समाचार

खानेपानी संस्थाद्वारा विराटनगर क्षेत्रमा वितरित पानी फोहोर : ओ.बि सर्बे

बिराटनगर कार्तिक २९ , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले आफ्नो साइटमा गरेको नागरिक सर्बेमा बिराटनगर खानेपानी संस्थाद्वारा विराटनगर क्षेत्रमा वितरित पानी फोहर र अयोग्य रहेको रिपोर्ट निकालेको छ । कुन ७५९ जनाको भोट आएकोमा दुषित छ । प्रयोग गर्दिन मा ३२ % , पिउन बाहेकका कार्यमा प्रयोग गर्छुम�. . .


छठ पर्व आजदेखि मनाइँदैछ

छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको सं. . .


बन्द र नाकाबन्दीका कारण विराटनगरमा सयपत्री फूलको व्यापार प्रभावित

बिराटनगर कार्तिक २५ लगातारको बन्द र नाकाबन्दीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व तिहारसमेत यसबाट अछुतो रहन सकेन । तिहारमा विशेष महत्व हुने सयपत्री फूलको व्यापारसमेत विराटनगरमा निकै प्रभावित भएको छ । तिहारमा सयपत्री फूलको विशेष महत्व हुन्छ । दिदीबहिनीले दाजुभाइको . . .


राती १० बजेसम्म मात्र देउसीभैलो

विराटनगर २३ कातिक । तिहारको समयमा राती १० बजेसम्म मात्र देउसीभैलो खेल्न सर्वसाधारणसँग गृह मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी शान्तिसुरक्षामा असर र्पुयाउन चाहनेहरुले मौका पाउन सक्ने भन्दै यस्तो आग्रह गरेको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा पटाका र अन्य विष्फोटक पद�. . .


तिहार र छठलाई लक्षित गरी आजबाट बन्दलाई केही खुकुलो

विराटनगर २३ कातिक । सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहार र छठलाई लक्षित गरी तराईका जिल्लाहरुमा आजबाट बन्दलाई केही खुकुलो पारेको छ । धनुषा, महोत्तरीसहित मध्य पूर्वी जिल्लामा बन्दलाई खुकुलो बनाएर बजार खोल्न दिइएको छ । रौतहटमा भोलिदेखि बन्दलाई खुकुलो बनाउने मोर्चाले जनाएको छ । यातायातको साधन चल्�. . .


नाकाबन्दीले औषधिको संकट पर्न थाल्यो

विराटनगर २३ कातिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आपूर्ति हुन नसक्दा पाँचथरसहित पूर्वी पहाडी जिल्लामा औषधिको संकट पर्न थालेको छ । ती जिल्लामा गत असार महिनामा विराटनगरबाट सबै प्रकारका औषधि आयात गरिएको थियो । त्यसपछि विभिन्न समूहको बन्द, हड्ताल र आन्दोलनसँगै संविधान घोषणा भएलगत्तै भारतले नाक. . .


सयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप

सप्तरी, कार्तिक २३ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदह र नकटीयायपुर ८ स्थित रुपनी बजारमा आइतबार राती सँयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप भएको छ। मोर्चाका कार्यकर्ताहरुले निषेधित क्षेत्रभित्र प्रवेश गरी नारा जुलुस गर्दै राजमार्ग अवरोध गरेपछि मोर्चाका कार्यक�. . .


सयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप

सप्तरी, कार्तिक २३ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको भारदह र नकटीयायपुर ८ स्थित रुपनी बजारमा आइतबार राती सँयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीविच झडप भएको छ। मोर्चाका कार्यकर्ताहरुले निषेधित क्षेत्रभित्र प्रवेश गरी नारा जुलुस गर्दै राजमार्ग अवरोध गरेपछि मोर्चाका कार्यक�. . .


जोगवनी नाकामा १ सय ३५ ईन्धनका गाडी रोकिए

बिराटनगर कार्तिक २२ भारतले गरेको नाकाबन्दीका कारण सिमामा ईन्धन बोकेका गाडहरु रोकिएका छन। विभिन्न बहानामा भारतीय अधिकारीले गाडिहरु रोकि राखेका छन। नेपाल आयल निगमका अनुसार जोगवनी नाकामा पेट्रोलियमका १ सय ३५ गाडी रोकिएका छन। यस्तै देशका विभिन्न नाकाहरुमा पनि गाडिहरु रोकिएको निगमले जनाएको छ।. . .


बिराटनगर जेसिसको पोखरेल र सिग्देललाई सम्मान

बिराटनगर कार्तिक २२ बिराटनगर जेसिसले कवि सुमन पोखरेल र डा.दिपक सिग्देललाई एक कार्यक्रम बिच सम्मान गरेको छ। साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै पोखरेललाई र चिकित्सा क्षेत्रको योगदान स्वरुप सिग्देललाई सम्मान गरिएको जेसिसका सदस्य सुवाष भण्डारीले बताउनु भयो । जेसिस सप्ताहको समापन का�. . .


इटहराको सोमबारेमा मिनी मेला लाग्दै

इटहरा कात्तिक २० गते । सामाजिक कामका लागि सहयोगार्थ बुलेट गाईज क्लवले कात्तिक २२ गतेबाट इटहराको सोमबारेमा रमाईलो मिनी मेलाको आयोजना गर्ने भएको छ । मिनी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुतिका साथै बिभिन्न रमाईला खेलहरु रहने मेला संयोजक कमल जोजो वाईवाले जानकारी दिएका छन् । वाई. . .


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

झापा, कार्तिक २० झापा जिल्लाको कन्काई नगरपालिकामा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। ना. ४ ख १०२१ नं. को नम्बरको ट्रकको ठक्करबाट आज बिहान बा ५८ प ८१५६ नं. को मोटरसाइकलमा सवार सवार कन्काई नगरपालिका ९ का ४० वर्षिय लक्ष्मी थापा र २८ वर्षिय केशव बोहराको मृत्. . .