खोटाङ, कात्तिक २९ – जिल्ला निर्वाचन कार्यालय खोटाङले नमुना मतदान गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाका विषयमा स्पष्ट बनाउँदै मत बदर हुनबाट जोगाउनका लागि बुधबार दित्तेलको हाटडाँडामा नमुना मतदान गरिएको हो । मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा दे�. . .
मंगलबारे, इलाम, कात्तिक २९ । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्याल�. . .
राजविराज, कात्तिक २९ गते । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्प�. . .
विराटनगर, रासस । निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् । यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले. . .
ताप्लेजुङ, कात्तिक २९ गते । गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन । मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ । यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोड�. . .
पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखि बजारमा उपलब्ध भएको नेपालयले जनाएको छ । लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालद. . .
मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर . . .
धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोज. . .
खोटाङ, कात्तिक २८ गते । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशर. . .
सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ। विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहय�. . .
सुमन सुस्केरा ,विराटनगर, कात्तिक २७ – मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय बनेको छ । यही क्षेत्रबाट उम्मेदवार भएको नेपाली कांग्रेसका सुनिल शर्मा र एमालका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई उम्मे�. . .
विराटनगर, २७ कार्तिक÷उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनीरोगले सताउने गर्छ । विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायमको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई बयस्क उमेरदेखि नै चिनीरोगले सताउने गरेको पाइन्छ । यसै विषयलाई मध्यनजर गर्दै नेशनल किड्नी हस्पिटलले निःशुल्क चिनीरोग परीक्षको �. . .