समाचार

सामूहिक बलात्कार गरेको आरोपमा १२ वर्षको कैद सजाय

 बिराटनगर असार ३० विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका दुई व्यक्तिलाई जिल्ला अदालत खोटाङले १२ वर्षको कैद सजाय सुनाएको छ । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपामा पक्राउ परेका सुङ्देल(३ का ४० वर्षीय डिल्लीसेर राई र ३० वर्षीय राजन राईलाई अदालतले यस�. . .


नागरिकता नहुँदा ४ वटा सरकारी जागिर छुट्यो

बिराटनगर असार ३० , यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उ. . .


कान्तिपुर कलेजमा अभिमुखीकरण

विराटनगर÷ विराटनगर–१३मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थी र अभिभावकहरु सहभागी थिए । विज्ञान संकायमामा भर्ना भएका ४सय ५० र व्यवस्थापन संकायमा भर्ना भएका १सय ६० विद्यार्थी अ�. . .


लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित )

    लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित ). . .


कोशी नदीमा डुङा डुब्दा २ बेपत्ता

सुनसरी, आषाढ २९ सुनसरीको प्रकाशपुर ५ स्थित कोशी नदीमा डुङगा डुब्दा दुई जना बेपत्ता भएका छन्। कोशी पारी श्रीलंका टापुमा दाउरा लिन तथा खेतीपातीकालागी जान स्थानीय चढेको डुङगा प्रकाशपुर ४ मा आज बिहान १२ बजेतिर डुबेको हो। डुङामा सवार १७ जना मध्ये १५ जनालाई सकुशल उद्दार गरिएको छ भने प्रकाशपुर ४ की २७ वर्ष. . .


भानु जन्मजयन्तीका अवसरमा विराटनगरमा विशेष समारोह

विराटनगर, २९ असार : आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्तीका अवसरमा भानु मोरङ सांस्कृतिक समिति र भानु कला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर समितिले तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहि�. . .


पुर्वान्चलबासीको पिडा , सवारी छ लाईसेन्स छैन !

  २९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम. . .


७ वर्षदेखि ओछ्यानमा

  बिर्तामोड । शान्तिनगर–३ का सुरज परियारले उपचार नपाउँदा ७ वर्षदेखि ओछ्यानमै थलिएका छन् । ट्रकमा मजदूरी गर्ने परियार ६५ साल पुस २ गते दमकमा दुर्घटनामा परेका थिए । ट्रक र बस एकापसमा ठक्कर हुँदा घाइते भएका उनको अहिलेसम्म स्वास्थ्यमा सुधार आएको छैन । तत्काल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्. . .


ओलीको बोली

  विराटनगर २९ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताएका छन । विज्ञसहितको संघीय आयोग गठन गरी उसले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने ओलीले बताए । झापावाट राजधानी फकर्ने क्रममा आज विराटनगर विमानस्थलमा �. . .


हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन सुनसरीका विभिन्न स्थानमा कार्यक्रम

 बिराटनगर असार २९ सनातन हिन्दुराष्ट्र नेपाल जागरण अभियान मोरङले हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन सुनसरीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ । सुनसरीको दुहवी र सोनापुरमा जागरण अभियानले छुट्टछुट्टै कार्यक्रमको आयोजना गरेको छ । श्रावण दुईगते हिन्दुराष्ट्रको समर्थनमा विराटनगरमा हुनलाग. . .


एमाले मोरङबाट भुकम्प पिडीतलाई डेढ करोड सहयोग

  प्रेम देवान विराटनगर २९ असार ः भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले डेढ करोड वढीको सहयोग गरेको छ । राहत रकम र खाध्य सामाग्री गरेर डेढ करोड वढीको सहयोग गरेको हो । भूकम्प पछि केन्द्रिय कमिटिले दिएको निर्देशन पूर्ण रुपमा कार्यन्वयन गर्दै राहत वितरणमा मोरङले सवै जिल्लालाई उछिनेको अध्यक्ष महेश रे�. . .


नेविसघंका अध्यक्ष रञ्जित माथी खुकुरी र रड प्रहार

प्रेम देवान  बिराटनगर असार २९ नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद रञ्जित कर्णमाथि हाँडीगाउँस्थित उनकै निवासमा आक्रमण भएको छ । कर्णमाथि कार्याकर्ताले कालोमसी दलेका छन् । खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले कर्णको शरीरमा कालोमसी दलेर भागेको कर्णले बताएका छन् । ‘उनीहरु खुकुरी र रड लि�. . .