बिराटनगर असोज २० झापाको भद्रपुर नगरपालिका– १ स्थित मेचीपारीको गाउँलाई मध्यनजर गर्दै मेची नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकारको लागतमा भ्याट वाहेक रु २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयामा पुलको निर्माण कार्य सुरु भएको जिल्ला प्राविधिक कार्यालयका झापाका प्रमुख जिल्ला इन्�. . .
बिराटनगर असोज २० जिल्ला शिक्षा कार्यालय पांचथरले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न पहल थालेको छ । यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ । कार्यालयका योजना अधिकृत युगमण. . .
मोरङ, असोज १९ मोरङ जिल्लाको बिराटनगरबाट सशस्त्र प्रहरीले सोमबार लागुऔषधसहित दुई युवकलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ। सिमा सुरक्षा कार्यालय मोरङबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले सुनसरी रामपुर गाविस ७ बस्ने बर्ष ३० को सुनिल पासवान र बिराटनगर १६ बस्ने बर्ष २८ को गोपाल रामलाई लागुऔष�. . .
मोरङ, असोज १९ मोरङ जिल्लाको बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकै सोमबार राती पटाका बिष्फोट भएको छ। सोमबार राती करिब पौने नौ बजेतिर बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिक सुतलीले बेरेको पटाका विष्फोट भएको हो। बिष्फोटबाट कुनै क्षती भएको छैन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा घटन. . .
विराटनगर १९ असोज । हिजो दिनभरी सम्म बिराटनगरको रानी भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २५ वटा सवारी साधन नेपाल प्रवेश गरेका छन् । लामो समयदेखि नाका बन्द हुँदा भन्सार जाँचपासको प्रतिक्षामा रहेका पेट्रोल, डिजेल र ग्यास बोकेका ट्यांकर भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो . . .
बिराटनगर असोज १८ सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा प्रदर्शनकारीले हानेको ढुङाले लागेर आज एक जना घाइते भएका छन। प्रदर्शनकारीले हानेको ढुङाले लागेर ना. ५ ख ४९२४ नम्बरको बसका कण्डक्टर पाँचथर फिदिम ६ बस्ने २८ वर्षिय चेतन अर्याल सामान्य घाइते भएका छन्। उनको टाउकोमा ढुङाले लागेको छ। उनलाई स्थानीय अस्प�. . .
बिराटनगर असोज १८ भारतीय नाकाबन्दीले औषधिजन्य सामग्रीको आयात गर्न नपाउँदा झापाका दुई अस्पतालको डायलोसिस सेवा बन्द भएको छ । भद्रपुरको ओमसाई पाथीभरा हस्पिटल र विर्तामोडको विर्ता्सिटी हस्पिटलको मिर्गौला उपचारसम्बन्धी डायलोसिस सेवा विगत तीन दिनदेखि बन्द भएको हो । डायलोसिसका लागि चाहिने सामान भारतब�. . .
धरान १८ असोज । लगातारको बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरानमा पेट्रोलियम पदार्थको हाहाकार बढेसंगै कालोबजारी समेत मौलाएको छ। अघोषित नाकाबन्दी र मधेशवादीहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण भारतबाट पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा कालो बजारी मौलाएको हो । भारतले नाकाबन्दी खोलेको . . .
भेडेटार १८ असोज । पर्यटकीय स्थल भेडेटार पुग्नेहरुले बाँसको भाटाबाट निर्मित कलात्मक थाली र नरिवलको बोक्राबाट बनाइएको कचौरामा स्थानीय स्तरमा उत्पादित अर्गा्निक स्वाद लिने गरेका छन् । होटल तथा रेस्टुरेन्टमा काँच, धातु र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढिरहेका बेला स्थानीय मनशान्त ग्यालरी एण्ड रिस�. . .
विराटनगर १८ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा कुपनबाट तेल वितरण गर्न सुरु गरेको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपोमा तेलको मौज्दात सकिन लागेपछि वितरण प्रक्रियालाई सहज बनाउन प्रशासनले कुपनबाट तेल दिन सुरु गरेको हो । अतिवासकीय यातायात, सुरक्षा निकायका गाडी, पत्रकार, अस्पताल, एम्बु�. . .
विराटनगर १८ असोज । आज बिहान जोगवनी नाकाबाट नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर भित्रीएका छन् । जसमा २ वटा ग्याँसको बुलेट, ८ वटा पेट्रोल र ११ डिजेलको ट्यांकर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए । आइतबार मध्यरातमा प्रहरीले बल प्रयोग गरि. . .
ध्रुव भट्टरार्इ १८ असोज, विराटनगर । फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका १३ सवारी साधन विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् । सामान लोड गरेर तयारी अवस्थामा रहेका ट्रक बिहान नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमूख कृष्ण बस्नेतले जानकारी दिए । फलफूल र कच्चा पदार. . .