समाचार

“रकेट हैन पहिला धरहरा बनाउनुहोस् ” – रन्जु दर्शना

बिराटनगरमा बिबेकशील साझा पार्टीको चुनाबी सभा सम्पन्न भएको छ । बिराटनगरको गुद्रीमा भएको चुनाबी सभालाइ बिबेकशील साझाकी केन्द्रीय सदस्य रन्जु दर्शना , गोबिन्द नारायण साथै मोरंग क्षेत्रका उमेद्वारहरुले सम्बोधन गरेका थिए । चुनाबीसभामा उल्लेखीयमात्रामा सर्वसाधारण तथा बुद्धिजीवीहरुको  उपस्थिति रहेक�. . .


झापामा ४९ वटा मतदान स्थल अतिसम्बेदनशील

भद्रपुर, मंसिर ८ गते । झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदान स्थललाई अतिसम्बेदनशीलको रुपमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो । यस जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४. . .


झापाबाट विस्फोटक पदार्थ सहित विप्लव समूहका कार्यकर्ता पक्राउ

 झापा, मंसिर  ८ गते ।  नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान. . .


इलाममा निर्वाचनको अन्तिम तयारी हुदै , व्यवस्थापन कार्य द्रुत गतिमा

इलाम, मंसिर ८ गते । यस जिल्लामा दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यवस्थापन कार्य द्रुत गतिमा आगडि बढाएको छ । इलामका लागि आवश्यकपर्ने सबै मत तथा अन्य सामग्री आइपुगेकाले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा यस जिल्लाका कूल दुई लाख चार हजार ५० मतदाताका लागि आव. . .


लाहानमा श्रीमतीको घाँटी रेटेर हत्या गर्ने श्रीमान समातिए

लहान।  श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय . . .


बसको ठक्करबाट झापामा १ जनाको मृत्यु

झापा, मंसिर ८ , झापाको कन्काई नगरपालिका १ मा बिहिबार दिउँसो बसको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्।झापाबाट बिराटनगर बिराटनगरतर्फ आउँदै गरेको को १ ख ६४२१ नम्बरको बसले तत्काल पहिचान खुल्न नसकेको ३० अन्दाजी ३० बर्षिय पूरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ। ठक्करबाट गम्�. . .


बिराटनगरमा चिनीको पोकामा लागूऔषध ल्याउदै गर्दा एक पक्राउ

बिराटनगर , मंसिर ०८ , लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बिहीबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।बिशेष सुराकीको आधारमा सादा पोशाकमा खटिएको टोलीले बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी बराह नगरपालिका ६ बस्ने २६ बर्षिय संदिप राईलाई लाग�. . .


धनकुटामा सुनीलबहादुर थापालाई लक्षित गरी बम विष्फोट

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उमेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराइएको छ । बम विस्फोट विप्लव नेतृत्वको नेकपा माओवादीले गराएको आशंका नेपाल प्रहरीले गरेको छ । निर्वाचनका लागी धनकुटा पुगेका थापालाई लक्षित गर्दै छिन्ताङ सहिद भूमि गाउँपालिकाको साप्तिङटार फक्सिङ नजिकै ब�. . .


हल्लै हल्लामा आज बन्द , पुर्वमा पनि पर्यो प्रभाव !!

केहि साता देखि सामाजिक संजालमा "मङ्सिर ८ गते नेपाल बन्द" भनेर एउटा समाचार भाइरल भैरहेको थियो । त्यहि समाचारको भरमा आज (मङ्सिर ८ ) गते नेपाल बन्दको क्षणिक प्रवाभ परेको छ  । नेत्र बिक्रम चन्द नेतृतवको विप्लब माओवादीको आयोजनामा भनिएको बन्द आफ्नो पार्टीले नगरेको विप्लब माओवादीले प्रेस बिज्ञप्ति निकालेर   �. . .


विवेकशील साझाको चुनावी सभा आज विराटनगरमा , रन्जु दर्शनाले सम्बोधन गर्ने

विवेकशील साझा पार्टीको चुनावी सभा आज विराटनगरमा हुने भएको छ । विराटनगरको वि प्लटमा आयोजना हुने उक्त कार्यक्रमलाई पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शना र गोबिन्द नारायणले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । विवेकशील साझाबाट मोरङ ४ प्रतिनिधि सभाका लागि विराटनगरका युवा अम्लेश कर्णले उ�. . .


मोरङका राजनीतिक दललाई आचारसंहिता विपरितका प्रचार सामाग्री हटाउन २४ घण्टे अल्टिमेटम

विराटनगर, मंसिर ६ – मोरङका राजनीतिक दललाई निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा टाँगिएका तुल, ठूला ब्यानर तथा प्रचार सामाग्री हटाउन निर्वाचन आयोगले २४ घण्टे अल्टिमेटम दिएको छ । मोरङका धेरै स्थानमा निर्वाचन आचारसंहिता विपरितका सामाग्रीहरु राखिएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको क. . .


इटहरीबाट ‘विप्लव’ का कार्यक्रता पक्राउ परे

इटहरी (रासस) ।  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको �. . .