .
विराटनगर, साउन ३२ गते नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४,५ तथा सिर�. . .
ईलाम, साउन ३२ गते ईलाम नगरपालिका ११ सोयाक बस्ने अन्दाजी वर्ष ७९ को शेर बहादुर फागोको बुधबार बिजुलीको पोलबाट करेन्ट लाग्दा ज्यान गएको छ। बुधबार दिउँसो कुलोबाट खेतमा पानी लगाउनेक्रममा फागोलाई पहिरोले झारेको बिजुलीको पोलबाट करेन्ट लाग्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प�. . .
झापा, साउन ३२ गते झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ। स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन�. . .
सोलुखुम्बु, साउन ३२ गते सोलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नम्बर ४ राम्चे गाउँमा झाडापखाला र भाईरल ज्वरोबाट एक बालकको मृत्यु भएको छ भने स्थानीय १० जना सिकिस्त विरामी परेको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा स्थानिय रामबहादुर पुरीका छोरा राकेश पुरी रहेका छन। पुरीलाइ साउन २७ गतेदेखी झाड�. . .
सप्तरी, साउन ३२ गते सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको आलीमा उतानो परेको अवस्थामा भेटेपछि तत्काल उपचारकालागी �. . .
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको जुन महीनामा संचालन भएको सि.ए.कोर्षको परिक्षाको नतीजा प्रकाशन भएको छ उक्त परिक्षामा विराटनगर साखा कार्यालय बाट रजिष्ट्रेशन गरी मुनालपथ विराटनगर ( २ स्थित पूर्वाञ्चलकै एक मात्र संवन्धन प्राप्त संस्था मेरील्याण्ड एप्लाइड करियर एकेडेमीमा अन्ययनरत विद्यार्थीहरु म�. . .
विराटनगर १९ स्थित बैजनाथपुरका बाढीपीडितलाई आज निशुल्क स्वास्थ्य परिक्षण गराइएको छ । गुराँस पुस्तकालय , हामी युवा र लाइफगार्ड अस्पतालको आयोजनामा ४०० बढि बाढीपीडितलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । निशुल्क क्याम्पबाट इमर्जेन्सी ५ विमारीलाई तत्काल लाइफगार्ड , नोबेल र विराट अस्पतालमा उपचारको �. . .
विराटनगरमा हरेक वर्ष अायाेजना हुने एेतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखाैं श्रद्धालु भक्तजनहरू अाउने गर्रछन् । यस वर्ष रथयात्राकाे केहि दिन अघि अाएकाे बाढीका कारण श्रद्धालुकाे संख्यामा कमि अाएकाे थियाे । तर पनि लाखौको संख्यामा रहेका भक्तजनहरू र उनीहरूका लागि उपलब्ध गराइएकाे पिउने पानीक�. . .
महेन्द्रनगर (धनुषा), साउन ३२ गते धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४�. . .