विराटनगर,जेठ २२ गते। विराटनगर महानगरपालिका स्थित गुद्री बजारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक अन्दाजी ४० बर्षिय देखिने प्रहरीले बताएकाे छ । मृतककाे तत्काल नामथर वतन नखुलेको बताइएकाे छ । स्थानीयले वेवारिसे अवस्थामा उनकाे शव देखे पछि प्रहरीलाइ खबर गरेका थिए । खबर पछि घटनास्थलमा जिल्ला . . .
जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीम�. . .
बिराटनगर जेठ २१ , करिजम्याटिक एड्भान्टेजद्वारा आयोजना गर्न लागिएको करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । होटेल भेन्तुना बिराटनगरका सम्पन्न भएको प्रतियोगिताको पहिलो अडिसनबाट १४ जना छानिएको कार्यक्रमकि संयोजक नितिक्षा पाठकले बताइन । पुर्वान्चलका बिभिन्नबाट आएका प्रतिस्पर्धीले अड�. . .
बरिष्ठ कलाकार हरिबंश आचार्यद्वारा लेखिएको पुस्तक "हरिबहादुर" को किताब यात्रा बुधबार विराटनगर आउने भएको छ । यहीँ जेष्ठ २४ गते बिराटनगरको ट्राफिक चोकमा हरिबंश आचार्य सहितको टोलीले स्थानीयसंग किताब बारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उक्त किताबको बिराटनगरको लागि आधिकारिक किताब बिक्रेता पसल मैनाल. . .
बिराटनगर जेठ २१ , बिराटनगरस्थित गुराँस पुस्तकालयद्वारा आयोजना गरिएको एक कार्यक्रम बीच 'बरगाछी: शैलजा आचार्य स्मृति अंक' विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय संसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाको प्रमुख आतिथ्य उक्त कार्यक्रम सम्पन्न भएको हो । यसका साथै पुस्त. . .
विराटनगर-१३ स्थित सैनिक टोलमा शनिबार टेप्पोको ठक्करबाट स्कुटरमा सवार ३ जना घाइते भएका छन्। घाइते हुनेमा को २७ प ७००७ नम्बरको स्कुटर चालक विराटनगर-९ बस्ने ३२ बर्षिय सरोज कुमारी शाह उनकै १४ बर्षिय छोरा देबेश शाह र छोरी ५ बर्षिया अनुराधा शाह रहेका छन्।उनीहरुलाई विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको को १ ह ७. . .
सुनसरीको हरीनगरा गाँउपालिका-७ मा शुक्रबार को १ त ८६८७ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ। हरीनगरा गाँउपालिका-७ घुस्की बस्ने अन्दाजी ६० बर्षिय सबिब हाजीलाई शुक्रबार राती ८ बजे तिर उक्त ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते हाजीको न्यूरो अ�. . .
झापाको भद्रपुर-२ बिसालपुरमा शनिबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर-२ बिसालपुर २२ नम्बर टोल बस्ने ४७ बर्षिया कुसुम राई रहेकी छिन्। बेलुका ८ बजेतिर कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भऐको सिमा प्रहर. . .
झापा, सुनसरी, जेठ २१ गते। पूर्वको झापा र सुनसरीमा शनिबार भएको सवारी दुर्घटनामा ६ जना भएका छन्। झापाको बिर्तामोड नगरपालिका-६ स्थित बुट्टाबारी रेखा पुलमा मे २ प ४३१६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका- ६ बस्ने २८ बर्षिय प्रदिप दाहाललाई ठक्कर दिएको छ। ठक्करबाट घाइते दाहालको विएनसी अस्पताल व�. . .
भोजपुरको षडानन्द नगरपलिका-१ मा शनिबार छोराको खुकुरी प्रहारबाट आमा गम्भिर घाइते भएकी छिन्। षडानन्द नगरपलिका-१ बस्ने ४३ बर्षिया जितमाया राईलाई उनकै छोरा २० बर्षिय निसानहाङ राईले घरायसी बादबिवादको कारण धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेकी जितमायाँको स्थानिय . . .
सिरहाको सिरहा नगरपलिका-२ बस्ने शंकर ठाकुरको ७ बर्षिय छोरा छोटे ठाकुरको शनिबार पोखरी डिबेर मृत्यु भएको छ। दिउँसो ३ बजेतिर अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा स्थानियले बालकलाई नजिकै रहेको हनुमान मन्दिरको कम्पाउण्डमा रहेको पोखरीमा डुबेको अवस्थामा बेलुका १० बजे भेटेका थिए। उनलाई उपचारकोलागी. . .
अदालतबाट कैद तथा सजाय जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा झापा प्रहरीले शनिबार फरार एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला अदालत झापाबाट जवरजस्ती करणी उधोग मुद्दामा २०७१।०३।०८ को फैसलाले ५ महिना ८ दिन कैद सजाय सुनाईएका भद्रपुर नगरपालिका-१५ बस्ने २० बर्षिय टाईसन टुडु रहेक. . .