समाचार

२५ औं अन्र्तराष्ट्रिय बालअधिकार दिवसको उपलक्ष्यमा विराटनगरमा रक्तदान कार्यक्रम

बिराटनगर,मङ्सिर ०५ : २५ औं अन्र्तराष्ट्रिय बालअधिकार दिवसको उपलक्ष्यमा विराटनगरमा रक्तदान कार्यक्रमको अयाोजना गरिएको छ । बालबालिका तथा महिला हिंसाको क्षेत्रमा काम गर्ने सिविन,कोकन र पुर्वाञ्चल मानवअधिकार सञ्जालले संयुक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । आवश्यक परेकोबेला हिंसामा परे�. . .


जिल्ला प्रशासन कार्यालयको भवन अपांग मैत्री नभएको सेवाग्राहीलको गुनासो

बिराटनगर,मङ्सिर ०५ : जिल्ला प्रशासन कार्यालय मोरङको भवन अपांग मैत्री नभएको सेवाग्राहीले गुनासो गरेका छन । सेवाग्राहिले सो कार्यालयको सेवाप्रवाह झंझटिलो र सेवाग्राहिमुखि नभएको गुनासो समेत गरेका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सो कार्यालय परिसरमा आयोजना गरेको सेवाग्राहीको गुनासो सुन्ने . . .


तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना

बिराटनगर,मङ्सिर ०५ : संविधानसभाबाट जारी हुने संविधानमा मधेसको आफ्नै संसद्सहितको समग्र मधेस एक प्रदेशको घोषणा हुनुपर्नेलगायतका तीन बुँदे मागसहित नेपाल सद्भावना पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा धर्नासहित विरोध प्रदर्शन गरेको छ । सद्भावना पार्टीद्वारा गरिएको धर्नाले कार्यालयको कामसमेत प्रभा. . .


जिल्ला कारागार उदयपुरमा कैदीवन्दीहरुविच झडप हुँदा पाँचजना कैदी घाइते

बिराटनगर,मङ्सिर ०५ : जिल्ला कारागार उदयपुरमा आज कैदीवन्दीहरुविच झडप हुँदा पाँचजना कैदी घाइते भएका छन । कारागारका नाईके, भाईनाइके तथा चौकीदारहरुको काम कारवाहीप्रति केही कैदीबन्दीहरुले असन्तुष्टि जनाएपछि उनीहरुविच झडप भएको प्रहरीले जनाएको छ । झडपमा नाइके मनोज राई, कैदी युवराज विश्वकर्मा, तुलसी राई, �. . .


नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई ।

बिराटनगर,मङ्सिर ०५ : कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनु भएको छ । पछिल्लो घटनाक्रमले विदेशी हस्तक्षेप बढदै गएको पुष्टी भएको उहाँको भनाई छ । राजनीतिक संक्रमण लम्बिएको कारण विदेशी हस्तक्षेप बढ्दै गएको उहाँको भनाइ थियो । नेपाल डेमोक्रेटिभ लयर्स एसोसि�. . .


तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु

बिराटनगर,मङ्सिर ०५ : तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु भएको छ । चौथो अधिवेशनको स्थानीय वीरेन्द्र सभागृहमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्घाटन गर्नु भएको हो । कांग्रेसको एकीकरणपछि अधिवेशन हुन सकेको थिएन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले देश निर्माणको जिम्मा अब युवा. . .


कानुनि प्रक्रिया झन्जटिलो हुदा पिडितले न्याय भन्दा थप पिडा पाउने गरेको गुनासो

झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरु�. . .


क्यान्सर सचेतना अभियान सम्पन्न

सुभाष भण्डारी बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी स. . .


तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा

एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ । दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअ�. . .


अवैध रुपले विद्युत् चोरी गर्ने १० जना पक्राउ

झापाको दुई गाविसबाट अवैध रुपले विद्युत् चोरी गर्ने १० जनालाई पक्राउ परेका छन् । तोपगाछी र बैगुन्धुरामा विद्युत् पोलबाट तार लगाई चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण दमक र प्रहरीको टोलीले पक्राउ गरेको हो । आज बिहान चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । तीमध्ये बेैेगुन्धुरा–३ का सिताराम भट�. . .


झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल

विगतमा फैसला भई कैद र जरिवाना भुक्तानी नभएको असुल उपर गर्ने अभियान सञ्चालन भएपछि झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । झापा २०१० सालदेखि अहिलेसम्ममा एक हजार ८सय८४ थान मुद्दाबाट चार हजार ५०० वर्ष कैद र ३४ करोड रुपैयाँ जरिवाना असुल हुन बाँक. . .


मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता बढायो ।

मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ । केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवा�. . .