समाचार

हामीले पढ्न पाउनु पर्छ भन्दै विद्यार्थी सडकमा

चन्दन रौनियार  दुहबी भदौ ११ सुनसरीको दुहबीमा निजी तथा सरकारी बिधालयका बिधार्थीहरूले बिधालय शान्ति क्षैत्र घोषना गर ,शिक्षामा राजनैतिक बन्द गर , हामी पढने कहीले बन्द हुन्छ जहिले ,अरूको देश बन्दैछ हाम्रो देश बन्द छ , गरिखानदेउ पढिखानदेउ जस्ता नाराहरू लगाउदै दुहबीबजार परिकर्मागरेको छ । बन्दले बिराटन�. . .


ईटहरीमा यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकासहित चार पक्राउ

सुनसरी, भाद्र ११ गते। सुनसरीको ईटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ। यौनजन्य क्रियाकलापमा संलग्न ईटहरी नगरपालिका ५ स्थित सपना होटलकि संचालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय ईटह�. . .


बिराटनगरमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

मोरङ, भाद्र ११ मोरङको बिराटनगर २१ स्थित मलाया रोडमा बिहिबार मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु भएको छ। भारत अररिया जिल्ला कटिहार बस्ने ४५ वर्षिया सुकलता देवी बेदको मोटरसाइकलबाट खसेर बिहिबार सांझ उपचारका क्रममा मृत्यु भएको हो। को. ९ प ७१३१ नं. मोटरसाइकल पछाडी सवार रहेकी उनी सांझ ६ बजेतिर जोगबनीबा�. . .


विराटनगरमा पनि निस्कियाे थारूहटकाे लागि र्याली

प्रेम देवान विराटनगर, १० भदौ । थारु कल्याणकारी परिषद मोरङले बिहीबार विराटनगरमा विरोध र्याली प्रर्दशनी गरेको छ । ८ प्रदेशसहितको थारुहाट राज्य कायम गुर्नपर्ने माग राख्दै विरोध र्याली निकालिएको हो । विराटनगरको तीनपैनी चोकदेखी निकालिएको विरोध र्याली ले नगरको विभिन्न भाग परिक्रामा गरी स्थानिय जनआन्द. . .


राजेन्द्र राउतसँग युवा अन्तर्कृया

बिराटनगर भदौ १० , बिराटनगरका उधोगपती राजेन्द्र राउतसँग युवाहरुले अन्तर्कृया कार्यक्रम आयोजना गरेका छन । मेरिल्याण्ड कलेज बिराटनगरको हलमा भएको कार्यक्रममा १३५ भन्दा धेरै युवाहरुको उपस्तिथी रहेको थियो । बिकल्प सस्था , मकालु टेलिभिजन , इ फर एन र होटेल नमस्कारको आयोजनामा हरेक महिनाको अन्तिम बिहिबार य�. . .


बाटो खन्ने क्रममा चिप्लिएर एकको मृत्यू

विराटनगर १० भदौ । ताप्लेजुङको खेवाङ गाविसमा बाटो खन्नेक्रममा लडेर एकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब दुई बजे खेवाङ १ र २ को बीचमा रहेको बाटो खन्ने क्रममा लडेका सुरुम्खीम गाविस वडा नम्बर ६ का खड्ग बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ २७ र २८ गतेको वर्षाका कारण झरेको पहिरोले भत्काएको ब�. . .


चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु

विराटनगर १० भदौ । सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिबारका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज ६ कि ५५ वर्षीया मोहरीदेवी सरदार र उहाँकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो । बिहानको खाना बनाउने क्रममा घरमै रहेको अबस्थामा चट्याङ लागेर दुबै जनाको घट. . .


काठ तस्करी गर्ने प्रक्राउ

विराटनगर १० भदौ । मोरङमा काठ तस्करी हुने क्रम बढ्दै गएपछि जिल्ला वन कार्यालय मोरङले उच्च सजगता अपनाएको छ । बन्दको मौका छोपी बन्दकै क्रममा मोरङको बेलबारीमा रहेको देवीथान सामुदायिक वन क्षेत्रबाट बुधबार राति काठ तस्करी गरिरहेको अवस्थामा तीनवटा साइकल र तीन थान सखुवाको लकडीसहित एकजना पक्राउ परेका छन् भन�. . .


औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति

विराटनगर १० भदौ । लगातार भएको बन्दले पूर्वी क्षेत्रकै औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग बन्द छन् । उत्पादित वस्तु उद्योगका गोदाममा थन्किएका छन् ।अन्य दिनको भन्दा आज केही मात्रमा बजार खुल्ला छन् बजारमा चहल पहल हुनथालेको छ । उद्योग संगठन मोरङका अन�. . .


लगातारको बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद बन्दै

विराटनगर १० भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध कायमै छ । थरुहट संघर्ष समितिको आन्दोलन १७ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन आज १३ औं दिनमा पुगेको छ । आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका यता मोरङ जिल्ला प्रभ�. . .


लिम्बुवान पार्टीले समानान्तर सरकार चलाउने चेतावनी ,भदौ १४, १५ लिम्बुवान बन्दको घोषणा

  धरान–ऐतिहासिकताको आधारमा अरुण–कोशी पुर्वका ९ जिल्लालाई लिम्बुवान राज्य माग गर्दै आइरहेको संघीय लिम्बुवान पार्टीले माग पुरा नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ। पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम बुधबार सार्वजनिक गर्दै लिम्बुवानी नेताहरुले भदौ १५ पछि समानान्तर सरकारको प्रक्�. . .


लागुऔषध कोरेक्सहित एक जना पक्राउ

सिरहा, भाद्र १० सिरहाको लहान बजारबाट बुधबार लागुऔषध कोरेक्ससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत लालमनियाव गाँउ बस्ने ६० वर्षिय मोहमद मर्जी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लाहानको टोलीले बुधबार दिँउसो लहान नगरपालिका १ स्थित बसपार्कबाट पक्राउ गरेका हुन्। उनको साथबाट ६ बोतल कोर�. . .