सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च वहाव मापन गरिएको छ । पूर्वी पहाडी जिल्लाहरुमा वर्षा जारी रहेकाले केही दिनयता सप्तकोशीको वहावमा उतारचढाव भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार आज बिहान कोशीमा वर्षकै उच्च बहाव मापन गरिएको हो । सप्तकोशी नदीमा मापन गरिएको १ लाख ८८ हजार क्यूसे. . .
सप्तरी, २७ असार– सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो । एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गर्ने तयारी ग�. . .
झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गर�. . .
इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य �. . .
मोरङको विराटनगर-१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने २० बर्षिय सन्तोष कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम भारतबाट नेपालतर्फ आउँदै गर्दा विहान ८ बजे पक्राउ गरेको हो। . . .
विराटनगर -१४ स्थित नयाँ आखा अस्पताल नजिकै सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्। विहान ६ बजेतिर विराटनगर-१७ बस्ने ५० बर्षिय मोहमद रफिकलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्�. . .
दुई दिने ११ औं ‘सेप भारतीय शैक्षिक मेला आजदेखि विराटनगरमा सुरु हुने भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. को आयोजनामा विराटनगरको नमस्कार होटलमा शैक्षिक मेला आज देखि सुरु भएको हो । एउटै छाना मुनी भारतको विभिन्न चर्चित ३० वटा युनिर्भसल कलेजहरु मेलामा रहेको सेभ इन्टरनेशन एण्ड मिडिया प्रा.लिको निर्देश�. . .
महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अ. . .
बिराटनगर असार २६ . करिस्मायाटिक एड्भान्टेजको आयोजनामा पूर्वमा हुन लागेको करिस्मायाटिक मिस कोशीको प्रतिस्पर्धीलाई तालिम संचालन भइरहेको छ । यसै क्रममा महानायक राजेश हमालसंग प्रतिस्पर्धीहरुले अन्तरक्रिया गरेका छन् । महानायक हमालले उनीहरुलाई आफ्नो कला क्षेत्रको जीवनी साथै उत्प्रेरित गर्ने सेसन ल�. . .
महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु व�. . .
सप्तरी, असार २६ गते। सप्तरीको कन्चनरुप नगरपालिका ३ स्थित बरमझिया सदा टोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। ससुराली घर आएका तेतौरा ९ बिरेन्द्र बजार बस्ने ३४ बर्षिय रंजित खङलाई सामान्य घरायसी बादबिवाद हुँदा २८ बर्षिय जेठान देबु ऋषीदेवले टाउकोमा खुकुरी प्रहार गरेका थिए। खुकुरी �. . .
पाँचथर, असार २५ गते। पाँचथरको हिलिहाङ गाउँपालिका १ मा शनिबार दिउँसो काबेली खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्। बाख्रा चराउन जाने क्रममा स्थानीय काबेली खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका बस्ने पुर्ण बहादुर राईको १५ बर्षिय छोरा आशिष राई बेपत्ता भएका हुन्। घट्नाको जानकार�. . .