समाचार

प्रदेश सरकारमा दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने

पाँचथर, ८ फागुन । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ । पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज . . .


विराटनगरमा सुमेरुको अन्तर विद्यालय नाटक उत्सव हुने

विराटनगर ८ फागुन । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिने भएको छ । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुवलमणी सापकोटाले जानकार. . .


डाक्टरले नै धामी–झाक्रीलाई गुरुमन्त्र सिकाएपछि…

सुमन सुस्केरा विराटनगर, ८ फागुन । तपाईलाई अचम्म लाग्न सक्छ, डाक्टरले धामीलाई गुरुमन्त्री सिकाएँ भन्दा तर केही घरटनाहरु समाज रुपान्तरणको गतीलो माध्याम बन्दै गएको छ । यस्तै भएको छ, ईलाम र तेह्रथुममा । विराटनगरको एक निजी क्षेत्रको आँँखा अस्पतालले धामी झाँक्रीलाई ‘दरध’ मन्त्र सिकाएको खुलेको छ । विगत के�. . .


बन्द गराउदै हिडेका विप्लब माओवादीका ६ नेता मोरङबाट समातिए

विराटनगर, फागुन ८ , आज नेपाल बन्द गराउँदै हिंडेका नेकपाका ६ जना नेता कार्यकर्तालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब मा. . .


रुखले किचेर मृत्यु

संखुवासभा,८ फागुन  ।  संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचिएर सिलिचोङ –१, सिसुवाका ६२ वर्षीय भद्रबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । दाउराका लागि रुख काट्ने क्रममा उनलाई रुखले किचेको थियो ।. . .


प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन

इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र था�. . .


बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी

बिराटनगर फाल्गुन ८ , आज बिहानै बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी गरिएको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगलागी गरेर कारबाही गरेका  हुन् । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विक. . .


पथरीशनिश्चरेमा सीमसागको व्यापारबाट अन्नपानीको जोहो

गोपालप्रसाद पोखरेल. पथरी,फागुन ८। पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्याव�. . .


ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम

ताप्लेजुङ, फागुन ८ गते । ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्य. . .


बिराटनगरमा लागूऔषध सहित एक पक्राउ

विराटनगर, ८ फागुन । मोरङको बिराटनगर महानगरपालिका– १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले सुनसरीको ईटहरी उप(महानगरपालिका २ बस्ने बर्ष ३२ को सुरेन मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो । �. . .


लागु औषध अखडामा प्रहरीको बास….(फोटो फिचर सहित)

प्रेम देवान विराटनगर,८ फागुन। कुनै बेला लागुऔषध र साँझ परेपछि अश्लिल क्रियाकलाप हुने स्थलमा प्रहरीको वास बन्दला भनेर कसैले अड्कल पनि गर्नै सक्दैन । तर विराटनगरमा त्यस्तै नै भएको छ । विराटनगर १४ गौशला जाने बाटो जतुवा स्थित डिग्री क्याम्पसको खाली जमिनमा अनैतिक गतिबिधी हुँदै त्यस स्थललाई लागुऔषध प्रयो. . .


एमाले र माओवादीबीच पार्टी एकताको लागि सातबुँदे सहमति

काठमाडौं,८ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको  समझदारी भएको छ । दुई पार्टीबीच गएको असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो । आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति गरेको हो । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु :      . . .