समाचार

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ

सिन्धुली, । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरि. . .


झापाको गौरादहमा आगलागीबाट ४ लाखको बराबरको क्षति 

झापा, मंसिर ०५ गते।झापाको गौरादह नगरपालिका ५ स्थित रातपानी चौकमा सोमबार राती एक घरमा आगलागी भएको हुँदा अन्दाजी ४ लाख ४१ हजार मुल्य बराबरको क्षति भएको छ। सोमबार राती पौने १० बजे भएको आगलागीबाट सोही नगरपालिका बस्ने बम बहादुर प्रसाईको टाटीको बेरा, टिनको छानो घरमा भीम बहादुर बिष्ट बस्दै आएकोमा बिद्युत ल�. . .


लागूऔषधसहित मोरङबाट २ जना पक्राउ

मोरङ, मंसिर ०५ . मोरङको सुन्दर-हरैचा नगरपालिका ९ स्थित बिराटचौकबाट सोमबार राती लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी बिराटचौकबाट खटिएको प्रहरीको टोलीले शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा लागूऔषधसहित सुन्दर हरैचा नगरपालिका १० बस्ने २५ बर्षिय जिवन उराव र २३ बर्षिय संजिब उरावल�. . .


विराटनगर अाएर अाेलीले भने ‘अझै पनि निर्वाचन हुुन नदिन षडयन्त्र भईरहेको छ’

विराटनगर २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझैपनी निर्वाचन हुुन नदिन षडयन्त्र भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले उम्मेदवारमाथी आक्रमण गरेर वम पडकाएर निर्वाचन भाडने षडयन्त्र भइरहेको बताएका छन् । ओलीले निर्वाचनका लागी सरकारले प्रभ. . .


निर्वाचन लक्षित १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु

बिराटनगर २ मंसिर । आसन्न प्रतिनिधि सभा एंव प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्द्रित हुने बताइएको छ आज बिहान गोष्ठीको विशिष्ट अतिथि रह. . .


माेरङका कांग्रेस कार्यकर्ता बीच कुटाकुट, वडाध्यक्ष सहित ४ जना कार्यकर्ता पक्राउ

विराटनगर १ मंसिर । मोरङको पथरीशनिश्चरेमा निर्वाचनको गतिविधिका क्रममा भेला भएका नेपाली कांग्रेसका युवाहरुबीच झडप भएको छ । झडपमा एकजना सख्त घाइते भएका छन् । घटनामा संलग्न कांग्रेस कार्यकर्ता एवम् पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती ९ बजेको समयमा पथरी �. . .


पूर्वाञ्चल स्कुलमा कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न

विराटनगर १ मंसिर । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले तेस्रो संस्करणको कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा शुक्रबार भएको अडिसबाट फाइनलमा २० जना छनौट भएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रति�. . .


चुनाव विथाेल्न लागेका विप्लवका विद्यार्थी नेता माेरङबाट पक्राउ

विराटनगर १ मंसिर । नजिकिंदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका विरुद्ध गतिविधी गरेको अभियोगमा मोरङको कानेपोखरीबाट विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको टोलीले अनेरास्ववियु क्रान्तिकारीका मोरङ अध्यक्ष कानेपोखरी गाउँपालिक�. . .


८६ लाख सहित चिठ्ठा पर्याे भन्दै ठगी गर्ने सेठिया लगायतकाे गिरोह पक्राउ, [सार्वजनिक गरेकाे भिडियाेसहित]

प्रेम देवान विराटनगर, १ मंसिर । भाइबर र कन बनेगा करोडपतीको जस्ता खेलबाट चिठ्ठा परेको छ भन्दै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको विशेष अनुसन्धान टोलीले सर्वसाधरणलाई ठगी गर्ने ६ जना गिरोहलाई विराटनगरबाट पक्राउ गरेको छ । लामो समयदेखि अवैध रुपमा हुण�. . .


‘बिरामी श्रीमती लिएर फर्कें, जन्मेको छोरो उतै छोड्नु पर्यो’ भन्दै नाेबेल अस्पताललाइ कारबाहिकाे माग

विराटनगर १ मंसिर । स्वास्थसेवीकाे नाममा नेपाली काँग्रेसले क्षेत्र नम्बर ३ बाट टिकट दिएर उम्मेद्वार बनेकाे शुनिल शर्माले संचालन गरेकाे अस्पतालले लापरबाही गरेकाे र जनताकाे लागी काम गर्छु भन्दै भाेट मागिरहेकाे शर्माले समेत गुनासाे सुन्न समेत नखाेजेकाे भन्दै पवन साहले अाराेप लगाएका छन् । नेपाल पत्र�. . .


झापामा सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चि. . .


तरहरामा एक ब्यक्ति मृत फेला , मापसे सेवनबाट मृत्यु भएको अनुमान

तरहरा, मङ्सिर १  सुनसरीको तरहरा चोकस्थीत शुनगाभा पुस्तक पसल अगाडी शुक्रबार बिहान एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । इटहरी २० निवासी बल बहादुर शार्की बिहानको समयमा मृत फेला परेको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादुर कट्वालले जानकारी दिए । मापसे सेवन गरी चिसोका कारण उनकाे मृत्यु �. . .