बिराटनगर असोज ८ , अख्तियार दुरुपयोग अनुशनधान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध बिराटनगरमा पनि।विवेकशील नेपाली दलका युवाहरूले प्रदर्शन गरेका छन । कार्कीको फाईल हरायो भनी सरकारले भनेपछि विवेकशील नेपाली दलले देशैभरी आन्दोलन गर्दै आएको छ । विवेकशीलका युवाहरुले र्याली साथै ट्राफिक चोकमा शान्त�. . .
प्रेम देवान विराटनगर, ८ असोज काठमान्डौ कि चर्चित होस्ट खुस्बु प्रधानले विराटनगरको मुटुमा रहेको ट्राफिक चोकमा शनिबार सांझ होस्ट गर्दै जादा बाटोमा हिडीरहेको आम सर्वसाधरण अचम्मित हुर्दै थिए । एक अर्कामा कानेखुशी गर्दै थिए कतिपय दर्शक तथा सर्वसाधारण। साचिनै भन्नु पर्दा अन्य दिन भन्दा शनिबार सांझ फरक �. . .
प्रेम देवान विराटनगर, ८ भदौ राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा कार्यक्रम शुक्रवार सम्पन भएको छ ।कौमि एकता समाज विराटनगरले आयोजना गरेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुले धार्मिक, संस्कृतिक एकताले नै राष्ट्रिय एकता र नैतिक बान समाजको निर्माण हुने किसिमक�. . .
बिराटनगर असोज ७ , अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने उक्त नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय मानिन्छ । असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम हुने आयोजक रेणु तोदीले आवर बिराटनगर डट नेटलाई . . .
गोपाल प्रसाद पोखरेल पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् । कक्षा पा�. . .
बिराटनगर असोज ७ , विराटनगरमा रहेको सत्यनारायण माविमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । जुनियर रेडक्रसका विद्यार्थीहरुको आयोजनामा स्कुलमा प्रदर्शनी गरिएको थियो । स्कुलमा इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले २८ वटा स्टल राखेर ६० भन्दा बढी सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीह. . .
बिराटनगर असोज ७ , संघीय समाजवादी फोरमको मोरङ जिल्ला अधिवेशन आगामी पुसमा गर्ने निर्णय गरेको छ । बिहीबार भएको जिल्ला कार्यसमितिको बैठकले पुस ९ र १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । मङ्सिर सम्ममा सम्पुर्ण आवश्यक तयारी सकेर पुसमा अधिवेशन गर्न लागेको फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए । �. . .
बिराटनगर असोज ७ , बिराटनगरमा रहेको साझा प्रकाशनको पुर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ । साझाको बिराटनगर शाखा लामो समय देखि घाटामा रहेको हुनाले बन्द हुन लागेको हो । व्यवस्थापनसम्बन्धी कमजोरी रहेको कारण शाखा घाटामा गएकाले क्षेत्रीय कार्यालय धरानमा सार्ने तयारी भइरहेको छ । साझाले नेपाली भा�. . .
बिराटनगर असोज ७ , बिराटनगर शहरमा केही महिना यता बिकासका विभिन्न पुर्वाधार सञ्चालनमा आउने कुराले बिराटनगर बासिन्दालाई खुसीको अनुभुती गरिरहेको बेला बिराटनगरमा बेकरी प्रेमीका लागि खुसीको खबर छ । फुड प्रेमीका लागि "सास्थम बेकरी एण्ड क्याफे" बिराटनगरमा चाडै सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चो�. . .
बिराटनगर असोज ७ , विराटनगरमा अन्तराष्ट्रीय मुटु दिवसको दिन असोज १३ गते विराटनगर जुनियर जेसीज र न्युरो कार्डीयो मल्टिस्पिसीयालीटी अस्पताल विराटनगरको संयुक्त आयोजनामा "पावर योअर लाईफ" भन्ने नाराको साथ भव्य "न्युरो कार्डीयो-जेसीज खुल्ला मिनी म्याराथन-२०१६" आयोजना गरिने भएको छ। २०० भन्दा बढी विराटनगरको. . .
विजय धिमाल राजघाट ६ असोज मोरङको राजघाट गाउ“ विकास समितिको १, २ र ९ नम्बर वार्ड उर्लाबारी नगरपालिकामा गाभिने अन्य तल्लो भेग जोडिने प्रस्ताव आए पछि राजघाटका जनताहरु आन्दोलित छन । जिल्ला बाट यस्तो सिमाङकन खाका आएपछि ९९ प्रतिशत जनता नेता बिरुद्ध अस्विकार गर्दै विरोध सभा कार्यक्रम गर्दै सडकमा उत्रेका छन �. . .
बिराटनगर असोज ६ , सुनसरीको बक्लौरीमा बुधबार सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ। बक्लौरी– ४ मा अस्थायी प्रहरी विट राख्ने तयारी गरिएको स्थानभन्दा केही नजिक शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनी पकलीबा�. . .