बिराटनगर चैत्र ४ , मंजिना मुभिजको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस टिन पुर्वान्चल को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । दोस्रो अडिसनमा ६१ जना युवायुवतीहरुको अडिसन सम्पन्न भएको थियो । मेरिल्याण्ड कलेजको हलमा भएको अडिसनमा भिजे नारायण कडरिया , ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल , रे. . .
उर्लाबारी, चैत ४ गते । दुई कट्ठा करेसा बारीमा तरकारी खेती गरेर वार्षिक दुई लाख रुपियाँ कमाइ भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर मोरङको उर्लाबारी–२ सानो सनपकुवाका ५५ वर्षीय गोपाल डाँगी आफ्नो झण्डै दुई कट्ठा करेसा बारीमा छ वर्षयता वार्षिक सरदर दुई लाख रुपियाँ कमाइ गरिरहनु भएको छ । जग्गाको नाममा उहा. . .
बनियानी, झापा, चैत ४ गते । फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ । नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्या�. . .
सुनसरी, ४ चैत । सुनसरीमा भएको आगलागीमा ६२घर जलेको छ । बराह नगरपालिका–११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले गएराती करिब ६२ घर पुर्ण जलेको प्रहरीले जनाएको छ । राती करिब ८ बजेतिर विधुत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल आगो निभाउन पुगेका थिए । ५. . .
काठमाडौं, ४चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दा�. . .
सुमन सुस्केरा विराटनगर, ४ चैत । स्थानीय तहले मनपरी निर्णय गर्दा खोप कार्यक्रम प्रभावित हँुदैछ । ‘पछिल्ला दिनहरुमा गाउँपालिकाहरुले सम्बन्धित बिशेषज्ञहरुसँग समन्वय नै नगरि औषधि खरिद गर्न थालेका छन् । त्यसले केहि समय पछि ठुलो असर पार्ने देखिन्छ ।’ जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबह�. . .
विराटनगर, ४ चैत । सरकारले चैत १ गते देखि २० बर्ष पुराना सवारी हटाउने अभियान चलाएपछि मोरङबाट ३० वटा बस हटाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार २० बर्ष पुराना सवारी खोज्ने क्रममा ३० वटा बसहरु भेटिएर हटाईएको छ । २० बर्ष पुराना यात्रुवस हटाउने अभियान अन्तरगत विराटनगर–जोगवनी रुटमा चल्ने २�. . .
विराटनगर, ३ चैत । नेपाली कांग्रेसका नेता गगन थापाले पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका खेल्ने बताउनु भएको छ । मोरङको झोराहाटमा शनिवार आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै उहाँले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्न. . .
काठमाडौं ३ चैत। ब्याटिङ लाइनअफ फेरि एक पटक असफल हुँदा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ ।एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमा पुरानै समस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो । १९० र�. . .
काठमाडौं, चैत ३ – उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औ. . .
विराटनगर ३ चैत , विराटनगरको जेम्स इन्टरनेसनल स्कुलले आफ्ना कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रम विच बिदाई गरेको छ । बिद्यालयले यस वर्षको एसईई दिने विद्यार्थीहरुलाई विदाई गरेको हो । जेम्स स्कुलमा कक्षा ९ मा पढिरहेका विद्यार्थीहरुबाट कक्षा १० का विद्यार्थीलाई विदाई गरेको स्कुलका प्रिन्सिपल भेषरा. . .
विराटनगर, ३ चैत । युनिटी फर चेन्ज समुहले विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरेको छ । विगत एक महिना अघिदेखि सुरु भएको सरसफाइ महाअभियान अन्र्तगत शनिबार क्याम्पस परिसरमा सरसफाई गरेको हो । ‘परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वास्थ्य र सफा बिराटनगर’ भन्ने नाराका �. . .