समाचार

बिराटनगरमा जेसीज – रमपम टेवलटेनिस पुन: हुदै 

बिराटनगर भदौ १७, विराटनगर जुनियर जेसीजको वहुप्रतिष्ठीत जेसीज टेवलटेनिस प्रतियोगिता यस वर्षबाट पुन: सुचारु हुने भएको छ। प्रतियोगीता यही भाद्र २०,२१,२२ गते शहिद रंगशालाको स्थानीय कवर्ड हलमा भव्य कार्यक्रमका बीच हुने भएको हो। जिल्ला खेलकुद बिकास समिती, मोरंगको प्रावीधीक समन्वय र एशियन थाई फुड्स प्रा. . . .


बिराटनगरको जनता आदर्श कलेजमा ब्याचलर ईन सोसियल वर्कको पढाइ सुरु

बिराटनगर भदौ १७ , बिराटनगरमा पनि अब ब्याचलर ईन सोसियल वर्कको पढाइ सुरु भएको छ । बिराटनगरको जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याड कलेज) मा उक्त कोर्स सुरु भएको हो । पुर्वाञ्चल विश्वबिद्यालयको आंगिक कलेज जनतामा सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुनेछ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  गैरसरकारी संस्था , सर�. . .


सात कक्षा पढेका भारतीय डाक्टर सिरहाबाट पक्राउ

बिराटनगर भदौ १७, सिरहाको गोलबजार नगरपालिका ४ बाट एक भारतीय नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मुजवुल अन्सारीको घरमा भाडामा आफ्नो क्लिनिक सञ्चालन गर्दै आएका भारत मधुवनी सोनामती पञ्चायत वावुलडी थाना बिहार बस्ने रामजी दास पक्राउ परेका हुन । प्रहरीका अनुसार उनले जम्मा ७ कक्षा अध्ययन गरेका छन र उ�. . .


पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत

पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले तिन दशक देखि पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत गरेको छ । आज विराटनगरमा एक समारोहको आयोजना गर्दै प्रतिष्ठानले बरिष्ठ पत्रकार तथा साहित्यकार लम्साललाइ पुरस्कृत गरेको हो । पत्रकारीता तथा साहित्यको क्षेत्रमा महत्�. . .


सरकारको समर्थन फिर्ता लिन संघीय समाजवादी फोरमका नेतृत्वलाई आग्रह

बिराटनगर भर्दा १६ , संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका क्रममा भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन नभए अहिलेको सरकारलाई काँध थापेर नबस्ने चेतावनी दिनुभएको छ । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकोले अन्य मुलुकको हस्तक्षेप सैह्य नहुने पनि यादवको कथन छ । बिहीवार व�. . .


ग्ल्यमरस नेपालले गरे पत्रकार सम्मेलन

विजय धिमाल राजघाट १६ भाद   बालबालीकाको क्षमता विकास अभिबृद्धि गर्ने उद्देश्यका साथ लागिपरेको ग्ल्यमरस नेपालले मोरङको उर्लाबारी स्थित संचार क्लब नेपालको हलमा पत्रकार सम्मेलन गरेको छ । ग्ल्यमरस नेपालले गर्दै अएको प्रतियोगिताहरु नफा मुखि र ठग्ने प्रबृत्ति बढ्दै गएको भन्दै बिभिन्न मिडियाहरु बाट सम. . .


लेटाङ्गका विधालयमा प्रहरीको लागूऔषध सम्बन्धि चेतना

मोरङ, भाद्र १५ मोरङको लेटाङ्ग भोगटेनी नगरपालिका ११ स्थित श्री महाभारत माध्यमिक बिधालय गुवाबारीमा प्रहरी र स्थानीयको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले चेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङको पहलमा स्थानीयसमेतको सहभागीतामा गठित लागूऔषध नियन्त्रण कार्यदलले आज बुधब. . .


एकल महिलाहरुलाई साडी वितरण

विराटनगर, १५ भदौ ÷ आउँदै गरेको तीज पर्वलाई लक्षित गरि सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगर २० ले आर्थिक विपन्न भएका एकल महिलाहरुलाई साडी वितरण गरेको छ । केन्द्रले बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि विराटनगरको विभिन्न वाडहरुमा बसोबास गर्ने एकल तथा वृद्धा महिलाईहरुलाई ३५ थान साडी वितरण �. . .


२०४५ को भूकम्पको पिडा अहिले सम्म

इटहरी, १५ भदौ । अठ्ठाइस वर्षअघि आएको भूकम्पले सुनसरी र उदयपुरको तपेश्वरी गाविसका मध्यवर्ती क्षेत्रमा मानवीय सङ्कट ल्याएको तथ्य फेला परेको छ । उदयपुर जिल्लाको मुर्कुचीलाई केन्द्रविन्दु बनाएर २०४५ भदौ ५ गते बिहान ५ बजेतिर आएको ७.५ रेक्टर स्केलको भूकम्पले धेरै जनधनको नोक्सानीसँगै तत्कालीन गरैया टप्प. . .


बिराटनगरमा नक्कली नोट !!

बिराटनगर भदौ १५ , बिराटनगरमा नक्कली नोटको प्रयोग बढेको प्रहरीले अनुमान गरेको छ । मंगलबार बिराटनगर १५ स्थित एस लाल पेट्रोल पम्पमा पेट्रोल भर्न आएका एक व्यक्तिबाट १ हजार रुपैयाको नक्कली नेपाली पैसा फेला परेको छ ।बिराटनगर-१३ घर भएका प्रदिप मेहताबाट उक्त नोट हात परेको हो । महतालाई प्रहरीले पक्राउ गरि सोध�. . .


मोरंगका विद्यार्थीहरुले पानीमाथि चल्ने साईकल बनाउन सफल

विराटनगर भदौ १५ , संसारमा बिभिन्न रोचक आविष्कारहरु भइरहेकोमा अहिले मोरङको हातीमुडामा रहेको मनमोहन पोलिटेक्नीकल कलेजका विद्यार्थीहरुले पानी माथि चल्ने साईकल बनाउन सफल भएका छन्  । उक्त साइकल बाढी आईरहेको बेला उद्दर गर्न सहयोगी हुने बताएका छन् । मनमोहन पोलिटेक्नीकल कलेजका विद्यार्थी बर्जीत थापाको �. . .


ग्याँस सिलिन्डर पड्किएर आगलागी एक बालिका घाइते

सिरहा, भाद्र १५ सिरहाको लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् भने अन्दाजी २४ लाख ९५ हजार बराबरको क्षति भएको छ। मंगलबार दिउँसो १;४५ बजे तिर स्थानीय सुर्य नारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्याँस पड्किएर आगलागी भएको हो। आगलागीबाट सोही ठाउँ�. . .