विराटनगर, २१ माघ। यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो । बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमा�. . .
सुमन /प्रेम विराटनगर, २० माघ । एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रद�. . .
विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकाको रानी क्षेत्रबाट प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुरा बरामद छ। ईलाका प्रहरी कार्यालय रानीले ३१ हजार रुपैया बराबरको भारतीय कुखुरा बरामद गरी पशु क्वारेन्टाईनमा बुझाएको छ। तस्करी नियन्त्रण अभियानमा खटिएका टोलीले भारतबाट लुकाई नेपाल भित्र्याउ�. . .
बिराटनगर माघ २१, चर्चित गायन प्रतियोगिता नेपाल आइडलको टप -९ मा पर्न सफल गायिका सन्ध्या जोशी बिराटनगर आउने भएकी छिन । उनि बिराटनगरको टेन -११ लाउन्ज माघ २५ गते आफ्नो प्रस्तुतिको लागि आउन लागेकी हुन् । युवाहरु माझ लोकप्रिय सन्ध्यालाई बिराटनगरमा ल्याउन लागिएको टेन -११ लाउन्जका संचालक अमिष बरालले बताए । �. . .
भट्टराई सेवा समाज विराटनगरले दुईजना प्रतिष्ठित ब्यक्तिलाई सम्मान गरेको छ । समाजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गर्दै प्राध्यापक गुणराज ढुंगेल र हिन्दू धर्म संस्कृतिको रक्षा र सम्बृद्धि गर्न योगदान दिदै आउनुभएका पण्डित भवानीशंकर निरौलालाई सम्मान गरेको हो । समाजको १७ औं साधारणसभाको . . .
झापा, माघ २१ गते।झापाको मेचीनगर नगरपालिका-६ जोर सिम्मल र भन्सार गेट नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले झापा दमक नगरपालिका-१ बस्ने १९ बर्षिय प्रवीण तामाङ, झापा कमल गाउँपालिका-३ बस्ने २४ बर्षिय चक्र बहादुर माबो �. . .
भोजपुर, माघ २१ गते।भोजपुरको प्रहरी चौकी गुप्तेश्वरबाट खटिएको प्रहरको टोलीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको ट्याम्केमैयुम गाउँपालिका-१ सुम्लिखा स्थित ओडारमा परालले छोपेर राखेको अवस्थामा शनिबार विहान उक्त भरुवा बन्दुक बरामद गरेको हो। बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय भोजपु�. . .
राजु पौडेल, झापा । एउटै गाउँमा दोहोरो विद्युत लाइन विस्तार भएको छ भन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर विकासमा स्वार्थको राजनीति मिसिंदा कस्तो अवस्था हुदोरहेछ भन्ने उदाहरण झापाको एउटा गाउँमा देखिएको छ । जहाँ काँग्रेसको पहलमा आएको विजुली अन्यले बालेनन् । बरु एमालेका कार्यकर्ताहरुले अर्को विद्युत लाइन �. . .
मोरङ । प्रदेश नम्बर १ को संसद् भवन मर्मत सकिएको छ ।विराटनगरमा प्रदेश संसदको पहिलो बैठकको तयारी पनि तीव्र पारिएको छ । माघ २२ गते संसद् बैठक बोलाइएको छ । प्रदेश नम्बर १ को संसद बैठकको सञ्चालन र आवश्यक अन्य विषयमा परामर्शका लागि सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा संघीय संसद सचिवालयबाट चार सदस्यीय टोली आइसक�. . .
झापा, २१ माघ । झापाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ । भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी, प्रशासन भने बेखबर देखिएको छ । झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छा�. . .
विराटनगर, २० माघ । माघ २२ गते सोमवार आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकले २९ गतेको सभामुख र फागुन ३ गते उपसभामुखको टुङ्गो लगाउने छ । तर त्यो भन्दा अगावै देखि राजनीति बृतमा सभामुख र उप सभामुखको नाम चर्चामा आउन थालिसकेको छ । मुख्य मन्त्रीमा आएका नामको चर्चा जस्तै गरि मुख्यमन्त्रीको नाम नटुङ्गिँदै सभा�. . .
विराटनगर, २० माघ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यकार अभि सुवेदी र पत्रकार शिवबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा, साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । स. . .