समाचार

विर्तामोडमा ट्रककको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु

झापा, कार्तिक २७ गते।झापाको विर्तामोड नगरपालिका-६ स्थित रेखा पुल नजिकै आइतबार ट्रककको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको ।ज्यान गुमाउनेमा विर्तामोड नगरपालिका-१ बस्ने ३९ बर्षिय दिल बहादुर तामाङ रहेका छन्। तामाङलाई बेलुका ७ बजेतिर ना ३ ख ४४६३ नम्बरको रड, सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिएको थियो।. . .


ओबी सर्भे : बिराटनगरका बासिन्दा मेयर पराजुलीप्रति आशावादी

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो "बिराटनगरको नयाँ मेयरबाट तपाइको अपेक्षा के छ ?" भन्ने प्रश्नमा १४ सय ३ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (44%, 617 Votes) बिराटनगरका मेयर भिम पराजुली प्रति आशावादी देखिएका छन् , उनीहरुले "बिराटनगरको विक. . .


बेलायतको बिजनेस डिग्री बिराटनगरमा नै पाउदा बिद्यार्थी हर्षित 

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज चौथो ब्याचका एक सय बढी बिद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिरा. . .


मोरङ–१ का उम्मेदवारको कार्यसूची पर्यटन विकास

मोरङ, रासस । मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ । पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन् । जिल्ला�. . .


निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहट, कात्तिक २६ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँुदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् । तस्करको एउटा गिरोह र. . .


सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

लहान, कात्तिक २६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटि. . .


सुन्दर-हरैचाबाट १ किलो गाँजासहित ३ जना पक्राउ

मोरङ, कार्तिक २६, सुन्दर-हरैचा नगरपालिका ११ मा प्रहरीले शनिबार दिउँसो १ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ५५ बर्षिय शुबु ठाकुर, ३० बर्षिय जनक बि.क. र ईटहरी २ बस्ने २३ बर्षिय सफल राईलाई पक्राउ गरेको हो। उनी�. . .


विराटनगरमा साप्ताहिक सरसफाई कार्यक्रम संपन्न 

मोरङ, कार्तिक २६, ईलाका प्रहरी कार्यालय रानी तथा युथ युनिटी क्लबको संयुक्त आयोजनामा विराटनगर साप्ताहिक सरसफाई कार्यक्रम संपन्न भएको छ। विहान ७ बजेबाट ''सुन्दर शान्त र समृद्द बिराटनगर बनाउ, सुन्दर बिराटनगर सरसफाई कार्याक्रम सहभागी बनौ भन्ने व्यानरसहित सुरु भएको उक्त कार्यक्रममा विराटनगर-१७ स्थित भ�. . .


इलाममा चितुवा आतंक , स्थानिय बासिन्दा त्रसित

इलाममा गएको चार दिनदेखि चितुवाले खोरभित्रकै बाख्रा खाइदिन थालेपछि स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवा आतङ्कका कारण जिल्लाका सूर्याेदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मीपुरका बासिन्दा त्रसित भएका हुन् । यस क्षेत्रका १६ घरपरिवारको खसीबाख्रा मारेर चितुवाले खाएको स्थानीय बासिन्दा दु�. . .


विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

विराटनगर महानगरपालिका-४ स्थित कंचनबारीमा विराटनगर बसपार्कबाट धरानतर्फ जादै गरेको को २१ प ८२९० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुनसरी अमडुवा-८ बस्ने बर्ष २५ बर्षिय राम नारायण ऋषिदेब घाइते भएका छन्।उनको स्थानीय अस्पतालमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक फरार रहेसंगै पुन सोही मोटरसाइकलल�. . .


विराटनगरका केही मतदान केन्द्रको स्थान हेरफेर

विराटनगर, कात्तिक २१ गते ।  मोरङका केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेका सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्. . .


बिराटनगरमा ”घरेलु हिंसा सम्बन्धी” सचेतनामुलक कार्यक्रम गर्दै प्रहरी

मोरङ, कार्तिक २१ , प्रहरीले सोमबार विराटनगर-१८ स्थित सामुदायिक भवनमा एक दिने “घरेलु हिंसा” सम्बन्धी कार्यक्रम संपन्न गरेको छ।इलाका प्रहरी कार्यालय रानी तथा ईलाका प्रहरी कार्यालय बुधनगरले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा महिला बालबालिका, पत्रकार तथा भद्र भलाजमी लगाएत २ सय जनाको उपस्थिती रहेको �. . .