बिराटनगर,मङ्सिर ०५ : तरुण दल मोरङको जिल्ला अधिवेशन आजदेखी सुरु भएको छ । चौथो अधिवेशनको स्थानीय वीरेन्द्र सभागृहमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्घाटन गर्नु भएको हो । कांग्रेसको एकीकरणपछि अधिवेशन हुन सकेको थिएन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले देश निर्माणको जिम्मा अब युवा. . .
झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरु�. . .
सुभाष भण्डारी बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी स. . .
एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ । दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअ�. . .
झापाको दुई गाविसबाट अवैध रुपले विद्युत् चोरी गर्ने १० जनालाई पक्राउ परेका छन् । तोपगाछी र बैगुन्धुरामा विद्युत् पोलबाट तार लगाई चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण दमक र प्रहरीको टोलीले पक्राउ गरेको हो । आज बिहान चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । तीमध्ये बेैेगुन्धुरा–३ का सिताराम भट�. . .
विगतमा फैसला भई कैद र जरिवाना भुक्तानी नभएको असुल उपर गर्ने अभियान सञ्चालन भएपछि झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । झापा २०१० सालदेखि अहिलेसम्ममा एक हजार ८सय८४ थान मुद्दाबाट चार हजार ५०० वर्ष कैद र ३४ करोड रुपैयाँ जरिवाना असुल हुन बाँक. . .
मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ । केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवा�. . .
पूर्वाञ्चल विश्वविद्यालयका सरोकारवालाहरुले विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव दिएका छन । विभिन्न तहको शैक्षिक प्रमाणपत्र उत्पादन गर्ने कारखानाका रुपमा मात्र विश्वविद्यालयलाई विकास गर्ने हो भने त्यसले झन समस्या मात्र सृजना गर्नेमा जोड दिएका ह�. . .
विराटनगर १५ सरोचियामा रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक . . .
निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले व्यवसायीक उडान सुरु गरेको छ । कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका. . .
बिराटनगर,मङ्सिर २ : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चेकजाँचमा कडाई गरेसँगै एक महिनामा २० लाख ४१ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार कार्तिक १ देखि ३० गतेसम्मको अवधिमा लाईसेन्स चेकजाच, मादक पदार्थ सेवन जाच तथा सवारी साधनलाई गरिएको कारवाहिबाट २० ल�. . .
राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहाद’र चन्दले पार्टीका केन्द्रीय सदस्य स्वर्गीय जनक कार्किको असमायिक निधनले पार्टि र समाज द’वैलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भएको छ । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आज स्वर्गीय जनक कार्किको १० औ प’ण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाले. . .