विराटनगर, २० माघ । माघ २२ गते सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसुची तयार भएको छ । पहिलो बैठकको कार्यसुचि पारित गर्दै सर्बदलिय बैठक सकिएको हो। बैठकले अन्तरिम कार्यबिधि पारित गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तोक्ने, शुभकामना मन्तब्य दिने समेत कार्यसुची तय भएको हो । बैठकले माघ . . .
इलाम, २० माघ । इलामको रोङ गाउँपालिका- ३ मा शनिबार रुखबाट लडेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय भरत राई को ११ बर्षिय छोरा सुनिल राई रहेका छन्। विहान आफ्नै घर छेउमा रहेको गोगनको रूखमा चढने क्रममा अचानक लडेर घाइते भएका उनलाई उपचारकालगी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भ�. . .
सुमन सुस्केरा विराटनगर, २० माघ । प्रदेश नम्बर १ को प्रदेश संसद सभा भवनमा सुरक्षा ब्यवस्था फितलो देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र संसद सचिवालय तथा संसद भवन सँगै हुँदा सुरक्षा चुनौती बढ्ने देखिएको छ । संसद भवनलाई सुरक्षाको हिसावले संबेदनशिल मानिन्छ तर जिल्ला प्राबिधिक कार्यालय, जिल्ला समन्. . .
पाँचथर, २० माघ । जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर�. . .
विराटनगर, २० माघ । निर्वाचन आयोगले मोरङ जिल्लाका प्रदेश संसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने वारेमा जानकारी गराएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले एक कार्यक्रमको अयोेजना शनीवार एकल संक्रमणिय प्रणली तथा महुमती प्रणलीको आधारमा मतदान गर्ने तरिका . . .
सुमन सुस्केरा वुढीगंगा, २० माघ । मोरङको वुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मनमोहन पोलिटेक्निक कलेजमा भारतीय अधिकारीहरुले अवलोकन गरेका छन् । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय तथा भारतीय विभिन्न कलेजबाट आएको अधिकारी सहितको टोलीले कलेजको अबलोकन गरेको हो । नेपाल सरकार, भारतीय स. . .
विराटनगर, २० माघ । साहसिक खेलको रुपमा लिने गरिएको साईक्लिङलाई साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न धरानमा प्रदेश नम्बर १ स्तरिय धरान क्रसकन्ट्री साईकल प्रतियोगिता हुने भएको छ । माघ २७ गते हुने साईकल प्रतियोगितामा प्रदेश नम्बर १ का ४० जना साईक्लिस्टहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलन गरि आयोजकल. . .
प्रेम देवान विराटनगर १९ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने भएको छ । एड होम एडभरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको छ । [caption id="attachment_46857" align="alignnone" width="1280"] गत सालकोे विजेता[/caption] एड होम एडभरट�. . .
विराटनगर, २० माघ । गएको सोमवार अस्पतालबाट भागेको भनिएका मोरङ कारागारका कैदी होटलबाट भागेको खुलेको छ । अीपताल जाने बहानामा यौनकर्मी महिलाको खोजीमा गएको उमेश चौधरी होटलबाटै भागेका हुन् । कारागारबाट आँखाको उपचार गर्ने वहानामा सुरक्षा सहित वाहिरिएका मोरङ उर्लावारी–७ का चौधरी सुरक्षामा रहेको प्रहरीला�. . .
धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा रहेको निगाले सिमेन्ट उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा थप प्रर्दशन गरेका हुन् । गत �. . .
विराटनगर १९ माघ । ओवी मिडियाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल जर्मनीको लिपेजिङ बिश्वविद्यालयबाट स्पोर्ट्स म्यानेजमेन्टमा २०१७/०१८ को आइटीके कोर्षमा ग्रेजुएशन गरेका छन् । [caption id="attachment_46875" align="aligncenter" width="960"] ओवी मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल[/caption] नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद प. . .
विराटनगर १९ माघ । विराटनगर ८मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य तथा फलफूल प्रर्दशनी गरेका छ ।स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेको हो । प्रर्दशनीमा कक्षा ५ देखि ८ सम्मका ४० जना विद्यार्थीले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा र. . .