बिराटनगर माघ १३ नेपाली कांग्रेसको आसन्न अधिवेशनको लागि मोरंगमा कानुन व्यवसायी छविरमण निरौला प्रमुख निर्वाचन अधिकृत तोकिएका छन । उनी बिराटनगर आएर नौवटै क्षेत्रका पदाधिकारी संग छलफल गरिसकेका छन ।. . .
बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .
बिराटनगर माघ १३ , मंगलबार बेलुका बिराटनगर पिपल चोकमा मोटरसाइकललाई बसले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको छ । को १५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर-५ का २५ बर्षिय अमृत भण्डारीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । दु�. . .
बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .
बिराटनगर माघ १२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जन�. . .
बिराटनगर माघ १२ सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन् । परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन् । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताउँछन् । अहिले स्थानीय विकास अधिका. . .
बिनु तिम्सिना बिराटनगर उपमहानगरपालिकाले नगरलाइ कलर जोन बनाउने लक्ष्य अनुसार ४ वटा रङ छनौट गरेको छ । रंग छनौटका लागि प्राध्यापक डाक्टर सनत बरालको नेतृत्वमा बनेको टोली ४ वटा रंग छनौट गरेको हो । समितिले हरीयो, सेतो, सिम्रीक लगायतका रंगहरु छनौट गरेको छ । समितिले छनौट गरेको रंगहरुलाइ अनलाइन र सामाजिक संज. . .
बिराटनगर माघ १२ विराटनगर भन्सार कार्यालयले छिट्टै नै आशिकुडा वल्र्ड प्रणालीलाई कार्यविधिमा ल्याउने भएको छ । ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले आयात–निर्यातलाई सहज बनाउन विश्वको अत्याधुनिक प�. . .
बिराटनगर माघ १२ संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्ताव पारित भएपनि त्यसले मधेशी मोर्चाको मागलाई नसमेटेकाले आन्दोलन जारी रहने बताउनु भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले मधेशी मोर्चाको मागप्रति सरकार र मुख्यदल गम्भीर नभएकाल�. . .
धनकुट्टा, माघ १२ गते। धनकुट्टा जिल्लाको छिन्ताङबाट सोमबार लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। चार किलो गाँजासहित छिन्ताङ गाविस ५ बस्ने २५ वर्षिय तासराज राई पक्राउ परेका हुन्। राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले छिन्ताङ १ स्थित पन्चकन्याबाट पक्राउ गरेका हुन्। शंकास्प�. . .
बिराटनगर माघ १२ , महेन्द्र मोरङ क्याम्पस बिराटनगरका बिबिए अध्ययनरत विधार्थीहरुले प्रमुख कार्यकक्षको कार्यालयमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले हरेक बर्ष शुल्कमा वृद्धि गरेपनि कलेजको भौतिक सुविधा र शैक्षिक विकासका लागि केहिपनि नगरेकोले आन्दोलन शुरु गरिएको विध्यार्थीहरुले बताए । शुरुमा. . .
विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त. . .