बिराटनगर असोज १३ , अन्तराष्ट्रीय मुटु दिवसको अवसरमा विराटनगर जुनियर जेसीज र न्युरो कार्डीयो मल्टिश्पेशीयालीटी अस्पातल प्रा.लि. विराटनगरको संयुक्त आयोजनामा " न्युरो कार्डीयो-जेसीज खुल्ला म्याराथन-२०१६" भव्यताको साथ सम्पन्न भएको छ। न्युरो अस्पातल परिसरबाट सुरु भै ट्राफीक चौक, मेनरोड, गोल्छा चौक , नगर�. . .
सुनसरी, असोज १३ सुनसरीको धरान उपमहानगरपालिका-९ स्थीत सब्जी लाईनमा बुधबार ग्याँस लिक भएर आगलागी हुँदा अन्दाजी ३ करोड बढीको क्षति भएको छ। किशोर श्रेष्ठको मासु पसल बाट अपरान्ह ३ बजेतिर शुरु भएको आगलागीमा परी टिनको छाप्रामा भएका कृष्ण प्रसाद साक्यको साईकल पसल, राजेश श्रेष्ठको मासु पसल, भुपाल मान शाहीक�. . .
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नयाँ संविधानमा छुटेका विषयलाई सम्वोधन गर्न सरकार सर्वपक्षिय छलफलमा जुटेको बताउनु भएको छ । नेपाल प्र्रेस युनियन मोरङले आज विराटनगरमा गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण सभालाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्टि जनाइ. . .
बिराटनगर स्थित विराटनगर दुग्धवितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटीएको छ । बाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमन गर्दा पाउडरमा किरा भेटिएको हो । अनुगमन टोलिले दुग्धविकास संस्थानको प्रयोगशाला,भण्डारकक्ष र उत्पादनकक्षको अनुगमन गरेको थियो । पाउडरमा किरा भेटिए�. . .
प्रेम देवान विराटनगर १२ असोज । रत्तदान जीवन दान भन्ने नारालाई समेटेर सयुक्त टोल संगठन समिती विराटनगर २० र वडा नागरीक मंचको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर २० दरैया बस्ती स्थित आर्य टोलमा बुधबार आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरीएको रक्तदान कार्यक्रम संय. . .
बिराटनगर असोज १२ , बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ को आयोजना तथा राउन्ड टेवल ५ को सहयोगमा बिराटनगरको सिंघिया घाटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।बिराटनगर राउन्ड टेवल १५ का सदस्य सहितको टोलीले उक्त स्थानमा वृक्षरोपण गरेको थियो । उक्त बिरुवाको रेखदेख बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ ले नै गर्न�. . .
विराटनगर, असोज ११ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज “East Region Police” नामक मोवाईल एप्सको विधिवत रुपमा समुद्घाटन गरी संचालनमा ल्याएको छ। गत साउन महिनाबाट परिक्षणको रुपमा संचालनमा ल्याइएको सो मोवाईल एप्सको आज क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घमिरेले एक कार्यक्रमका व�. . .
खोटाङ, असोज १२ खोटाङको महादेबस्थान-४ स्थीत हलेसी बेकरी पाउरोटी उधोगमा बुधबार ग्यासको पाईप लिक भई आगलागी भएको छ। नबिकरणसेवा समाज दुर्छिम र घरेलु तथा साना उद्योग खोटाङको संयुक्त अनुदान संचालन भएको उक्त उधोग महादेबस्थान ३ बस्ने योगेन्द्र राईले संचालन गर्दै आएका थिए। दिउँसो २ बजेतिर अचानक लागेको आग�. . .
विराटनगर, असोज ११ – घाँसको विषयमा विवाद हुँदा सुनसरीको नरसिंङ–१ का अप्रोजा खातुनको ज्यान गएको छ । सोमबार सुनसरीको नरसिंहमा घाँस काट्ने विषयमा विवाद हुँदा स्थानीय २० वर्षे चब्रुन खातुन र ३० वर्षे अम्ना खातुनको कुटाइबाट अप्रोजाको ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटबाट . . .
विराटनगर, असोज ११ , बिराटनगरका २ युवा सहित नेपालबाट १४ जना भारतको नयाँ दिल्लीमा हुने विश्व युवा सम्मेलन २०१६ मा सहभागि हुन जाने भएका छन् । बिराटनगरबाट युवा चांद इराकी र विशाखा झा नयाँ दिल्ली जाने तय भएको छ । . उक्त युवा सम्मेलन अन्तराष्टिय युवा समितीको आयोजनामा नोभेम्बर १२ देखि १४ सम्म हुने छ । सम्मेलनम�. . .
बिराटनगरमा आज लुटपात भएको छ । विराटनगरको बुधहाट चौकको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको जानकारी आएको छ । प्राप्त जानकारी अनुसार तेह्रथुमको माउन्ट �. . .
मोरङ, असोज ११ मोरङको बेलबारीमा सोमबार विहान १०:३० बजे बस र कार जुध्दा कार चालक एक भारतीयको मृत्यु भएको छ। बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको ना. ४ ख ७५६१ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउदै गरेको बिआर-११-यू-३४२१ नम्बरको कार बेलबारी-३ बेतौना सिमसार नजिकै एक आपसमा ठोक्किएको हो। दुर्घटनामा �. . .