विराटनगर, ४ पुस । जनबन्धु परिषद् नेपालको आयोजनामा मझारे गाउँ विकास समिति वडा नं.२ र्सिर्सिया गाउँमा एक सय १५ थान कम्बल वितरण गरिएको छ । भारत माता मन्दिरका संस्थापक स्वामी सत्य मित्रानन्द गिरीले २०५४ सालमा जनजातिको कल्याणका लागि आफ्नो सात्रिध्यमा स्थापना गर्नुभएको यस संस्थाले विभित्र सामाजिक क�. . .
विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ । । सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रे. . .
विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रग. . .
मोरङ्गको रंगेली बाट गएराती प्रहरीले तिन ट्रयाक्टर काठ सहित दुई जना लाई पक्राउ गरेको छ । चार कोषे जङ्गल बाट अवैद्ध तरिकाले रुख कटान गरी भारत तर्फ लैजान लागेको अव्स्थामा उनि हरु लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली २ का महेन्द्र साह र अमरदह ७ का मनोज यादव रहे. . .
विराटनगर, २६ पुस । राज्यले दलित समुदायका लागि दिएको सेवा सुविधाका विषयमा सम्बन्धित पक्षलाई थाहा नहुने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । जिल्ला विकास समिति मोरङ, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले मोरङको डायनियामा आयोजना गरेको एकदिने दलित जनचेतना कार्यक्रममा सहभागीहरूले राज�. . .
विराटनगर, २६ पुस । मोरङको भौडाहा–१ का अक्लु मुडियारीको गोठमा आगलागी हुँदा तीन लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । छिमेकी किरण मुडियारीको गोठमा समेत आगलागी हुँदा गोठमा रहेका १० वटा सुँगुरसमेत जलेर मरेको मोरङ प्रहरीले बताएको छ । आगलागीबाट सोही गोठमा बाँधेको एउटा राँगो घाइते भएको छ । त्यस्तै लख�. . .
रङगेली पुस २५ / लयान्स क्लब अफ टंकीसिनवारीको आयोजनामा मोरङको टंकीसिनवारीमा सोमबार एकदिने नि शुल्क आखाँ शिवर समपन्न भएको छ । अभियान सहकारी संस्था र राजशत्ति बहुउदेश्य महिला सहकारी लि. को संयुतmा आयोजनामा भएको शिवरमा ३ सय जनाले आखाँ जाच गराएको लयन्स क्लबको अध्यक्ष तारा देबि राईले जानकारी दिनुभयो । शिवर�. . .
बिराटनगर २४ पुष । आदिवासी जनजाती महासंघ संघिय परिषदका अध्यक्ष राजकुमार लेखीले राज्य पुनर्सरचना नगरी तीन दलले नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । यसो गरे देशमा मुढभेटको स्थिती सृजनाहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग बोल्दै लेखीले त्यस्तो बताउनु भएको हो । उहाँले तीन दल र सत्ताधारी मध�. . .
विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयो�. . .
जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .
विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .
विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको �. . .