समाचार

खुकुरी बोकी सार्वजनिक स्थानमा आतंक मच्चाउने पक्राउ

धरान, असार १६ : इलाका प्रहरी कार्यालय धरानले चेकजाँचलाई प्रभावकारी बनाउन थालेपछि विभिन्न अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने, समाजमा विकृति फैल्याउने र चोरी गर्नेहरु बढ्दै गएपछि असारको पहिलो साताबाट इलाका प्रहरी कार्यालयले जिल्ला ट्राफिक प�. . .


मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो

असार १६ बिराटनगर अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार रातिदेखि परेको वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्�. . .


मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्यो

असार १६ बिराटनगर मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्दा ३, ४,५ र ६ नम्बर वडा डुबानमा परेका छन्। यस्तै बाढीमा परेर मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको मृत्यु भएको छ । आज बिहान २ बजे बाँध फुटेर बाढी गाउँमा पसेको थियो । बक्राको बाढी पसेर कर्सेनी गाउँ पुरै डुबानमा परेको छ । यस्तै बाढीले गाउँको दुईवटा घर ब�. . .


चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु

असार १६ बिराटनगर पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङ लागेर काहुले–३ की कमला राई र सावाकटहरे–८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो । चट्याङ लागेर काहुले–३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी इलामको दानाबारीमा परेको चट्या�. . .


रतुवा खोलाले बगाएर एक जना बेपत्ता

असार १६ काठ्मान्डौ झापाको दमक स्थित रतुवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आजविहान ६ बजे इलाम चुलाचुली ६ का ४८ वर्षका सुर्य कुमार राई दमक बजार आउने क्रममा रतुवा खोला तर्दैगर्दा बगाएको प्रहरी चौकी चुलाचुलीका प्रहरी नायव निरीक्षक दिवाकर कटुवालले बताउनुभयो । खोलाले बगाए पछी बेपत्ता भएका राईको खो�. . .


जिविसलाई कुरीकुरी बसले जोत्यो, किसानले रोपे

  सरोज भट्टराई लीलाराज झापाली दूधे । मुलुकमा असार १५ लाई आआफ्नै ढंगबाट मनाइएको छ । तर, झापाको चन्द्रडाँगीका किसानले सडकमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन् । यातायात व्यवसायीले जोते भने किसानले रोपेका छन् । किसानलाई यातायात व्यवसायीले पनि सहयोग पुर्याएका थिए । सामुहिक रुपमा बेठी लगाएर पञ्�. . .


सप्तकोशीमा बहाव बढ्यो

विराटनगर १६ असार । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा हुन थालेपछि नदीमा पानीको बहाव बढेको हो । आज बिहान सात बजे गरेको मापन अनुसार नदीमा पानीको बहाव बढेर १ लाख १ हजार ६ सय ४० प्रति सेकेन्ड क्युसेक पुगेको छ । नदीमा पानीको बहाव १ लाख ५० हजार नाघेपछि . . .


जेठ महिनाका पुलिस अफ दि मन्थ रामजी कट्वाल

धरान असार १६ , पुर्व क्षेतृय प्रहरी कार्यालय बिराटनगरले धरान स्थित कोसी अन्चल सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रहरी निरिक्षक रामजी कट्वाललाई जेठ महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले नेपाल प्रहरीको त्रि-वर्षिय रणनितिक कार्य योजना (२०७०/०७१/०७२) र क्षेत्रीय प्रहरी प्रमुख. . .


बाउन्स चेक दिने दुइ प्रहरी फन्दामा

इटहरी असार १६ , आर्थीक कारोबार गर्ने क्रममा बाउन्स चेक दिने दुइलाई ठगी मुद्दामा पक्राउ गरिएको छ । प्रहरीले सुनसरिका दिपक कुमार श्रेष्ठ र मोरङका नारानिधी ढकाललाई पक्राउ गरेको हो ।. . .


झुम्का कारागारका एक कैदीको मृत्यु

बिराटनगर १६ असार , पुर्वान्चल क्षेतृय कारागार झुम्का सुनसरिका कैदी ४६ बर्षिय पुर्णहङ लिम्बुको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिए पछी उपचारका लागी धरान लागिएको थियो ।. . .


देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइयो

विराटनगर, १५ असार : विभिन्न कार्यक्रम आयोजना गरेर मंगलबार देशभर १२ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दही चिउरा खाँदै र रमाइलो गर्दै खेतमा धान रोपेका दृश्यहरु जताततै देखियो । नेपाली किसानहरुले परम्परगत रुपमै वर्षौदेखि आसार १५ मनाउँदै आएका छन् । असार–१५ मा खासगरी दही–चिउरा र केरा खाने परम्परा छ । खेतमा र�. . .


बिराटनगरका कलेजले लिएको रु ५०० भर्ना फारम शुल्क फिर्ता दिने, १२५ मात्र लिने

बिराटनगर १६ असार , मोरङका सयुक्त विद्यार्थी सङ्ठनहरुले उठाएको मागको लागी बसेको विद्यार्थी सगठन र उच्च मा. बि शिक्षा परिषद बिच भएको सहमतीमा बिराटनगरका केहि निजी प्लस २ ले भर्ना फारम शुल्क वापत लिएको रु ५०० फिर्ता गरी १२५ मात्र भर्ना फारमको लिने लगायत निर्णय गरेको छ । साथै कलेजले दिने छात्र बिती रकम पारदर. . .