बिराटनगर फागुन ३ , बिराटनगर स्थित विभिन्न होटल तथा लजमा भ्यालेन्टाइन डे कै दिन प्रहरीले छापा मारेर अनुचित कार्य गरेको भन्दै जोडिहरुलाई पक्राउ गरेको छ । बिराटनगरका झापाली होटल , खोटाङ लज र पशुपति गेष्ट हाउसबाट चार जोडि र एक संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका जोडिहरु क�. . .
झापा, फागुन २ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति रहस्यमय मृत्यु भएको छ । सशस्त्र प्रहरी सेनामुख झापा दरबन्दी भइ प्रहरी चौकी सतिघट्टा ज्यामिरगढीमा कार्यरत सशस्त्र प्रहरी जवान अर्जुन योन्जनको अचानक मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसारअचानक बेहोस भएर �. . .
झापा, फागुन २ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक जवानको गएराति रहस्यमय मृत्यु भएको छ । सशस्त्र प्रहरी सेनामुख झापा दरबन्दी भइ प्रहरी चौकी सतिघट्टा ज्यामिरगढीमा कार्यरत सशस्त्र प्रहरी जवान अर्जुन योन्जनको अचानक मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसारअचानक बेहोस भएर �. . .
बिराटनगर फाल्गुन २ ताप्लेजुङको तिरीङ्गे गाविसमा भरुवा बन्दुक पड्काउँदा एक जना गम्भिर घाईते भएका छन् । लिम्बु संस्कृति अनुसार मृतकको घरमा गाउँलेलाई मरीमराउको जानकारी दिन भरुवा बन्दुक पड्काउँदा तिरीङ्गे एक निवासी ४४ वर्षीय मोहन लिम्बु गम्भिर घाईते भएका हुन । उनलाई शनिबार साँझनै सदरमुकाम स्थित तमो. . .
बिराटनगर फाल्गुन २ , हुन त बिराटनगर लाई नेपाल कै दोस्रो ठुलो सहर भनिन्छ । यहाँबाट धेरै जना मन्त्री र प्रधानमन्त्री पनि भए । पुरानो सहर र उपमहानगरपालिका हो बिराटनगर तर पनि बिराटनगरलाई नियालेर हेर्ने हो भने यहाँ साना-साना अत्यावस्यक संरचनाको पनि विकास भएको देख्न मुस्किल छ । बिराटनगरका सडकको हाल त सबैला. . .
बिराटनगर फाल्गुन २ , विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा फाल्गुन ५ देखि फागुन १५ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो। प्रतियोगितामा दश टिम सहभागी हुनेछन्। नेपालका तीन व. . .
बिराटनगर फाल्गुन २ बिराटश्री मिडिया प्रालि द्वारा संचालित बीएफएम १० औ वर्षमा प्रवेश गरेको छ । ९१.२ मेगाहर्जमा सुनिने यस एफएम पुर्वान्चलमा निकै लोकप्रिय छ । सत्य र निस्पक्ष रहदै आएकाले एफएमले सफलता पाउदै गएको एफएमका कार्यकारी निर्देशक संदेश दास श्रेष्ठले बताए ।. . .
विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर आज शनिबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ४० भन्दा बढी विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कुलका प्रिन्सिपल अर्ज�. . .
अनिल श्रेष्ठ- विराटनगर, १ फागुन । मिस पूर्वेली सुपर मोडल २०७२ को लागि १६ जना छनौट भएका छन् । विराटनगरमा आज भएको दोस्रो चरणको अडिसनबाट १६ जना छनौट गरीएको हो । २५ जना सहभागीबाट व्यातित्व, दक्षता र प्रतिभाको आधारमा १६ जना छनौट गरीएको ए – वान इन्टरटेन्डमेन्टका निर्देशक निराजन लुईटेलले जानकारी दिनुभयो । छनौ�. . .
बिराटनगर फागुन १ , सरस्वती पुजाको अवसरमा बिराटनगर स्थित सास्थम कलेजले पुर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकालाई फलफुल , कापीकलम लगाएत आश्रमलाई नगद सहयोग गरेको छ । सामाजिक कर्तव्यको निर्वाह गर्दै आश्रममा रहेका बालबालिकालाई सहयोग गरिएको कलेजका प्रबन्ध निर्देशक रोशन थापाले बताउनुभयो ।. . .
विराटनगर १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू सधैं तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि आफू म�. . .
धनकुट्टा जिल्लाको पाख्रिबास गाबिसबाट प्रहरीले शुक्रबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा पाख्रिबास १० बस्ने ४० बर्षिय टेक बहादुर राई रहेका छन्। राईको घरमा रहेको गाईगोठमा लुकाई राखेको भरुवा बन्दुक एक थान र घरको चुलो गाह्रोमा लुकाई राखेको बन्दुकको नाल एक थान सहित उनलाई प्रहरी�. . .