विराटनगर बैशाख २१ , विराटनगरका युवा गायक नितिन गजुरेलको नयाँ गितको म्युजिक भिडियो अमेरीकामा छायांकन भएको छ । रोशन पुरीले उक्त म्यूजिक भिडियो निर्देशन गरेका हुन l आँखाले हेरु ओठले मुस्काउ नामक गितको भिडियो अमेरीकामा छायांकन भएको हो । गायक तथा शिक्षा उद्यमी नितिन गजुरेलले १ सय भन्दा बढी गीतहरु रेकर्ड ग. . .
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन् । जनता निमावि असारीकै शिक्षक केशव घिमिरेका अनुसार एक हप्ताअघि छोराको विवाह सम्पन्. . .
सुनसरीको हरिनगरा गाउँपलिका-७ घुस्कीमा बुधबार उमालेको पानीमा डुबेर एक नाबालकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने जियाउदिन अन्सारीको ७ महिनाको नाबालक छोरा नासिम अन्सारीको उमालेको पानीको भाँडोमा डुबेर ज्यान गएको हो। बिहान ११;३० बजेतिर नाबालकको आमा सोगर खातुनले माइती घर घुस्कीमा काखीमा च्यापेर बस. . .
सिरहाको धनगढीमाई नगारपालिका-२ बस्ने ऋतु रायको गाेठमा बुधबार आगलागी भएको छ। राती अचानक लागेको आगोले रायको अन्नपात, भाडाबर्तन, तथा ४ वटा चौपाय समेत जलेर मर्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ भने छिमेकी नथुनी रायको घरमा समेत सामान्य रुपमा जल्दा अन्दाजी १ लाख ८० हजार बराबरको क्षति भएको छ। आगलाग�. . .
मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधबार करेन्ट लागेर ज्यान गएको छ। सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भए�. . .
सुनसरी, २१ बैशाख । सुनसरी प्रहरीले धरानको छुट्टा छुट्टै दुई स्थानबाट बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१० बस्ने ३६ बर्षिया कला लिम्बु र धरान-१६ बस्ने २० बर्षिय जिबन खड्का रहेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले लिम्बुको घर शंका लागी चेकजाँच गर�. . .
मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राजमार्गमा दुइ वटा माेटरसाइकललाइ ट्याक्टरले ठक्कर दिदा तिन जना घाइते भएका छन् । प्रहरीकाे अनुसार पहिले को ३ प ५४६० नम्बरको मोटरसाइकल र को २८ प ८५९१ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ आउँदैगरेको को २ त ३८९९ नम्�. . .
विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा बुधबार नेपाल पत्रकार महासघ मोरङले पत्रकारलाई लक्षित गर्दे विराटनगरमा आखा तथा कान निशुल्क शिविरको आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा महांसघको शाखा कार्यालयमा निशुल्क आखाँ तथा कान शिविर आयोजना गरिएको हो । शिविरमा विर. . .
विराटनगर २० वैसाख । अवैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरी पक्राउ गरी बुधबार सार्वजनिक सार्वजनिक गरेको छ । बिशेष सुराकीको आधारमा विराटनगर ७ स्थित विराटनगर रंगेली सडक खण्डको हाटखोला कारागार अगाडी सिटी रिक्सामा चेकजाँच गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भाथिगछ गाविस २ ब�. . .
गोपालप्रसाद पोखरेल २० वैशाख, पथरी भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका प्रेमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन । न त �. . .
राजविराज । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए । . . .
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ मा मंगलबार बाख्रा खेदाउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने अन्दाजी ४५ की कुरुङसरा राई रहेकी छन्। दिउँसो १ बजे तिर घर नजिकै बाख्रा खेदाउन गएकी उनी माथी जंगलबाट अचानक ढुंगा पल्टिएर लाग्दा घट्नास्थलमा नै मृत्यु भएको थ�. . .